Monday, October 26, 2020

बेदकोटका किसानलाई लसन बितरण

- Advertisement -

स्वीट नेपाल कंञ्चनपुरको आयोजना तथा यनएनडिपी नेपाल र बेदकोट नगरपालिकाको सहयोगमा संचालित कोभिड ! प्रतिक्रिया तथा समाजिक आर्थिक पर्नप्राप्ति परियोजना अन्र्तगत आज बेदकोट नगरपालिका वडा न ७ मा रहेका !५ जना लक्षित समुदाय लाई लसुनको बेर्ना दिईएको छ भने फिल्ड स्तरमै तालिम समेत दिईएको छ 

उक्त कार्यक्रममा वेदकोट नगरपालिका वडा न ७ लाई लसुनको लागी पकेट क्षेत्र बनाउने उदेश्यका साथमा !५ जना कोभिड बाट प्रभावित,गरिव,दलित,जनजाती तथा एकल महिलाहरु लाई आज लसुन हःतान्तरण कार्यक्रममा वेदकोट नगरपालिका नगर प्रमख असोक कुमार चन्दले समदायमै गई लसुनको बेर्ना हःतान्तरण गरेका छन

उक्त कार्यक्रममा वेदकोट नगरपालिका नगर प्रमख चन्दले सबै वडालाई पकेट क्षेत्र बनाउने कार्यक्रम अन्र्तगत यो वडामा लसुन बितरण गरिएको र सबै वडालाई फरक फरक तरकारीमा पकेट क्षेत्र बनाउनका लागी य’एनडिपी र स्वीट नेपालले गरेको कामको प्रशंसा गर्नु भयो  यसैगरी वडा न  9 का अध्यक्ष रामसिह धामीले अव सबैले कृर्षिमा कान्त्रि गनर्पर्ने र सबेै किसाले आफले लसुन नम’नागत पमा फलाउनक लागी समेत शभकामना दिनभएको छ  कार्यक्रममा वडा न ५ का सदस्य जय बहादर बोहराले समेत शभकामना दिनभएको छ 

लसुन बितरण कार्यक्रमको अध्यक्षता स्वीट नेपालका अध्यक्ष अमिर तिर्वाले गर्नुभएको थियो  कार्यक्रममा !५ जनालाई ६) किलोका दरले ! ५ जनालाई लस’न बितरण गरिएको किरा स्वीट नेपालका कार्यक्रम संयोजक अमित सुनारले बताउन’ भएको छ  भने आज दिनभरी बेदकोट नगरपालिका वडा न ७ मा रहेको राधिका डगौराको ३ कटटा जमिनमा नमनाका लागी लस’न खेती लगाउने तरिका,मल तथा त्यसका प्रयोग हने बिधिको बारेमा प्रशिक्षक तथा वेदकोट नगरपालिका कृर्षि शाखाका प्रमख बिर बहादर कुवर र नाप्रस देवराज बडले प्रशिक्षण दिएको करा स्वीट नेपालका कृर्षि अधिकृत ललित पाण्डेयले जानकारी दिन’भएको छ 

तालिम तथा बितरण कार्यक्रमको संचालन कार्यक्रम संयोजक अमित स’नार र उद्यम बिकास अधिकृत दिपक राज जोशीले संचालन गरेका थिए . कार्यक्रममा समाजिक द’री कायम गरी गरिएको जानकारी जेटिए लक्ष्मी बमले जानकारी दिएका छन . कार्यक्रममा २७ जनाको सहभागिता रहेको थियो 

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

दशैंको मुखमा भजनीका बाढीपिडीतहरुलाई निड्स नेपालको राहत बितरण

कैलाली भजनी नगरपालिकाका बाढी प्रभावितहरुलाई निड्स नेपालले दशैको मुखमा खाधान्न तथा गैर खाधान्न राहत साम्रगी बितरण गरेको छ । भजनी नगरपालिकाको सहकार्य तथा समन्वयमा...

कैलालीमा २ किशोरीमाथि सामूहिक बलात्कार, ८ जना पक्राउ

कैलालीमा २ किशोरीमाथि सामूहिक बलात्कार भएको छ । जिल्लाको जानकी गाउपालिका वडा नम्बर ५ मा १३ र १४ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको प्रहरीले...

दशैंमा कञ्चनपुरका सीमानाका सुनसान

महेन्द्रनगर । चाडपर्वका बेला गन्तव्यमा जाने यात्रुहरूको चाप हुने कञ्चनपुरका गड्डाचौकी र त्रिनगर नाका यस वर्ष भने कोरोना महामारीका कारण सुनसानप्रायः छन् । सुदूरपश्चिमको रोजगारीको...

जंगल सफारी खुला भयो शुक्लफाँटा राष्ट्रिय निकुञ्जमा

कञ्चनपुर । शुक्लफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकका लागि जंगल सफारी र जंगल वाक खुला गरिएको छ । निकुञ्ज कार्यालयले सार्वजनिक सूचना जारी गर्दै सुरक्षाका मापदण्ड पालना...

कोरोनाबाट जोगिएर दशैँ मनाउन मुख्यमन्त्री भट्टको आग्रह

डोटी  । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोनाबाट सुरक्षित रहेर दशैँ मनाउन आग्रह गरेका छन् । मुख्यमन्त्री भट्टले स्वास्थ्यको विशेष ख्याल गरेर यसपालिको दशैँ...

कोरोनाका कारण उपचारथ बझाङका एक सवारी चालकको मृत्यु

बझाङ- सुदूरपश्चिममा कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ । जिल्ला अस्पताल बझाङमा उपचारका क्रममा मृत्यु भएका जयपृथ्वी नगरपालिका वडा नम्बर ८ बारिलका २८ वर्षीय...

कञ्चनपुरमा छोराको कुटपिटबाट आमा मृत्यु

महेन्द्रनगर ९ असोज । कञ्चनपुरमा छोराको निर्घात कुटपिटबाट आमा मृत्यु भएको छ । जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ३ स्थित सुकुम्बासी बस्तीमा बस्दै आएका...

टिकाको शुभ साइत भोली विहान १०.१९ बजे

काठमाडौं। नेपाल पञ्चाङ्ग निर्णायक समितिले बडादशैँको टीकाको शुभ साइत कात्तिक १० गते सोमबार बिहान १०.१९ बजे उत्तम भनेको छ । यसैगरी देवी विसर्जनको साइत बिहान...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया