Bedkot Samudayik Ban

कञ्चनपुरमा चाडपर्व लक्षित निषेधाज्ञा शुरू

Sana Kishan
Total
2
Shares

कञ्चनपुर जिल्लामा चाडपर्व लक्षित निषेधाज्ञा शुरू भएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले बडादशैँ, तिहार र छठ पर्वलाई लक्षित गरी कोरोना संक्रमणको जोखिम थप बढ्न नदिन निषेधाज्ञा जारी गरेको हो ।

Arus

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले चाडपर्वको समयमा विभिन्न शक्तिपीठ तथा मन्दिरहरूमा नित्य पूजापाठ बाहेक अन्य कार्य गर्न रोक लगाइएको बताउनु भयो । उहाँका अनुसार, यो अवधिमा अनावश्यक रूपमा हिँडडुल नगर्न, मेला, जात्रा तथा सभासमारोह नगर्न, अवैध मदिरा उत्पादन तथा बिक्री वितरण र उपभोग नगर्न निर्देशित गरिएको छ।

Karnali Traders

Total
2
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
2
Share