Bedkot Samudayik Ban

नियमित करेला खानुका यति धेरै छन फाइदा

Sana Kishan
Total
22
Shares

अहिलेको मौसमी तरकारी क’रले । ती’तो–ट’र्रो क’रेला अधिकांशलाई मीठो लाग्छ । मीठो मात्र हो र ? क’रेला आफैमा पो’षक तत्वले भरिपूर्ण त’रकारी पनि हो । यसमा प्रो’टिन, क्या’ल्सियम, कार्बो’हाइड्रेट, फ’स्फोरस, भि’टामिन आदि तत्व पाइन्छ । म’धुमेह, उच्च र’क्तचाप जस्तो दी’र्घ रो’गमा पनि उत्तिकै ला’भदायक हुन्छ क’रेला । त्यसो त क’रेलालाई थरीथरीको स्वा”दमा बनाएर खान सकिन्छ । भु’टेर, झो’ल हालेर, अ’चार बनाएर ।

Arus

स्वाद अनुसार जसरी से’वन गरेपनि हुन्छ । यद्यपि करे’ला मीठो बनाउने चक्करमा धेरैले यसको पोषक तत्व नष्ट गर्छन् । अधिकांशले क’रेलालाई तेलमा ता’रेर खान्छन् । डि’प फ्राइ गरेर करेला खाने गरिन्छ । तर, यसरी तयार गर्दा क’रेलामा रहेको पो’षक तत्व नष्ट हुन्छ । क’रेलालाई उसिनेर सेवन गर्नु एकदमै लाभदायक हुन्छ । तपाईंलाई लाग्न सक्छ, उ’सिनेर पनि यसको स्वाद हुन्छ ?

उसिनेको क’रेलालाई साँधेर खान सकिन्छ । यसको अचार निकै स्वादिलो हुन्छ । त्यसो त करे’लाको जुस पनि उत्तिकै उपयोगी हुन्छ । यसरी स्व’स्थ्यकर ढंगले सेवन गर्दा क’रेलाबाट कस्तो स्वास्थ्य लाभ मिल्छ त ? १. क’लेजोको रो’गीलाई क’रेला सेवन लाभदायक हुन्छ । २. करेलाले र’गत सफा गर्छ । साथै हे’मोग्लोबिन बढाउँछ ।

३ं क’रेलले पाच’नशक्ति दुरुस्त राख्छ, भो’क जगाउँछ । ४. द’मको बि’रामीले क’रेलाको सेवन गर्नु राम्रो हो । ५. क’रेलाको र’स काग’तिमा मि’साएर पा’नीसँग पिउदा तौ’ल नियन्त्रण हुन्छ । ६. क’रेला चिसो हुन्छ । त्यसैले ग’र्मीबाट पैदा हुने रो’गीका लागि यसले राम्रो काम गर्छ । ७. क’फको रो’गीले क’रेला सेवन गर्नुपर्छ । ८. म’धुमेहका लागि पनि क’रेला राम’बाण हुनसक्छ । यसले सु’गर ले’भल नि’यन्त्रण गर्छ ।

आमा नै हुन् सबैभन्दा छु’च्ची धेरै बच्चाहरुलाई लाग्छ, संसारमा सबैभन्दा छु’च्चा कोही छन् भने तिनी आफ्नै आमा हुन् । अरुका आमाले आफूलाई कति माया गरिरहँदा आफ्नी आमाले भने सधैं गा’ली गरेपछि धेरै बच्चाहरुलाई यस्तै सोचाई आउने गर्छ । ग’र्भमा हुँदादेखि नै कैयौं पटक हामीले आमालाई नै या’तना दिएर आयौं ।

बाहिर जन्मिएपछि पनि जसरी हुन्छ ब’च्चाहरु आ’मालाई नै या’तना दिन्छन् । तर, कहिलै पनि दे’खावटी रि’सको अलावा आमामा वास्तविक रि’सको सञ्चार हुँदैन । तर, बाल्यकालमा धेरैलाई संसारको सबैभन्दा छु’च्ची आमा नै हुन् भन्ने लाग्छ ।

घर पुग्दा सबैभन्दा पहिले आमाको खोजी कतैबाट घरमा आउँदा आमा हुनुहुन्छ भने सबैभन्दा पहिले जो कोहीले पनि आमाको नै खोजी गर्छ । त्यसमा के स्वार्थ जोडिएको हुन्छ त्यो आ आफ्नै कुरा होला । आमा हुनुहुन्न भने त्यो घर नै सु’नसान हुन्छ । शू’न्य हुन्छ । स्वार्थ पनि अरु केही होइन ।

यसलाई हरेक सन्तानको आमाप्रतिको प्रेम भने पनि व्य’वहार भने पनि एउटै हो । घरमा केही कुराको खोजी गर्नु पर्यो भने सिधै आमालाई नै नसोध्ने मान्छे कमै होलान् । घरमा अरुसँग जति नै धेरै निकट भएपनि यस्ता केही विषयहरु छन् । जहाँ बाबुभन्दा आमालाई नै धेरै वास्तागर्ने गरिन्छ ।

