सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुरका पत्रकार धामीलाई कोरोना संक्रमण

महेन्द्रनगर । कञ्चनपुरका पत्रकार शुरेश धामी कोरोना बाट संक्रमित भएका छन् ।

जिल्लाको महेन्द्रनगर बाट प्रकाशित अपि टूडे दैनिकका संचालक एवम् नेपाल पत्रकार महासंघ कञ्चनपुर सल्लाहकार समेत रहेका धामीलाई शनिबार कोरोना संक्रमण पुष्टि भएको नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष विष्णु अवस्थीले जानकारी दिए ।

Sana Kishan

अध्यक्ष अवस्थीले पत्रकार धामीलाई संक्रमण पुष्टि भएकोले उनको सम्पर्कमा आएका अरु पत्रकार तथा सर्वसाधारणहरुलाई सेल्फ क्वारेन्टिनमा बस्न आग्रह गरेका छन् ।

World Link Ads
Mahakali Polytechnic

त्यस्तै उनले धामीको सिघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.