Monday, November 30, 2020

मुखभित्र देखिने क्यान्सरका पाँच संकेतहरु‘..

- Advertisement -

अहिलेको व्यस्त जीवनशैली, अस्वथ्य खानपान, दाँतको सरसफाइको कमि र धूम्र पानजस्ता खराब बानीहरुले हामीलाई क्या नसर जस्तो प्राण घातक रो गको ख तरा ज्यादा रहन्छ ।मेरि काको ट फ्ट्स विश्वविद्यालयको अनुसन्धानमा मुखमा आउने केहि परिवर्तनले फोक्सो तथा कोलोन क्यान सरको संकेत गर्ने बताएको छ । यस्ता क्या नसर हुनअघि देखि नै मुखमा धेरै प्रकारका परिवर्तनहरु आउने बताइएको छ ।

यस्ता संकेतहरुलाई समयमा पहिचान गर्नसके यसको खत राबाट जोगिने पनि अनुसन्धानले बताएका छन् ।त्यसका लागि अनुसन्धानले पाँचवटा संकेतरु बताएको छ ।

यी संकेतहरुमा मुखको छालामा लामो समयसम्म घाउ आइरहनु पनि एउटा हो । जसलाई हामी सामान्यतय भिटामिन बि कमप्लेक्सको कमी भनेर वेवास्ता गरिरहन्छौं ।दोस्रो यदि तपाईलाई आफ्नो चिउँडो या ओठहरु घुमाउन अप्ठ्यारो हुन्छ त्यो पनि क्यान सरको लक्ष्यण हुनसक्छ ।

साथै तेस्रोमा यदि लामो समयदेखि तपाईको मुखदेखि ब्लीडिङ भैरहेको छ या गालाका हड्डीहरु सुनिने गरेको छ भने त्यो पनि क्यान सरको संकेत हुनसक्छ ।

त्यस्तै मुखभित्रको कुनैपनि हिस्साको रंगमा परिवर्तन आएको छ भने तुरुन्तै चिकित्सकलाई देखाउनुपर्छ यो क्यान सरको संकेत पनि हुनसक्छ ।पाचौंमा लामो समयदेखि तपाईको दाँत या चिउँडोको आसपास असह्य पिडा हुन्छ भने त्यो पनि क्यान सरको संकेत हो

अहिलेको व्यस्त जीवनशैली, अस्वथ्य खानपान, दाँतको सरसफाइको कमि र धूम्र पानजस्ता खराब बानीहरुले हामीलाई क्या नसर जस्तो प्राण घातक रो गको ख तरा ज्यादा रहन्छ ।मेरि काको ट फ्ट्स विश्वविद्यालयको अनुसन्धानमा मुखमा आउने केहि परिवर्तनले फोक्सो तथा कोलोन क्यान सरको संकेत गर्ने बताएको छ । यस्ता क्या नसर हुनअघि देखि नै मुखमा धेरै प्रकारका परिवर्तनहरु आउने बताइएको छ ।

यस्ता संकेतहरुलाई समयमा पहिचान गर्नसके यसको खत राबाट जोगिने पनि अनुसन्धानले बताएका छन् ।त्यसका लागि अनुसन्धानले पाँचवटा संकेतरु बताएको छ ।

यी संकेतहरुमा मुखको छालामा लामो समयसम्म घाउ आइरहनु पनि एउटा हो । जसलाई हामी सामान्यतय भिटामिन बि कमप्लेक्सको कमी भनेर वेवास्ता गरिरहन्छौं ।दोस्रो यदि तपाईलाई आफ्नो चिउँडो या ओठहरु घुमाउन अप्ठ्यारो हुन्छ त्यो पनि क्यान सरको लक्ष्यण हुनसक्छ ।

साथै तेस्रोमा यदि लामो समयदेखि तपाईको मुखदेखि ब्लीडिङ भैरहेको छ या गालाका हड्डीहरु सुनिने गरेको छ भने त्यो पनि क्यान सरको संकेत हुनसक्छ ।

त्यस्तै मुखभित्रको कुनैपनि हिस्साको रंगमा परिवर्तन आएको छ भने तुरुन्तै चिकित्सकलाई देखाउनुपर्छ यो क्यान सरको संकेत पनि हुनसक्छ ।पाचौंमा लामो समयदेखि तपाईको दाँत या चिउँडोको आसपास असह्य पिडा हुन्छ भने त्यो पनि क्यान सरको संकेत हो । gnewsnepal

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

जान्नुहाेस, निलो दाग बो क्सी ले रग त चुसेर देखिएकाे हाे...

मानिसकाे शरिरमा निलाे दाग देखा पर्याे भने बाेक्सिकाे आराेप लगाउने गर्छन् । के साँच्चै बाेक्सिले टाेकेकाे हाे त ? कहिले काहिँ देखिने याे दाग...

स्वस्थ र मजबुत दाँतको लागि ध्यान दिनुपर्ने कुराहरु यास्ता छन् जानिराखाैँ

मानिसहरुले आफ्ना शरीरका विभिन्न अंगहरुलाई स्वस्थ राख्न हरसम्भव प्रयास गर्छन् तर, धेरैले दाँतको भने ख्याल गर्दैनन् । धेरै मानिसहरुलाई दन्त स्वास्थ्यको बारेमा राम्रो जानकारी...

जा’डोमा ता’तो तातो गु’न्द्रुक खानुको कति धेरै फाईदाहरु

दुः’ख वा अभा’वको खान्की भनिन्थ्यो, गुन्द्रुकलाई । तर, अहिलेका पुस्ता गुन्द्रुक भनेपछि हुरुक्कै हुन्छन् । त्यसो त अहिले हाम्रो मेनुमा विश्वकै खानेकुरा उपलब्ध छ...

प्रे’शर हा’ई छ ? झुक्किएर पनि खा’नु हुदैन यस्ता कुरा

उच्च र’क्त’चाप व्य’वस्थापनका लागि सि’फारिस गरिएको खा’नपान व्य’वस्थालाई चि’कित्सा वि’ज्ञानमा दा’श खानपान वि’धि भनिन्छ । यो खानपान वि’धिलाई उच्च र’क्तचापको रो’कथाम र उ’पचार एवं...

कति उमेरको हुनुभयो, कतै तपाईंलाई डाइबेटिज भएको त छैन ? यसरी...

मधुमेह अर्थात डाइबेटिज अहिले महामारीको रूपमा देखिनुका विभिन्न कारणहरू छन् । बढ्दो सहरीकरण, बसाइँ—सराइ, खानपिनमा लापरबाही, गुलियो, चिल्लो र फास्टफुडको बढी सेवन, सुविधासम्पन्न र...

चु’रोट से’वन गर्ने सा’थीको छेउमा कहिले नबस्नु। हुन्छ ख’तरनाक

चु’रोट से’वन गर्नेहरुले आफ्नो स्व’स्थ्यलाई मात्र ख’राब बनाइरहेको हुँदैन, अरुले सास फेर्ने हावालाई समेत वि’षाक्त बनाइदिन्छन् । साथै उनीहरुले चु’रोट से’वन गरेर जुन धुँवा...

मृगौला सफाई कसरी गर्ने? थाहा पाउनुहोस घरेलु उपचार विधि (सेवानै ठूलो...

मृगौला सफाई कसरी गर्ने? थाहा पाउनुहोस घरेलु उपचार विधि (सेवानै ठूलो धर्म हो त्यसैले एक सेयर गरौं) मृगौला खराब भएर बर्षेनी सैयौंले ज्यान गुमाउँछन् ।...

प्राकृतिक तरिकाबाट जन्मिएका र अपरेशनबाट जन्मिएका बच्चाहरुमा के फरक हुन्छ र...

नर्मल रुपमा जन्मेका बच्चा र अप्रेशनबाट जन्मेका बच्चा फरक हुने गर्दछन् । यस्तो हुनुको कारण कमैलाई मात्र जानकारी छ । नर्मल बच्चा जन्मँदा आमाको...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया