सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

काठमाडौँ उपत्यकामा १ हजार ६८४ जनामा कोरोना पुष्टि

काठमाडौँ( बुधबार काठमाडौँ उपत्यकामा थप १ हजार ६ सय ८४ जनामा कोरोना पुष्टि भएको छ ।

Sana Kishan

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौँका १ हजार २ सय ९६ जना, भक्तपुरमा ९५ जना र ललितपुरमा २९३ जना गरी उपत्यकामा जम्मा१ हजार ६८४ जनामा कोरोना पुष्टि भएको हो ।
यस्तै बुधबार देशभरी थप ३ हजार ४३९ जनामा कोरोना पुष्टि भएको छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.