Tuesday, January 19, 2021

जन्मदिनको अवसरमा वेदकोटको सिद्धसरोवर तालमा सरसफाई

- Advertisement -

मानिसको बर्षैपिच्छे आउने जन्मदिन तथा आफु जन्मेको दिनको अवसरमा गरिने तामझामलाई व्यक्तिले आ–आफ्नो तरिकाले मनाउने गर्दछन् । जन्मदिनको अवसरमा अर्बै रकम खर्च गर्नेदेखि लिएर हजारौँ खर्च गर्नेसम्म हुन्छन् ।
सामाजिक कार्यमा आवद्ध मानिसले भने जन्मदिनमा गरिने खर्चलाई अलि फरक किसिमले लगानी गर्ने गर्दछन् ।

जन्मदिनको अवसरमा हुने खर्चलाई सामाजिक कार्यमा लगाउनु पर्छ भन्ने मान्यताका मानिसहरु पनि थुप्रै छन् । कसैले गरिब, बृद्धबृद्धा, अपांग, बालबालिकाहरुका लागि आवश्यक पर्ने खाद्यान्न, कापीकलम दिएर पनि जन्म दिन मनाउने गर्दछन् ।

यस्तै जन्मदिनको अवसरमा दुई युवाले बेदकोट नगरपालिका–६ स्थित सिद्धसरोवर तालमा सरसफाई गरेर जन्मदिन मनाएका छन् ।
बेदकोट नगरपालिका–१० को जनचेतना युवा क्लवमा आबद्ध सागर बोहरा र रमेश नाथले जन्मदिनको अवसरमा ताल परिसरमा सरसर्फा तथा होर्डिङ बोर्ड राखेका हुन् ।

जन्म दिनको अवसरमा तालको सरसफाई, ‘ताल जाने बाटो’, ‘फोहरा नगरौँ’ लगायतका जनचेतनामूलक सन्देश उल्लेखित होर्डिङ बोड र डस्टविन राखेका छन् भने ताल परिसरमा जाने अन्य व्यक्तिहरुलाई पनि सरसफाई आवश्यक पर्छ भन्ने जनचेतना दिएका छन् । यस कार्यले ताल परिसर कुरुप हुनबाट जोगिने सुनिश्चित हुन्छ ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

शरीरको इम्युनिटी पावर बढाउन यी खानेकुरा खानुहोस् !!

खानपानमा ध्यान नदिंदा इम्यूनिटी पावरमा कमी आउँछ ।अहिले केही रिपोर्ट्सहरूले इम्यूनिटी पावर कमजोर भएकाहरूलाई कोरोना भाइरस संक्रमणको खतरा बढी हुने जनाइरहेका छन् । ​ खानपानमा...

नेपालमा ३ जनामा नयाँ प्रजातिको कोरोनाभाइरस पुष्टि

काठमाडौँ – नेपालमा ३ जनामा नयाँ प्रजातिको कोरोनाभाइरस पुष्टि भएको छ । २८ वर्षीया महिला तथा ६७ र ३२ वर्षीय पुरुषमा नयाँ प्रजातिको कोरोनाभाइरस...

नेपालमा ३ जनामा नयाँ प्रजातिको कोरोनाभाइरस पुष्टि

काठमाडौँ – नेपालमा ३ जनामा नयाँ प्रजातिको कोरोनाभाइरस पुष्टि भएको छ । २८ वर्षीया महिला तथा ६७ र ३२ वर्षीय पुरुषमा नयाँ प्रजातिको कोरोनाभाइरस...

वेदकोटमा नमस्तेको फोरजी सेवाका लागि टावर निर्माण गरिदै

कञ्चनपुरको वेदकोट नगरपालिका २ मा नमस्तेको फोरजी सेवाका लागि टावर निर्माण सुरु गरिएको छ। विगत ३ वर्षदेखिको प्रयासपछि टावर निर्माण कार्य सुरु भएको सो...

सुदूरपश्चिम विश्वविद्यालयको लागि महत्वपुर्ण उपलब्धी : कैलाली बहुमुखी क्याम्पस समायोजन

महेन्द्रनगर माघ । सुदूरपश्चिममाञ्चल विश्वविद्यालयको स्थापनाकाल देखि नै समायोजनका लागि पक्रिया थालिएको कैलाली बहुमुखी क्याम्पस अन्नतः आंगिक क्यापसको रुपमा समायोजन भएको छ । सूदूरपश्चिम कै...

देश आज अभिभावकबिहीन बनेर रोइरहेको छः प्रचण्ड

काठमाडौँ । यतिबेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई खेमाले आफूसँग नजिक रहेका भ्रातृ संगठन र कार्यकर्तासँग भेटवार्ता र समूहगत कार्यक्रमलाई तीव्रता दिइरहेका छन् । यही क्रममा...

काँग्रेस नेता बडुलाई मातृ शोक

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री दिलेन्द्र प्रसाद बडुलाई मातृ शोक परेको छ । उनकी आमा कलशा देवी बडुको ९५ वर्षको उमेरमा कञ्चनपुरको...

संसद विघटनविरुद्धको मुद्दामा आज पनि सुनुवाइ

हेर्दाहेर्दैमा राखिएको प्रतिनिधिसभा विघटनविरुद्ध परेको १३ वटा मुद्दाको सुनुवाइ आज पनि हुनेछ । प्रतिनिधिसभा विघटनको मुद्दा संवैधानिक इजलासमा सुनुवाइ गर्ने कि बृहत पूर्ण इजलासमा...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया