सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

प्रदेश नम्बर ५ को राजधानी भालुवाङ बनाउने प्रस्ताव २ तिहाई बहुमतले पारित

काठमाडौं – प्रदेश ५ को र स्थायी राजधानी भालुवाङ बनाउने प्रस्ताव प्रदेशसभाबाट पास भएको छ । प्रदेशसभामा मंगलबार भएको मतदानमा भालुवाङ राजधानी बनाउने प्रस्ताव दुई तिहाई बहुमतले पास भएको हो ।

Sana Kishan

प्रस्तावको पक्षमा ६९ मत परेको थियो । यो प्रदेशसभाको दुई तिहाई बहुमत हो । प्रस्तावको विपक्षमा १३ परेको छ । उपहार खबरबाट सभार 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.