Wednesday, October 28, 2020

चमत्कार भन्दा कम छैन नरिवलको यो उपाय, चुम्बक जसरी तान्छ पैसा

- Advertisement -

काठमाडौँ धार्मिक शास्त्र तथा धार्मिक ग्रन्थमा नरिवलको निकै महत्व उल्लेख गरिएको छ। नरिवल यस्तो एक फल हो, जसलाई निकै पवित्र मानिने गरिन्छ। हिन्दू शास्त्रमा नरिवललाई त्रिफलको दर्जा दिइन्छ।

नरिवललाई पूजा पाठमा पनि सामेल गरिन्छ। हिन्दू धर्ममा विरुवाको गुणका आधारमा त्यसलई धार्मिक गुणसँग जोडिन्छ। नरिवलमा पनि कयौँ यस्ता गुण हुने गर्दछन्, जो स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ।

आउनुहोस् जानौँ नरिवलका यी ३ चमत्कारी उपाय

१) बिरामी तथा संकटबाट छुटकारा पाउन

यदी तपाई वा तपाईको परिवारका सदस्यमाथि नकारात्मक शक्तिको प्रभाव छ भने एउटा यस्तो नरिवल लिनुहोस्। जसभित्र पानी भरिएको होओस्। त्यसपछि उक्त नरिवललाई परिवारको शीरमाथि २१ पटक घुमानुहोस्।

त्यसपछि तपाईले उक्त नरिवल हनुमानको मन्दिरमा गएर राखिदिनुस् र हनुमान चालिसा पाठ गर्नुहोस्। ध्यान राख्नुहोस् तपाईले यो उपाय शनिबार वा मंगलबार गर्न सक्नुहुनेछ।

यो उपाय उपनाउदा तपाईको परिवारमाथि परेको नकारात्मक शक्ति समाप्त हुन्छ। र तपाईका रोकिएका काम बन्न थाल्छन्। ✍️ नयाँ पुस्ता

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

अछाममा उपाध्यक्षद्वारा नै गाउँपालिकामा तालाबन्दी

अछाम, १२ कार्तिक । अछामको रामारोशन गाउँपालिकामा गाउँपालिकामा गाउँपालिकाकी उपाध्यक्षद्वारा नै तालाबन्दी गरिएको छ । गाउँकार्यपालिकाको कार्यालयमा बुधबारदेखि अनिश्चितकालका लागी तालाबन्दी गरिएको हो । गाउँपालिकी...

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज खुलेपनि आएनन् पर्यटक

महेन्द्रनगर, १२ कात्तिक । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज अवलोकनका लागि खुले पनि पर्यटक आएका छैनन् । विगतका वर्षमा चाडपर्वका बेला आन्तरिक तथा वाह्य पर्यटकले भरिभराउ...

नेकपा केन्द्रीय समिति बैठक एक महिना पर स¥यो

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय समितिको बैठक एक महिनाका पर सरेको छ। नेकपाको केन्द्रीय कार्यालयले बुधबार एक विज्ञप्ति जारी गर्दै बैठक मंसिर १५...

डोटीमा अरिङ्गालको टोकाइबाट एकै परिवारका दुई बालिकको मृत्यु

डोटी जिल्लाको सायल गाउँपालिका–१ छपालीमा अरिङ्गालको टोकाइबाट एकै परिवारका दुई बालिकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका भिमबहादुर रोकायाकी छोरी पाँच वर्षीया मनिषा...

यसो गर्नुस छिट्टै गोरो र सफा हुन्छ ,काखी, घाँटी र कुहिना...

कुहिना , घाँटी , घुँडा र काखी कालो हुने कारणले गर्दा धेरै मानिसहरु यसलाई देखाउन लाज मान्ने गर्छन । विभिन्न कारणहरुले गर्दा शरीरका यी...

काठमाण्डौमा आज बिहानको तापक्रम यो वर्षकै कम मापन

आज बिहान काठमाण्डौको तापक्रम ११ दशमलव ४ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार यसअघि गएको आइतबार काठमाण्डौको तापक्रम १२...

आज दशैँको तेस्रो दिन, आफन्त तथा मान्यजनको हातबाट टीका र जमरा...

काठमाडौं– आश्विन शुक्लपक्ष टीकाको आज तेस्रो दिन द्वादशी । आज पनि आफन्त तथा मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा टीका र जमरा लगाई आशिर्वाद लिने...

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री भट्ट सहितको टोली दैजी छेला औद्योगिक...

नेपाल सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले दैजी छेला औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्नुभएको छ । सुदूरपश्चिम प्रदेशको गौरवको योजना अन्तर्गत रहेको कञ्चनपुरको...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया