सुदुरपश्चिम खबर
  • प्रदेश १
  • प्रदेश २
  • बागमती
  • गण्डकी
  • प्रदेश ५
  • कर्णाली
  • सुदुरपश्चिम
  • Login
  • Register
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेलकुद
  • अन्तराष्ट्रिय
  • मनोरन्जन
  • समाज
  • स्वास्थ्य
  • अन्र्तवार्ता
  • बिचार
  • कला
  • वातावण
सुदुरपश्चिम खबर
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेलकुद
  • अन्तराष्ट्रिय
  • मनोरन्जन
  • समाज
  • स्वास्थ्य
  • अन्र्तवार्ता
  • बिचार
  • कला
  • वातावण
सुदुरपश्चिम खबर

सहयोग रकम संकलनका लागि दिपेन्द्र पाल बचाउँ अभियानका अभियान्ता घरदैलोमा

सुदुरपश्चिम खबर by सुदुरपश्चिम खबर
October 6, 2020
Reading Time: 1min read
0
सहयोग रकम संकलनका लागि दिपेन्द्र पाल बचाउँ अभियानका अभियान्ता घरदैलोमा

महेन्द्रनगर २० असोज ।
दार्चुलाको लेकम गाउँपालिका–४ का २४ वर्षीय ब्लड क्यान्सर पिडीत दिपेन्द्र पालको उपचारार्थ सहयोग रमक संकलनका अभियान्ताहरु घरदैलो अभियान लागेका छन् ।

RELATED POSTS

प्रेस संगठन नेपाल केन्द्रीय कमिटीको राष्ट्रिय भेला माघ ८ मा हुने !

लोडसेडिङ अन्त्य घोषणा गरिएको तीन बर्षपछि फेरी लोडसेडिङ सुरु !

हेलिकप्टरमार्फत ३ सय पर्यटकलाई खप्तड पुगाउने योजना

महेन्द्रनगरमा गठित सहयोग रकम संकलन अभियानले मंगलबारदेखि काम थाले हो । दिपेन्द्र पाल बचाउँ अभियानका अध्यक्ष विरु बोहाराले क्यान्सर पिडित पालको सहयोगार्थ घरदैलो अभियान थालिएको बताए ।

अभियान्ताहरुले महेन्द्रनगर बजार क्षेत्रमा व्यवसायिहरुबाट सक्दो सहयोग रकम संलकन गरिरहेका छन् ।

साथै अध्यक्ष विरु बोहाराले आर्थिक अभावले समस्यामा परेका पालको उपचारका लागि सक्दो सहयोग गरिदिन आग्रह समेत गरेका छन् ।

आईतबार सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा अध्ययरत विद्यार्थी सम्मिलित देपेन्द्र पाल बचाँउ अभियानका लागि कमिटि गठन गरिएको थियो ।

त्यस्तै नेवि संघ नेता एवं नेवि संघ सुदूरपश्चिमाञ्चल विश्वविद्यायल समन्वय समिति संयोजक नगेश प्रशाद पन्तले सबैलाई सक्दो सहयोगका लागि आग्रह गरे ।

सोहि कमिटिले निरन्तर खटिएर सहयोग रकम संकलन गरिरहेको हो ।

ADVERTISEMENT
ShareTweetPin
सुदुरपश्चिम खबर

सुदुरपश्चिम खबर

Top news portal of sudurpashim state

Related Posts

समाचार

प्रेस संगठन नेपाल केन्द्रीय कमिटीको राष्ट्रिय भेला माघ ८ मा हुने !

January 19, 2021
लोडसेडिङ अन्त्य घोषणा गरिएको तीन बर्षपछि फेरी लोडसेडिङ सुरु !
समाचार

लोडसेडिङ अन्त्य घोषणा गरिएको तीन बर्षपछि फेरी लोडसेडिङ सुरु !

January 19, 2021
हेलिकप्टरमार्फत ३ सय पर्यटकलाई खप्तड पुगाउने योजना
समाचार

हेलिकप्टरमार्फत ३ सय पर्यटकलाई खप्तड पुगाउने योजना

January 19, 2021
अब देखि करारमा कर्मचारी राख्दा कार्यपालिकाको सहमति चाहिने !
समाचार

अब देखि करारमा कर्मचारी राख्दा कार्यपालिकाको सहमति चाहिने !

January 19, 2021
मेलाैली माताको दर्शन गरी मिति २०७७ माघ ६ गते मगलबारको राशिफल हेर्नुहोस् ! तपाईंको दिन शुभ रहोस् !!
समाज

मेलाैली माताको दर्शन गरी मिति २०७७ माघ ६ गते मगलबारको राशिफल हेर्नुहोस् ! तपाईंको दिन शुभ रहोस् !!

January 19, 2021
उखुको भुक्तानी गर्न दिएको २१ दिनको समय सीमा नाघ्यो, कुन उद्योगले कति गरे भुक्तानी ?
समाचार

उखुको भुक्तानी गर्न दिएको २१ दिनको समय सीमा नाघ्यो, कुन उद्योगले कति गरे भुक्तानी ?

January 18, 2021
Next Post
प्रदेश नम्बर ५ को राजधानी भालुवाङ बनाउने प्रस्ताव २ तिहाई बहुमतले पारित

प्रदेश नम्बर ५ को राजधानी भालुवाङ बनाउने प्रस्ताव २ तिहाई बहुमतले पारित

प्रदेश नम्बर पाँचको नाम लुम्बिनी राख्ने प्रस्ताव दुई तिहाई मतले पारित

प्रदेश नम्बर पाँचको नाम लुम्बिनी राख्ने प्रस्ताव दुई तिहाई मतले पारित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

© 2021 Sudurpashim Khabar

No Result
View All Result
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेलकुद
  • अन्तराष्ट्रिय
  • मनोरन्जन
  • समाज
  • स्वास्थ्य
  • अन्र्तवार्ता
  • बिचार
  • कला
  • वातावण

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In