सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

डा. केसी सँग वार्ता गर्न ढिलाई, आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी

काठमाडौं – सरकारले वार्ताका लागि ढिलाइ गरेको भन्दै डा. गोविन्द केसी पक्षले असन्तुष्टि जनाएको छ ।

सरकार र डा. केसी पक्षको वार्ता टोलीबीच बिहीबार भएको छलफल सहमति नजिक पुगेको थियो । तर शुक्रबार थप वार्ता हुन सकेको छैन । डा. केसी पक्षले अपराहृन ४ बजेसम्म वार्ता नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने बताएको छ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

२९ भदौदेखि अनसन बसेका डा. केसीलाई श्वासप्रश्वासमा थप कठिनाइ भएको छ भने शरीरमा अक्सिजनको मात्र पनि भएको चिकित्सकहरुले बताएका छन् ।

निमोनिया हुनसक्ने लक्षणहरु देखिएकाले थप परीक्षण भइरहेको छ । डा. केसीको छातीको सिटीस्क्यान गनुपर्ने मेडिकल टिमका इन्चार्ज डा. सुवास आचार्यले बताए । उपहार खबरबाट सभार 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.