Monday, October 26, 2020

संसदभित्र भएको व्यवहार संसदीय मर्यादा विपरीत, गल्ती गर्नेलाई कारबाही गर्न नेता थापाको माग

- Advertisement -

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सोमबार प्रदेश ५ को प्रदेशसभामा भएको कुर्सी तो डफो डलाई लिएर टिप्प णी गरेका छन् ।

उनले मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमा प्रदेश ५ को संसदभित्र प्रतिपक्षबाट भएको व्यवहार संसदीय मर्या दा र प्रतिष्ठा विप रीत भएको बताएका हुन् । संसदमा आफ्नो फरक मत राख्ने र सरकारको विरो ध गर्ने अनेकन तरिका रहेको बताउदै संसद थापाले उक्त तरिका संसदभित्र पूर्णत अवा ञ्छनीय रहेको बताएका छन् ।

उनले यस घट नामा आ त्मालो चना गर्दै ग ल्ती गर्नेलाई कारबा ही गर्नुपर्ने बताएका छन् । उनले अन्ति ममा आ वेग र आवे शमा गरिएको व्यवहारले प्रति पक्षकै मु द्दालाई कमजोर पार्छ भन्ने कुरा बुझ्नुपर्ने बताएका छन् ।

“प्रतिपक्षले आवे गमा विवे क गुमाउँदा सरकारको असंसदीय तथा निन्दनीय व्यवहारका विरु द्ध बोल्ने नैतिक बल पनि गु माउनु पर्छ । नत्र मन्त्रीको “घि सारेर निका लिहाल्” को प्रति कार यति कमजोर हुँदैन थियो। आ वेग र आवे शमा गरिएको व्यवहारले प्रति क्षकै मु द्दालाई कमजोर पार्छ भन्ने कुरा बुझौँ।” – उनले भने

उनले भनेका छन् – “प्रदेश ५ को संसदभित्र प्रति पक्षबाट हिजो भएको व्यवहार संसदीय म र्यादा र प्रतिष्ठा वि परीत छ । संसदमा आफ्नो फरक मत राख्ने र सरकारको विरो ध गर्ने अनेकन तरिका छन्। हिजोको तरिका संसदभित्र पूर्णत अवाञ्छनीय छ । हामीले यो घट नामा आ त्मा लोचना गर्दै ग ल्ती गर्नेलाई कार बाही पनि गर्नै पर्छ।

प्रतिपक्षले सरकारको जस्तोसुकै नाजायज हठका विरु द्ध आवाज उठाउन पाउँछ, पाउनु पर्छ।आवाज उठाउने तरिका संसदीय अभ्यास भित्रै छ। प्रतिपक्षको भूमिका के(कस्तो हुने भन्नेमा हामीले आफ्ना नेता कार्यकर्तालाई सिकाउन नसकेकै हो।

प्रतिपक्षले आवेगमा वि वेक गुमाउँदा सरकारको असंसदीय तथा निन्दनीय व्यवहारका विरु द्ध बोल्ने नैतिक बल पनि गुमाउनु पर्छ । नत्र मन्त्रीको “घि सारेर निका लिहाल्” को प्रतिकार यति कमजोर हुँदैन थियो। आवेग र आवेशमा गरिएको व्यवहारले प्रतिपक्षकै मुद्दालाई कमजोर पार्छ भन्ने कुरा बुझौँ।”

सोमबार प्रदेश ५ को प्रदेशसभा बैठकमा प्रदेशको स्थायी राजधानी र नामाकरण गर्ने कार्यसूची थियो । प्रदेशको राजधानी दाङको भालुवाङलाई बनाउन र प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्ताव गरिएको छ । उक्त प्रस्ताव पेश गरिने भएपछि सांसदहरुले वि रोध गर्दै कुर्सी तो डफो ड गरेका थिए । gnewsnepal

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

कोरोनाबाट जोगिएर दशैँ मनाउन मुख्यमन्त्री भट्टको आग्रह

डोटी  । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोनाबाट सुरक्षित रहेर दशैँ मनाउन आग्रह गरेका छन् । मुख्यमन्त्री भट्टले स्वास्थ्यको विशेष ख्याल गरेर यसपालिको दशैँ...

कोरोनाका कारण उपचारथ बझाङका एक सवारी चालकको मृत्यु

बझाङ- सुदूरपश्चिममा कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ । जिल्ला अस्पताल बझाङमा उपचारका क्रममा मृत्यु भएका जयपृथ्वी नगरपालिका वडा नम्बर ८ बारिलका २८ वर्षीय...

कञ्चनपुरमा छोराको कुटपिटबाट आमा मृत्यु

महेन्द्रनगर ९ असोज । कञ्चनपुरमा छोराको निर्घात कुटपिटबाट आमा मृत्यु भएको छ । जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ३ स्थित सुकुम्बासी बस्तीमा बस्दै आएका...

टिकाको शुभ साइत भोली विहान १०.१९ बजे

काठमाडौं। नेपाल पञ्चाङ्ग निर्णायक समितिले बडादशैँको टीकाको शुभ साइत कात्तिक १० गते सोमबार बिहान १०.१९ बजे उत्तम भनेको छ । यसैगरी देवी विसर्जनको साइत बिहान...

मोदीको सन्देश लिएर आएका थिए रअ प्रमुख गोयलः मुख्यमन्त्री पोखरेल

काठमाडौं, कार्तिक ८ लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा सत्तारुढ नेकपाका स्थायी समिति सदस्य शंकर पोखरेलले भारतीय गुप्चर संस्था रअका प्रमुख सामन्तकुमार गोयल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

पुर्व राज्यमन्त्री रावलको पुर्वाधार विकास कार्यक्रमबाट चुरे फेदका बस्तीमा भुमिगत बोरिङ

मदन गिरी महेन्द्रनगर ७ असोज । कञ्चनपुरको भीमदत्त नगरपालिका–३ को राधाकृष्ण टोलमा सिचाँईका लागि भुमिगत बोरिङ जडान गरिएको छ । सुदुरपश्चिम प्रदेशको उद्योग वन वातावरण तथा पर्यटनमन्त्री...

आफ्नोे दशैंभत्ता स्वास्थ्यचौकीलाई दिने बाजुराको बडीमालिका–७ का जनप्रनिधिको निणर्य

बाजुराः बाजुराको बडीमालिका नगरपालिका–७ का वडाअध्यक्ष धर्मराज पाध्याय लगायतका वडा सदस्यहरुले आफुले पाउने दशैंभत्ता स्वास्थ्यचौकीको स्तरोन्नतिका लागि दिने भएका छन्। वडाअध्यक्ष धर्मराजले आफुले दसैंभत्ता वाफत...

‘बोर्डिङ स्कूलले शुल्क उठाए, शिक्षकलाई तलब दिएनन्’

६ कात्तिक, काठमाडौं । निजी तथा संस्थागत विद्यालयमा कार्यरत अधिकांश शिक्षक–कर्मचारीहरूले यो दसैं बोनस पाएनन् । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) का अध्यक्ष होमकुमार...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया