प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सोमबार प्रदेश ५ को प्रदेशसभामा भएको कुर्सी तो डफो डलाई लिएर टिप्प णी गरेका छन् ।
उनले मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमा प्रदेश ५ को संसदभित्र प्रतिपक्षबाट भएको व्यवहार संसदीय मर्या दा र प्रतिष्ठा विप रीत भएको बताएका हुन् । संसदमा आफ्नो फरक मत राख्ने र सरकारको विरो ध गर्ने अनेकन तरिका रहेको बताउदै संसद थापाले उक्त तरिका संसदभित्र पूर्णत अवा ञ्छनीय रहेको बताएका छन् ।
उनले यस घट नामा आ त्मालो चना गर्दै ग ल्ती गर्नेलाई कारबा ही गर्नुपर्ने बताएका छन् । उनले अन्ति ममा आ वेग र आवे शमा गरिएको व्यवहारले प्रति पक्षकै मु द्दालाई कमजोर पार्छ भन्ने कुरा बुझ्नुपर्ने बताएका छन् ।
“प्रतिपक्षले आवे गमा विवे क गुमाउँदा सरकारको असंसदीय तथा निन्दनीय व्यवहारका विरु द्ध बोल्ने नैतिक बल पनि गु माउनु पर्छ । नत्र मन्त्रीको “घि सारेर निका लिहाल्” को प्रति कार यति कमजोर हुँदैन थियो। आ वेग र आवे शमा गरिएको व्यवहारले प्रति क्षकै मु द्दालाई कमजोर पार्छ भन्ने कुरा बुझौँ।” – उनले भने
उनले भनेका छन् – “प्रदेश ५ को संसदभित्र प्रति पक्षबाट हिजो भएको व्यवहार संसदीय म र्यादा र प्रतिष्ठा वि परीत छ । संसदमा आफ्नो फरक मत राख्ने र सरकारको विरो ध गर्ने अनेकन तरिका छन्। हिजोको तरिका संसदभित्र पूर्णत अवाञ्छनीय छ । हामीले यो घट नामा आ त्मा लोचना गर्दै ग ल्ती गर्नेलाई कार बाही पनि गर्नै पर्छ।
प्रतिपक्षले सरकारको जस्तोसुकै नाजायज हठका विरु द्ध आवाज उठाउन पाउँछ, पाउनु पर्छ।आवाज उठाउने तरिका संसदीय अभ्यास भित्रै छ। प्रतिपक्षको भूमिका के(कस्तो हुने भन्नेमा हामीले आफ्ना नेता कार्यकर्तालाई सिकाउन नसकेकै हो।
प्रतिपक्षले आवेगमा वि वेक गुमाउँदा सरकारको असंसदीय तथा निन्दनीय व्यवहारका विरु द्ध बोल्ने नैतिक बल पनि गुमाउनु पर्छ । नत्र मन्त्रीको “घि सारेर निका लिहाल्” को प्रतिकार यति कमजोर हुँदैन थियो। आवेग र आवेशमा गरिएको व्यवहारले प्रतिपक्षकै मुद्दालाई कमजोर पार्छ भन्ने कुरा बुझौँ।”
सोमबार प्रदेश ५ को प्रदेशसभा बैठकमा प्रदेशको स्थायी राजधानी र नामाकरण गर्ने कार्यसूची थियो । प्रदेशको राजधानी दाङको भालुवाङलाई बनाउन र प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्ताव गरिएको छ । उक्त प्रस्ताव पेश गरिने भएपछि सांसदहरुले वि रोध गर्दै कुर्सी तो डफो ड गरेका थिए । gnewsnepal