Bedkot Samudayik Ban

कैलालीमा २ किशोरीमाथि सामूहिक बलात्कार, ८ जना पक्राउ

Sana Kishan
Total
14
Shares

कैलालीमा २ किशोरीमाथि सामूहिक बलात्कार भएको छ । जिल्लाको जानकी गाउपालिका वडा नम्बर ५ मा १३ र १४ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ ।

Arus

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले शनिबार राति दुवै किशोरीमाथि सामूहिक बलात्कार भएको दिनेश खबरलाई बताए ।

सामूहिक बलात्कार गरेको आरोपमा ८ जनालाई पक्राउ गरिएको उनले बताए तर केही फरार रहेकाले अहिले नै सबै विवरण खुलाउन नमिल्ने उनले बताए ।

Karnali Traders

फरार रहेकाहरूको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

Total
14
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
14
Share