Karnali Traders

आमासँग नै हरेक प्रश्नको उत्तर भेट्ने भएकोले हुनसक्छ आमासँग नै हरेक प्रश्नको खोजी हुनेगर्छ । आमासँगको अन्तर्वार्ता बा’लापनदेखि नै चल्दै आएको हुन्छ । त्यसैले पनि कोही आमासँग केही कुरा सोध्न सं’कोच मान्दैनन् ।

आमाको सर्वाे’च्चता आफ्ना बच्चाहरूका लागि सबैभन्दा विशेष, दयालु, सुन्दर र उदात्त हुन्छन् हरेक आ’माहरु । सा’धु सन्तहरु आमाको मा शब्द आउने सबै शब्दहरु पु’ज्य हुने बताउँछन् । केवल आ र मा को दुई शब्दमा नै सिं’गो संसार र सिं’गो ब्रहृ’माण्ड जोडिएको छ । यो ब्रहृ’माण्डको या’त्राको पहिलो बिन्दु आमाको का’खबाट नै सुरु हुन्छ । त्यसैलाई आ’माको सर्वाेच्चता मान्न सक्छौं ।

न त कुनै तालिम न त कुनै अध्ययन । सन्तान जन्मि’एपछि आफैं आउने दि’व्य ज्ञान हो बच्चाहरुको हे’रचाह गर्ने ज्ञान । आफूलाई भो’क लाखेको थाहा नहुँदै आमाले आफ्नो बच्चालाई भोक लागेको कुरा थाहा पाइसकेकी हुन्छिन्, यही हो आमाको स’र्वाेच्चता । आफ्नो बच्चालाई के मन पर्छ र बच्चालाई कसरी खुशी दिने रु भन्ने कुरा केवल आमालाई जानकारी हुन्छ । यही हो आमाको सर्वाेच्चता । बच्चाको चि’च्याहटबाट उसको आवश्यकता बुझ्ने क्षमता केवल आमासँग हुन्छ । त्यही हो आमाको सर्वाे’च्चता ।

विश्वभरी उस्तै जि’ज्ञासा आमाको सर्वाे’च्चतालाई केवल नेपालमा मात्रै मानिँदैन । विश्वका हरेक कु’नामा यसको महत्वका साथ हेर्ने गरिएको पाइन्छ । केही दिन अघि अल’जजिराको एक टेलिभिजन कार्यक्रममा केही कोलम्बियाका बच्चाहरूलाई निम्त्याइएको थियो । त्यहाँको आमा दिवसको दिन उनीहरुलाई स्टुडियोमा बोलाएर आमाको बारेमा जानकारी लिनको लागि भनिएको थियो ।

कार्यक्रममा निर्देशक बच्चाहरूलाई सोधे, उनीहरूलाई आफ्ना आमाको कुन व्यव’हार मन पर्दैन रु कतिपयले आफूलाई गा’ली गरेको मन नपर्ने बताए, कसैले आमा आफ्नी आमा धेरै समय आफूसँग नभएको विषयलाई आमाको न’राम्रो बानीको रुपमा औ’ल्याए । जसमा अधिकांश बच्चाहरुले अन्यको आमाबाबुसँग तुलना गरेर आफ्नी आमाले कम समय दिएको विषयलाई नै आमाको क’मजोरीको रुपमा औंल्याए । यो बालापनको अबो’ध निर्णय हो ।

जुन आमाले आफ्नो बच्चालाई पि’ट्ने कुरा कुनै रि’स र आ’वेगमा आएर पि’टेको होइन भन्ने । कुनै बच्चा स’डकमा खेलिरहेको छ र गाडी कतैबाट आएको छ भने आफ्नो ज्यान धरा’पमा राखेर पनि आमाले बच्चालाई बचाउँछिन् र एकपटक ठूलो स्वरमा गा’ली गर्दै एक झा’पड पनि लगाउँछिन् ।

सो अध्ययनले पत्ता लगायो कि यो केवल एउटा प्रे’म हो, आ’वेग होइन । तर, बालदि’मागले यसलाई आमाको न’राम्रो बानी सम्झन्छन् । यही नै उनीहरुको कमजोरी हो । बा’लापन हो ।सोही टेलिभिजन कार्यक्रममा बाहिर निस्किएपछि जो जो बच्चाले आमाको न’राम्रो गु’णबारे गुनासो गरेका थिए । उनीहरु नै सबैभन्दापहिले आफ्नी आमाको खो’जीमा लागे । त्यहाँ केही अरु नै महि’लाहरुलाई उनीहरुलाई माया गरेर बोलाउनको लागि भनिएको थियो । तर, उनीहरु अरुसँग र’माउन सकेनन् ।gnewsnepal

Total
22
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
22
Share