सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सांसद शान्ता चौधरीलाई कोरोना संक्रमण

काठमाडौं ः सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ।

हिजो राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको पिसिआर परीक्षणको रिपोर्ट आज पोजिटिभ आएको उनले बताइन्। उनले थाहा खबरसँग भनिन्, ुआफूमा कोरोनाका लक्षण पनि देखिएको छ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

आफूमा पहिलेदेखि नै दमको समस्या रहेको भन्दै चौधरीले अहिले ज्वरो आउने, खोकी लाग्ने र पखाला लाग्‍ने समस्या भइरहेको छ।ु स्वास्थ्य थप जटिल हुनसक्ने भन्दै अस्पताल भर्ना हुनसक्ने बताइन्।

पछिल्लो समय आफ्नो सम्पर्कमा रहेकाहरुलाई सावधानी अपनाउन पनि उनले आग्रह गरिन्। सेतिकाली 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.