सुदुरपश्चिम खबर
  • प्रदेश १
  • प्रदेश २
  • बागमती
  • गण्डकी
  • प्रदेश ५
  • कर्णाली
  • सुदुरपश्चिम
  • Login
  • Register
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेलकुद
  • अन्तराष्ट्रिय
  • मनोरन्जन
  • समाज
  • स्वास्थ्य
  • अन्र्तवार्ता
  • बिचार
  • कला
  • वातावण
सुदुरपश्चिम खबर
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेलकुद
  • अन्तराष्ट्रिय
  • मनोरन्जन
  • समाज
  • स्वास्थ्य
  • अन्र्तवार्ता
  • बिचार
  • कला
  • वातावण
सुदुरपश्चिम खबर

मेवा कुनबेला खाने, कुन बेला नखाने ?

सुदूरपश्चिम खबर by सुदूरपश्चिम खबर
October 15, 2020
Reading Time: 1min read
0
मेवा कुनबेला खाने, कुन बेला नखाने ?

gnewsnepal

गर्भवतीले नखाने ?विभिन्न अवस्थामा मेवाको सेवन शरीरका लागि फाइदाजनक भएपनि गर्भावस्थामा भने यसको सेवन शरीरका लागि हानीकारक हुनसक्छ । यसले गर्भावस्थामा गर्भपात गराउन सक्छ । खासगरी, मेवाले गर्भाशयलाई खुम्च्याउने गर्छ । जसले गर्दा गर्भपात हुने खतरा उच्च हुन्छ ।

RELATED POSTS

गर्भावस्थामा जान्नैपर्ने यी कुराहरु ! (पढेर शेयर गराैँ। )

बैतडीका ८ स्थानिय तहमा कोरोना संक्रमीत शुन्य!

अनुहारमा कनिका जस्तो सेतो, पहेंलो रङको दाना किन आउँछ ? उपचार के हो ? जानी राखौं

स्तनपान गराउने महिलाले खानबाट बच्ने ः गर्भावस्थामा त मेवाको सेवन गर्नै हुँदैन । सुत्केरी महिलाहरुलाई पनि स्तनपान गराउञ्जेल मेवाको सेवन नगर्न नै सल्लाह दिने गर्छन् । किनकी मेवामा पपाइन नामक विषाक्त हुन्छ,जुन ससाना बच्चाका लागि हानीकारक मानिन्छ । यसबाहेक, बच्चा जबसम्म एक वर्षको हुँदैन, उनीहरुलाई मेजवा नखुवाउन नै सल्लाह दिने गरिन्छ ।

एलर्जीको सम्भावना ःकेरोटेनेमिया नामक रोगबाट प्रभावित व्यक्तिले मेवा कहिल्यै खानु हुँदैन । किनकी मेवामा लेटेक्स नामक पदार्थ हुन्छ, जसले केरोटेनेमियाबाट प्रभावित व्यक्तिमा छालाको एलर्जीको समस्या निम्त्याउन सक्छ । उच्च रक्तचापको औषधीसित खाना खानु खतरनाक ः मेवाले शुगरको स्तर कम गर्छ । त्यसैले, न्युन रक्तचाप भएका व्यक्तिले झुक्किएर पनि मेवा खानु हुँदैन । जबकी उच्च रक्तचापलाई नियन्त्रण गर्न औषधीको सेवन गर्ने व्यक्तिले भने चिकित्सकको सल्लाहमा मेवा अवश्यक खान सक्छन् ।

मिर्गौलाको पथ्थरीः विभिन्न अध्ययनहरुले जनाए अनुसार अत्याधिक मात्रामा भिटामिन ‘सी’को सेवनले मिर्गौलामा पथ्थरी हुनसक्छ । र, मेवामा भिटामिन ‘सी’अत्याधिक मात्रामा हुने भएकोले यसको सेवनले मिर्गौलामा पथ्थरी हुनसक्छ ।पेट खराब भएमाःपेट खराब भएमा पनि मेवाबाट टाढा रहनु पर्छ ।

त्यस्तै, पखाला लागेमा पनि मेवाबाट टाढा रहनु पर्छ ।किनकी यसले समस्या कम हुनुको सट्टा झनै बढ्न सक्छ । मुटु सम्बन्धि समस्याःमुटु सम्बन्धि समस्या भएका व्यक्तिले पनि मेवाबाट टाढा रहनु पर्छ । विशेषगरी, रगत पातलो हुने व्यक्तिले मेवाबाट कुनै पनि हालतमा टाढा रहनै पर्छ । घाँटीको समस्याःदिनभरमा एक कप भन्दा बढी मेवा खानु हुँदैन । अन्यथा यसले घाँटीलाई प्रभावित पार्न सक्छ ।gnewsnepal

 

ADVERTISEMENT
ShareTweetPin
सुदूरपश्चिम खबर

सुदूरपश्चिम खबर

Related Posts

गर्भावस्थामा जान्नैपर्ने यी कुराहरु ! (पढेर शेयर गराैँ। )
स्वास्थ्य

गर्भावस्थामा जान्नैपर्ने यी कुराहरु ! (पढेर शेयर गराैँ। )

January 18, 2021
बैतडीका ८ स्थानिय तहमा कोरोना संक्रमीत शुन्य!
स्वास्थ्य

बैतडीका ८ स्थानिय तहमा कोरोना संक्रमीत शुन्य!

January 18, 2021
अनुहारमा कनिका जस्तो सेतो, पहेंलो रङको दाना किन आउँछ ? उपचार के हो ? जानी राखौं
स्वास्थ्य

अनुहारमा कनिका जस्तो सेतो, पहेंलो रङको दाना किन आउँछ ? उपचार के हो ? जानी राखौं

January 18, 2021
दाँतमा किरा लाग्यो ? यसो गर्नुहोस्
स्वास्थ्य

दाँतमा किरा लाग्यो ? यसो गर्नुहोस्

January 18, 2021
कपाल फुल्यो ? फुलेको कपलालाई कालो बनाउने ४ तरिका
स्वास्थ्य

कपाल फुल्यो ? फुलेको कपलालाई कालो बनाउने ४ तरिका

January 18, 2021
इन्दिरा पोर्चुगलमा नर्सको लाइसेन्स पाउने पहिलो नेपाली
स्वास्थ्य

मुटुलाई स्वस्थ राख्न खानुहोस् यी खानेकुरा !!

January 17, 2021
Next Post
हरियो खुर्सानी सेवनले मुटुरोग, पेट दुख्ने समस्याबाट टाढा रहन सहयोग गर्छ

हरियो खुर्सानी सेवनले मुटुरोग, पेट दुख्ने समस्याबाट टाढा रहन सहयोग गर्छ

यी कुराहरू पानीसँग मिसाएर पिउने गर्नुस्, पेट दुखेको ठीक हुन्छ! जानकारीको लागि सबैले सेयर गर्नुहोस

यी कुराहरू पानीसँग मिसाएर पिउने गर्नुस्, पेट दुखेको ठीक हुन्छ! जानकारीको लागि सबैले सेयर गर्नुहोस

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

© 2021 Sudurpashim Khabar

No Result
View All Result
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेलकुद
  • अन्तराष्ट्रिय
  • मनोरन्जन
  • समाज
  • स्वास्थ्य
  • अन्र्तवार्ता
  • बिचार
  • कला
  • वातावण

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In