Thursday, October 29, 2020

आजकल त मलाई ‘एम सर’ झनै राम्रो लाग्न थालेः रोशनी शाही

- Advertisement -

काठमाडौं। पूर्व सभामुख कृष्णबहादुर महरालाई क’र’णीको आ’रोप लगाएर चर्चामा आएकी रोशनी शाहीले, ‘मलाई आजकल महरा सर झनै राम्रो लाग्न थालेको छ.’ भन्दै मु’द्दा दर्ता गर्नु आफ्नो इच्छा नभएको बरु महिलावादीहरुको उक्साहटमा हाल्न पुगेको बताएकी छन्।

महरालाई क’र’णी प्रयास अ’भियो’गमा प्रमाण नपुग्ने भन्दै अदालतले सफाई दिएको थियो। सफाई दिए पछि एक अन्तरवार्ताको क्रममा उनले अदालतले महरा र आफू दुवैलाई न्याय दिएको भन्दै उनले भनेकी थिइन्, ‘गरिमामय अदालतले आफनो विश्वास कायम राख्यो, मलाई पनि न्याय दियो, महरा सरले पनि न्याय पाउनुभयो ।’सुनियोजित ष’ड्यन्त्रका साथ म’हरालाई फ’साउन खोजिएको दा’बी गर्दै उनले भनिन्– ‘उहाँलाई फ’साउन निकै प्रपञ्च रचियोे, हल्लै हल्लामा उहाँलाई जे’ल जान बा’ध्य पारियो ।’

रोशनीले आफू अरुको उक्साहटमा लागेर महराले दुःख पाए पनि आफू प्रति कुनै गु’नासो नगरेको भन्दै महराको लागि मनमा झन् ठूलो सम्मान पलाएको बताइन्। उनले भनिन्, ‘त्यत्रो दुख पाउदा पनि उहाले सबै सहनु भयो। आजकाल त मलाई ‘एम सर’ झन् राम्रा लाग्न थाल्नु भएको छ। आजकल हाम्रो सम्बन्ध झन् प्रगाढ छ।’

समाज भा’ड्ने तत्व- महिलावाद
उनले महिलावादका ठूला ठूला कुरा गर्नेहरुले नै हाम्रो समाज भा’डेका बताउछिन्। समाजमा उनीहरुको उक्साहटमा कति धेरै महिलाहरुले अन्जानमा नि’र्दोष पुरुषहरुलाई नचाहिने दो’ष लगाउने गरेको समेत बताइन।

‘यी महिलावा’दीहरुले नै महिला र क’र’णी शब्दलाई प्रयोग गरेर राजनीति गरिरहेका छन्, कति सोझा महिलाहरुलाई निर्दोष पुरुषहरु वि’रुद्ध उभ्याएर राजनीति खेलेका छन्’, उनले भनिन्।

महिलावादीहरुले दोहोरो खेल खेलेर पी’डितलाई झनै पी’डा र पी’डकलाई पनि पी’डा दिने काम गरेको उनले बताइन्। ‘ज’बरज’स्ती मु’द्दा लगाइदिने र जे बोल्न मन लायो त्यही बोल्नेहरुका कारण समाजमा झनै वि’कृति बढेको छ’, रोशनी भन्छिन्।

उनले महिलावादीहरुलाई एउटा सुझाव दिदै भनिन्, ‘कसैलाई न्याय दिन खोज्दै हुनुहुन्छ भने राम्रोसँग केलाएर, बुझेर मात्र दिनुहोस्, नत्र यो दोहोरो राजनीति छोडिदिनुस् ।’लभउबमिभभउ.अयm बाट साभार

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

अछाममा उपाध्यक्षद्वारा नै गाउँपालिकामा तालाबन्दी

अछाम, १२ कार्तिक । अछामको रामारोशन गाउँपालिकामा गाउँपालिकामा गाउँपालिकाकी उपाध्यक्षद्वारा नै तालाबन्दी गरिएको छ । गाउँकार्यपालिकाको कार्यालयमा बुधबारदेखि अनिश्चितकालका लागी तालाबन्दी गरिएको हो । गाउँपालिकी...

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज खुलेपनि आएनन् पर्यटक

महेन्द्रनगर, १२ कात्तिक । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज अवलोकनका लागि खुले पनि पर्यटक आएका छैनन् । विगतका वर्षमा चाडपर्वका बेला आन्तरिक तथा वाह्य पर्यटकले भरिभराउ...

नेकपा केन्द्रीय समिति बैठक एक महिना पर स¥यो

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय समितिको बैठक एक महिनाका पर सरेको छ। नेकपाको केन्द्रीय कार्यालयले बुधबार एक विज्ञप्ति जारी गर्दै बैठक मंसिर १५...

डोटीमा अरिङ्गालको टोकाइबाट एकै परिवारका दुई बालिकको मृत्यु

डोटी जिल्लाको सायल गाउँपालिका–१ छपालीमा अरिङ्गालको टोकाइबाट एकै परिवारका दुई बालिकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका भिमबहादुर रोकायाकी छोरी पाँच वर्षीया मनिषा...

यसो गर्नुस छिट्टै गोरो र सफा हुन्छ ,काखी, घाँटी र कुहिना...

कुहिना , घाँटी , घुँडा र काखी कालो हुने कारणले गर्दा धेरै मानिसहरु यसलाई देखाउन लाज मान्ने गर्छन । विभिन्न कारणहरुले गर्दा शरीरका यी...

काठमाण्डौमा आज बिहानको तापक्रम यो वर्षकै कम मापन

आज बिहान काठमाण्डौको तापक्रम ११ दशमलव ४ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार यसअघि गएको आइतबार काठमाण्डौको तापक्रम १२...

आज दशैँको तेस्रो दिन, आफन्त तथा मान्यजनको हातबाट टीका र जमरा...

काठमाडौं– आश्विन शुक्लपक्ष टीकाको आज तेस्रो दिन द्वादशी । आज पनि आफन्त तथा मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा टीका र जमरा लगाई आशिर्वाद लिने...

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री भट्ट सहितको टोली दैजी छेला औद्योगिक...

नेपाल सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले दैजी छेला औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्नुभएको छ । सुदूरपश्चिम प्रदेशको गौरवको योजना अन्तर्गत रहेको कञ्चनपुरको...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया