Tuesday, January 19, 2021

अचानक तपाईको प्रेसर लो भयो अस्पताल पनि टाडा छ भने घरमै यसो गर्नुहोस

- Advertisement -

रक्तचाप अचानक न्यून भएमा यसले शरीरका विभिन्न अं’गमा हा’नि पु¥याउन सक्छ। प्रेसर लो भएको महसुस भएमा के गर्ने ? अपनाउनुस् यी उपायःनुनपानी खाने.नुनमा सोडियम पाइन्छ, जसले ब्लड प्रेसर बढाउन मद्दत गर्छ। प्रेसर लो भएमा एक ग्लास पानीमा डेढ चम्चा नुन हालेर पिउनुपर्छ।

कफी.ब्लड प्रेसर कम भएमा स्ट्रोङ कफी, हट चकलेट, कोकाकोला अथवा क्याफिनयुक्त खाद्य पदार्थ खानाले प्रेसर सन्तुलनमा आउँछ। यदि सधैं प्रेसर लो भइरहन्छ भने हरेक बिहान एक कप कफी खाने गर्नुपर्छ । तर, कफीसँगै केही खानेकुरा खान भुल्नु हुँदैन।

किसमिस.प्रेसर लो भएमा किसमिस खानु पनि लाभदायक हुन्छ । प्रेसर लो भइरहन्छ भने राति केही किसमिस भिजाएर भोलिपल्ट बिहान भिजेको किसमिस र त्यसको पानी खाने गर्नुपर्छ।

तुलसी.तुलसीमा भिटामिन(सी, पोटासियम, म्याग्नेसियमजस्ता तत्व पाइन्छन्। प्रेसर लो भएमा १०(१५ वटा तुलसीका पत्ता जुसमा हालेर त्यसमा एक चम्चा मह हाली पिउने गर्नुपर्छ। gnewsnepal

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

गर्भावस्थामा जान्नैपर्ने यी कुराहरु ! (पढेर शेयर गराैँ। )

आमा बन्नु हरेक महिलाको जीवनको सबैभन्दा महत्वपूर्ण कुरा हो । गर्भावस्थामा महिलाले आफ्नो शरीरको एकदमै ख्याल राख्नुपर्दछ । महिलाको मात्र लागि नभई पेटमा भएको...

बैतडीका ८ स्थानिय तहमा कोरोना संक्रमीत शुन्य!

बैतडी– बैतडीका ८ ओटा स्थानिय तहहरु कोरोनाका शुन्य संक्रिय संक्रमीत पालीका भएका छन । संक्रमण पुष्टि भएका सबै जना निको भएर डिस्चार्ज भए पछि...

अनुहारमा कनिका जस्तो सेतो, पहेंलो रङको दाना किन आउँछ ? उपचार...

  प्रश्न ः म २६ वर्षको छु। मेरो अनुहारमा कनिका जस्तो देखिने सेतो, पहेंलो रङको कडा बल जस्तो दाना आएको छ। यस्तो किन आउँछ? उपचार...

दाँतमा किरा लाग्यो ? यसो गर्नुहोस्

काठमाडौं – बेसाार स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । यो तरकालीमा हाल्दा तरकालीको स्वाद र रङमा मिठो पना...

कपाल फुल्यो ? फुलेको कपलालाई कालो बनाउने ४ तरिका

सुदुर पशिम खबर माघ ५ काठमाडौँ । कालो र मुलायम कपाल सुन्दरताको प्रतिक हो । मानिसको शरिरलाई जस्तै कपाललाई पनि पोषण तत्वको आवश्यकता पर्ने हुनाले...

मुटुलाई स्वस्थ राख्न खानुहोस् यी खानेकुरा !!

हामीले स्वस्थ्य रहनका लागि खानपानमा विशेष ध्यान दिनु आवश्यक छ । शरीरलाई आवश्यक क्यालोरि मिलाएर खाएको खण्डमा अनेक खालको रोगका समस्यालाई कम गर्न सकिन्छ...

८ घण्टाभन्दा कम सुत्नुहुन्छ रु हुनसक्छ यस्तो खतरा

एजेन्सी( दैनिक आठ घण्टाभन्दा कम सुत्ने मानिसमध्ये धेरैमा मानसिक तनाव एवम् निराशा ९डिप्रेसन०को समस्या देखिएको एक अध्ययनले देखाएको छ । अमेरिकाको न्युयोर्कमा रहेको विघम्टन...

यस्ता छन दही खानुको फाइदा , बाथरोगबाट बच्न खानुहोस् दही !!

दही स्वास्थ्यका लागि अत्यन्तै लाभदायक भएकाले यसको नियमित सेवन गर्ने सल्लाह दिइन्छ ।दहीमा भएका पुष्टिकारक तत्वलाई शरीरको पाचन प्रणालीले सजिलै ग्रहण गर्छ । यसले...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया