सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बेदकोटका किसानलाई लसन बितरण

स्वीट नेपाल कंञ्चनपुरको आयोजना तथा यनएनडिपी नेपाल र बेदकोट नगरपालिकाको सहयोगमा संचालित कोभिड ! प्रतिक्रिया तथा समाजिक आर्थिक पर्नप्राप्ति परियोजना अन्र्तगत आज बेदकोट नगरपालिका वडा न ७ मा रहेका !५ जना लक्षित समुदाय लाई लसुनको बेर्ना दिईएको छ भने फिल्ड स्तरमै तालिम समेत दिईएको छ 

उक्त कार्यक्रममा वेदकोट नगरपालिका वडा न ७ लाई लसुनको लागी पकेट क्षेत्र बनाउने उदेश्यका साथमा !५ जना कोभिड बाट प्रभावित,गरिव,दलित,जनजाती तथा एकल महिलाहरु लाई आज लसुन हःतान्तरण कार्यक्रममा वेदकोट नगरपालिका नगर प्रमख असोक कुमार चन्दले समदायमै गई लसुनको बेर्ना हःतान्तरण गरेका छन

World Link Ads
Mahakali Polytechnic

उक्त कार्यक्रममा वेदकोट नगरपालिका नगर प्रमख चन्दले सबै वडालाई पकेट क्षेत्र बनाउने कार्यक्रम अन्र्तगत यो वडामा लसुन बितरण गरिएको र सबै वडालाई फरक फरक तरकारीमा पकेट क्षेत्र बनाउनका लागी य’एनडिपी र स्वीट नेपालले गरेको कामको प्रशंसा गर्नु भयो  यसैगरी वडा न  9 का अध्यक्ष रामसिह धामीले अव सबैले कृर्षिमा कान्त्रि गनर्पर्ने र सबेै किसाले आफले लसुन नम’नागत पमा फलाउनक लागी समेत शभकामना दिनभएको छ  कार्यक्रममा वडा न ५ का सदस्य जय बहादर बोहराले समेत शभकामना दिनभएको छ 

Dirghayu Ads
Sana Kishan

लसुन बितरण कार्यक्रमको अध्यक्षता स्वीट नेपालका अध्यक्ष अमिर तिर्वाले गर्नुभएको थियो  कार्यक्रममा !५ जनालाई ६) किलोका दरले ! ५ जनालाई लस’न बितरण गरिएको किरा स्वीट नेपालका कार्यक्रम संयोजक अमित सुनारले बताउन’ भएको छ  भने आज दिनभरी बेदकोट नगरपालिका वडा न ७ मा रहेको राधिका डगौराको ३ कटटा जमिनमा नमनाका लागी लस’न खेती लगाउने तरिका,मल तथा त्यसका प्रयोग हने बिधिको बारेमा प्रशिक्षक तथा वेदकोट नगरपालिका कृर्षि शाखाका प्रमख बिर बहादर कुवर र नाप्रस देवराज बडले प्रशिक्षण दिएको करा स्वीट नेपालका कृर्षि अधिकृत ललित पाण्डेयले जानकारी दिन’भएको छ 

तालिम तथा बितरण कार्यक्रमको संचालन कार्यक्रम संयोजक अमित स’नार र उद्यम बिकास अधिकृत दिपक राज जोशीले संचालन गरेका थिए . कार्यक्रममा समाजिक द’री कायम गरी गरिएको जानकारी जेटिए लक्ष्मी बमले जानकारी दिएका छन . कार्यक्रममा २७ जनाको सहभागिता रहेको थियो 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.