Friday, December 4, 2020

तितो भयेपनि उपयोगी छ करेला

- Advertisement -

करेलाको स्वाद तितो भएकै कारण केहिलाई यो साह्रै नमिठो लाग्दछ भने कतिपय मानिसलाई यहि स्वादका कारण करेला मन पर्दछ ।बजारमा पाइने सबैभन्दा तितो तरकारी नै करेला हो । तर स्वादमा तितो भएपनि करेला स्वास्थ्यका लागी भने निकै फाइदाजनक छ ।करेलामा भिटामिन सी, भिटामिन बी १, बी २, बी ३ लगायतका भिटामिनहरु पाइन्छ । यस अलावा करेलामा प्रोटिन र क्याल्सियम पाइन्छ ।

करेलाको सेवनबाट हुने फाइदाः१. करेलाले शरीरमा बोसो बन्न दिदैन तसर्थ यसको सेवनले तौल कम हुन मद्दत गर्दछ ।२. तितो करेलाको जुस सेवन गर्दा उच्च रक्तचापमा लाभ मिल्दछ ।

३. यसले इन्सुलिनको मात्रा नियमन गर्ने भएकाले रगतमा चिनीको मात्रा सन्तुलन पार्दछ ।४. करेलामा फाइबरको मात्रा पाइने भएकाले यसको सेवनपछि छिटो भोक लाग्दैन ।
५. यसमा पानीको मात्रा उच्च भएकाले तरकारीको रुपमा खादाँ फाइदा पुग्दछ ।६. करेलाको सेवनल बोसो कोशिकाहरु निर्माण र वृद्धि विकास रोक्ने काम गर्दछ ।७. करेलामा क्यालोरी र कार्बोहाइड्रेटको मात्रा धेरै हुन्छ ।

यो पनि पढ्नुहोस्ःहरेक व्यक्तिमा फरक(फरक भगवानको अंश हुनेगर्छ। भगवान आह्मी भित्रै हुने कुरालाई भने कसैले पनि नकार्न सक्दैन। यी र यस्ता कुराहरु धार्मिक ग्रन्थमा उल्लेखित रहेका छन्।अझ धार्मिक ग्रन्थलाई आधार मान्ने हो भने भगवानको उचित आराधना पछि भगवानको आशिर्वाद मिल्ने गर्छ।

यस्तै भगवान शिवको निम्न लिखित अक्षरबात नाम शुरु हुने व्यक्तिमा विशेष अनुग्रह रहने गर्छ।र बाट नाम शुरु हुनेहरुःःयस अक्षरबात नाम शुरु हुनेहरुमा भगवान शिवको अंश हुने बताइने गरिन्छ। यस प्रकारका मानिसहरुमा भगवान शिवाको जस्तै सहनशीलता हुने गर्छ भने क्रोधलाई पनि नियन्त्रणमा राख्ने राम्रो शक्ति रहेको हुन्छ। यस प्रकारका मानिसहरुको दैनिकीमा भगवान शिवको विशेष आशिर्वाद हुने गर्छ।

च बाट नाम शुरु हुनेहरुःःयस अक्षरबाट नाम शुरु हुनेहरु धेरै रिसाहा हुने गर्छ भने आफ्नो रिसको समयमा जेसुकै गर्न पनि पछि नहट्ने गर्छन्। तर यस प्रकारका मानिसहरु बिना कारण भने क्रोधित नहुने गर्छन् ।

साथै धोका दिने कार्यमा यस प्रकारका मानिसहरु धेरै पछि हुने गर्छ भने दैनिक शिवको आराधना रहेमा यी मानिसहरुसँग शिव सजिलै प्रसन्न हुन सक्छन्।प बाट नाम शुरु हुनेहरुःःजीवनमा हरेक असफलतामा पनि प्रयासरत हुने गर्छन्। साथै आफ्नो दुख पनि अरुसँग नबाढ्ने हुँदा आँफै भित्रै पिडित हुने गर्छन् ।

यस प्रकारमानिसहरु आफ्नो दुख भगवानको अगाडी पोख्नमा विश्वास गर्ने गर्छन्। जसका कारण शिव भगवान पनि यस प्रकारका मानिसहरुसँग धेरैनै नजिक हुने गर्छन्। gnewsnepal

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

सुत्नुअघि यसरी गर्नुहोस् अनुहारको हेरचाह, आउँदैन दाग-धब्बा

काठमाडौँ । यदि दिउँसो मेकअप गरेर बस्नुभएको छ भने राति सुत्नुअघि कुनै पनि हालतमा मेकअप पखाल्नुपर्छ ।कुनै गुणस्तरीय लोसन, मेकअप रिमुभर तथा तेलले मेकअप सफा...

५ दिनमै मोटोपन घटाउन र किड्नीको सफाई गर्न अपनाउनुहोस् यी उपायहरु

On ५ दिनमै मोटोपन घटाउन र किड्नीको सफाई गर्न अपनाउनुहोस् यी उपायहरु ५ दिनमै मोटोपन घटाउन र किड्नीको सफाई गर्न अपनाउनुहोस् यी उपायहरु हामीमध्ये कसैलाई पनि...

रुघाखोकी र कोरोना संक्रमण कसरी चिन्ने ?

काठमाडौं- मौसम परिवर्तन हुनेवित्तिकै सामान्यतया मानव स्वास्थ्यमा त्यसको प्रभाव पर्छ। एउटा मौसममा अभ्यस्त भएको शरीरलाई अर्को मौसमसँग अभ्यस्त हुन केही समय लाग्छ। यस्तो बेलामा शरीरको...

कस्ता मानिसलाई ह’र्टअट्याक हुने ख’तरा हुन्छ ? जन्नुहोस

अहिले धेरैलाई उच्च र’क्तचाप छ, मो’टोपन छ, का’लेस्ट्रोलको सम’स्या छ । यी सम’स्याहरुले हृद’यघा’तको जो’खिम बढाएको छ । त्यसैपनि जाडो मौसम मु’टु रो’गीका लागि...

ग्या’स्ट्रिक पि’डितलाई दु’ध चिया भनेको बि’ष खाए सरह हो। जानौँ

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पा’केको ता’त्तातो चिया पिएपछि ज्या’न तंग्रि’एको महसुष गर्छन् । त्यसो त पाहुनालाई स्वागत गर्न...

बट्टाईको अण्डा खाँदा हुने फाईदाहरु

अण्डालाई पौष्टिक खाद्य पदार्थ मानिन्छ । धेरैजसो पन्छीको अण्डा खाइने भए पनि संसारभर धेरैले खाने अण्डाचाहिँ कुखुराकै हो । यसबाहेक हाँस, बट्टाई, अष्ट्रिच आदिका...

खाना कम खाँ’दा मो’टोपन घ’ट्छ भन्नु भ्र’म हो। यस्ता छन् अरु...

        तौ’ल कसरी घ’टाउने भन्ने कुरा अहिले धेरैको निम्ती टा’उको दु’खाईको बिषय बन्दै गएको छ । अस्तव्य’स्त जीवनशैली, अ’नियन्त्रित खा’नपान र...

डण्डीफोरले हैरान हुनुहन्छ ? पुदिनाले पुग्छ फाइदा

  पुदिना स्वास्थ्यका हिसावले बहुउपयोगी वनस्पती हो । अचारको रुपमा खाँदा समेत निकै स्वादिलो हुने पुदिनाका धेरै औषधीय गुणहरु रहेका छन् । पुदिनाको मुनामा प्रचुर मात्रामा...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया