सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुरमा मदिरा सेवन गरी होहल्ला गर्ने १५ जना प्र’हरी निय’न्त्रणमा

कञ्चनपुरमा मदिरा सेवन गरी होहल्ला गर्ने १५ जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ पारीफाँटामा मदिरा सेवन गरी होहल्ला गर्ने १५ जनालाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Sana Kishan

स्थानीय नरेश ठगुन्नाले सञ्चालन गरेको पसलमा मदिरा सेवन गरी होहल्ला गरिरहेको अवस्थामा पक्राउ गरिएको हो।

World Link Ads
Mahakali Polytechnic

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमर थापाले ईलाका प्रहरी कार्यालय झलारीको टोलीले उनीहरुलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जानकारी दिए।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.