सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आजकल त मलाई ‘एम सर’ झनै राम्रो लाग्न थालेः रोशनी शाही

काठमाडौं। पूर्व सभामुख कृष्णबहादुर महरालाई क’र’णीको आ’रोप लगाएर चर्चामा आएकी रोशनी शाहीले, ‘मलाई आजकल महरा सर झनै राम्रो लाग्न थालेको छ.’ भन्दै मु’द्दा दर्ता गर्नु आफ्नो इच्छा नभएको बरु महिलावादीहरुको उक्साहटमा हाल्न पुगेको बताएकी छन्।

महरालाई क’र’णी प्रयास अ’भियो’गमा प्रमाण नपुग्ने भन्दै अदालतले सफाई दिएको थियो। सफाई दिए पछि एक अन्तरवार्ताको क्रममा उनले अदालतले महरा र आफू दुवैलाई न्याय दिएको भन्दै उनले भनेकी थिइन्, ‘गरिमामय अदालतले आफनो विश्वास कायम राख्यो, मलाई पनि न्याय दियो, महरा सरले पनि न्याय पाउनुभयो ।’सुनियोजित ष’ड्यन्त्रका साथ म’हरालाई फ’साउन खोजिएको दा’बी गर्दै उनले भनिन्– ‘उहाँलाई फ’साउन निकै प्रपञ्च रचियोे, हल्लै हल्लामा उहाँलाई जे’ल जान बा’ध्य पारियो ।’

रोशनीले आफू अरुको उक्साहटमा लागेर महराले दुःख पाए पनि आफू प्रति कुनै गु’नासो नगरेको भन्दै महराको लागि मनमा झन् ठूलो सम्मान पलाएको बताइन्। उनले भनिन्, ‘त्यत्रो दुख पाउदा पनि उहाले सबै सहनु भयो। आजकाल त मलाई ‘एम सर’ झन् राम्रा लाग्न थाल्नु भएको छ। आजकल हाम्रो सम्बन्ध झन् प्रगाढ छ।’

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

समाज भा’ड्ने तत्व- महिलावाद
उनले महिलावादका ठूला ठूला कुरा गर्नेहरुले नै हाम्रो समाज भा’डेका बताउछिन्। समाजमा उनीहरुको उक्साहटमा कति धेरै महिलाहरुले अन्जानमा नि’र्दोष पुरुषहरुलाई नचाहिने दो’ष लगाउने गरेको समेत बताइन।

‘यी महिलावा’दीहरुले नै महिला र क’र’णी शब्दलाई प्रयोग गरेर राजनीति गरिरहेका छन्, कति सोझा महिलाहरुलाई निर्दोष पुरुषहरु वि’रुद्ध उभ्याएर राजनीति खेलेका छन्’, उनले भनिन्।

महिलावादीहरुले दोहोरो खेल खेलेर पी’डितलाई झनै पी’डा र पी’डकलाई पनि पी’डा दिने काम गरेको उनले बताइन्। ‘ज’बरज’स्ती मु’द्दा लगाइदिने र जे बोल्न मन लायो त्यही बोल्नेहरुका कारण समाजमा झनै वि’कृति बढेको छ’, रोशनी भन्छिन्।

उनले महिलावादीहरुलाई एउटा सुझाव दिदै भनिन्, ‘कसैलाई न्याय दिन खोज्दै हुनुहुन्छ भने राम्रोसँग केलाएर, बुझेर मात्र दिनुहोस्, नत्र यो दोहोरो राजनीति छोडिदिनुस् ।’लभउबमिभभउ.अयm बाट साभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.