Wednesday, October 28, 2020

सहयोग रकम संकलनका लागि दिपेन्द्र पाल बचाउँ अभियानका अभियान्ता घरदैलोमा

- Advertisement -

महेन्द्रनगर २० असोज ।
दार्चुलाको लेकम गाउँपालिका–४ का २४ वर्षीय ब्लड क्यान्सर पिडीत दिपेन्द्र पालको उपचारार्थ सहयोग रमक संकलनका अभियान्ताहरु घरदैलो अभियान लागेका छन् ।

महेन्द्रनगरमा गठित सहयोग रकम संकलन अभियानले मंगलबारदेखि काम थाले हो । दिपेन्द्र पाल बचाउँ अभियानका अध्यक्ष विरु बोहाराले क्यान्सर पिडित पालको सहयोगार्थ घरदैलो अभियान थालिएको बताए ।

अभियान्ताहरुले महेन्द्रनगर बजार क्षेत्रमा व्यवसायिहरुबाट सक्दो सहयोग रकम संलकन गरिरहेका छन् ।

साथै अध्यक्ष विरु बोहाराले आर्थिक अभावले समस्यामा परेका पालको उपचारका लागि सक्दो सहयोग गरिदिन आग्रह समेत गरेका छन् ।

आईतबार सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा अध्ययरत विद्यार्थी सम्मिलित देपेन्द्र पाल बचाँउ अभियानका लागि कमिटि गठन गरिएको थियो ।

त्यस्तै नेवि संघ नेता एवं नेवि संघ सुदूरपश्चिमाञ्चल विश्वविद्यायल समन्वय समिति संयोजक नगेश प्रशाद पन्तले सबैलाई सक्दो सहयोगका लागि आग्रह गरे ।

सोहि कमिटिले निरन्तर खटिएर सहयोग रकम संकलन गरिरहेको हो ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

कञ्चनपुरमा चरेश सहित २ जना पक्राउ

कञ्चनपुरमा लागु औषध चरेशसहित २ जना पक्राउ परेका छन् । जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर १० को टापर भन्ने स्थानबाट १ ग्राम ६ सय ६०...

कैलालीमा २ किशोरीमाथि सामूहिक बलात्कार, ८ जना पक्राउ

कैलालीमा २ किशोरीमाथि सामूहिक बलात्कार भएको छ । जिल्लाको जानकी गाउपालिका वडा नम्बर ५ मा १३ र १४ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको प्रहरीले...

आज दसैंको मुख्य दिन, टीका लगाउने उत्तम साइत १०ः१९ बजे

१० कात्तिक, काठमाडौं । नेपालीहरुको महान चाड विजयादशमीको आज मुख्य दिन, मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक...

कञ्चनपुरमा छोराको कुटपिटबाट आमा मृत्यु

महेन्द्रनगर ९ असोज । कञ्चनपुरमा छोराको निर्घात कुटपिटबाट आमा मृत्यु भएको छ । जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ३ स्थित सुकुम्बासी बस्तीमा बस्दै आएका...

क्यान्सर रोगीले खानैपर्ने पेय

क्यान्सर भन्नेबित्तिकै एउटा ठूलो रोगको रूपमा हामी सबैले बुझेका हुन्छौं । तर प्रारम्भिक दिनमै ठम्याएर उपचार गर्नसके क्यान्सर पूरै निको हुन सक्छ । यो...

आज महानवमी: दुर्गा भवानीको पूजा आराधना

काठमाडौं ः आज महानवमी पर्व दुर्गा भवानीको पूजा आराधना गरी मनाइँदैछ।​ महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी...

आज बडा दशैंको सातौं दिन, फूलपाती भित्र्याइँदै

काठमाडौँ, ७ कात्तिक । आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दशैँ घरमा फूलपाती भित्र्याइँदै छ । प्रत्येक वर्ष दुर्गा पक्ष...

पूर्वमन्त्री गोकुल बास्कोटा र उनकी श्रीमतीलाई कोरोना पुष्टि

काठमाडौं ः पूर्वमन्त्री गोकुल बास्कोटालाई कोरोना संक्रमण भएको छ। बिहीबार दिउँसो एक ट्विटर र फेसबुकमार्फत उनले आफू र श्रीमती तारा मानन्धरलाई कोरोना संक्रमण पुष्टि...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया