Wednesday, October 28, 2020

चक्र थापा र रेखा जोशीको स्वरमा मौलिक देउडा गित“डोट्यालको ठिटो”सार्वजनिक

- Advertisement -

काठमाडौं । दशैँ तिहारको शुभकामना सहित मौलिक डेउडा गित“डोट्यालको ठिटो”देउडा गितको भिडियो सार्वजनिक भएको छ । सुदूर तथा कणाली प्रदेशमा लोकप्रिय भाका रहेको उक्त देउडा गितमा चक्र थापा र लोकप्रिय गायिका रेखा जोशीको स्वर रहेको छ भने संगीत संयोजन बिनोद बाजुरेलिको रहेको छ । हर्क बिबस खनालको शब्द संगीतमा तयार भएको गीतको म्युजिक भिडियो निर्देशन रमेश बिजुलीले गरेका हुन् । अमित बिकले छायांकन गरेको म्युजिक भिडियो अनुम बिकले सम्पादन गरेका हुन् ।

 

म्युजिक भिडियोमा झरना बोहोरा बबिता धामी भोपाल अधिकारि र राजन सिङ्गको अभिनय रहेको छ । म्युजिक भिडियो बिशेष फिलिम्सको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ ।s3konlinekhabar

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

कार्तिक १२ गते बुधबार तपाइको राशिफल

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) लामो दुरिको शैक्षिक तथा धार्मिक यात्रा हुने प्रशस्त सम्भावना रहेकोछ । सामाजिक कामहरु गर्न सकिने हुनाले मान मर्यादामा बृद्धि हुनेछ । सामाजिक उत्तरदायित्वमा वहन...

आज कार्तिक ०५ गते बुधबार तपाइको राशिफल

वि.सं.२०७७ साल कार्तिक ०५ गते । बुधबार । ईश्वी सन् २०२० अक्टोबर २१ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन ।...

बेदकोट ताल

https://youtu.be/abEq4-InD70 https://youtu.be/abEq4-InD70

बतासे झरना

शुक्लाफाँटा नगरपालिका ८ कंचनपुरको पहाडको फेदमा अवस्थित सुन्दर बतासे झरना।फारवस्ट राइडरहरुको इतिहासकै पहिलो साईकल राइड। मिति २०७७/५/२७ भरत बिक्रम शाह/ इन्द्र सिंह बोहरा https://youtu.be/bHYnPoc1NZY

असिग्राम केदार बाबाको दर्शन गरौ ( फोटो फिचर )

https://youtu.be/hMmnEoDLkAY https://youtu.be/bv4jKzJhvTM song:- राजा हरिषचन्द्र Vocal:-बिरा राम दमाई / Krishna siradi Lyrics:- करन दमाई / बिरा राम दमाई Music:- अलिशा डिजिटल Audio/video:- अलिशा डिजिटल Director:- Krishna...

एक मुट्ठी चामलको महत्वलाइ बेवास्ता नगर्नुहोस,यस्ता छन् तथ्य एक मुट्ठी चामलको,जुनले...

काठमाडौँ । हिन्दू धर्ममा धानचामलको विशेष महत्त्व छ । नामकरण संस्कारदेखि लिएर अन्तिम संस्कारसम्म चामलको उपयोग हुन्छ । चामलसँग सम्बन्धित केही उपाय यस्ता छन्...

एकाबिहानै सच्चा मनले बागेश्वरी मन्दिरको दर्शन गर्दै आजको राशिफल पढ्नुहोस

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ । आर्थिक लाभ हुनेछ । ऋणसापटी लिनदिन...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया