Wednesday, October 21, 2020

कञ्चनपुरका समाजसेवीद्वारा क्यान्सर पिडित दौलत थापालाई ७० हजार सहयोग

- Advertisement -

महेन्द्रनगर : कञ्चनपुरको बेदकोट नगरपालिका–४ बैतोडाका क्यान्सर पिडित दौलत बहादुर थापालाई रु ७० हजार सहयोग गरिएको छ । रिटर्नी माईग्रेट नेपाल कञ्चनपुरका समाजसेवीहरुले जिब्रोको क्यान्सर पिडित थापालाई संकलन गरिएको रु ७० हजार चेक हस्तान्तरण गरेका हुन ।

उक्त रकम विदेश संयोजक धन वहादुर चन्द र नेपाल संयोजक नारायण चन्दको पहलमा पिडित थापालाई एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको हो । यहाँका अग्रज समाजसेवी हरी चन्द एवंम मान वहादुर चन्दले उक्त चेक रकम शुक्रबार हस्तान्तरण गरेका छन ।
रिटर्नी माईग्रेट नेपाल कञ्चनपुरका अध्यक्ष कर्ण वहादुर चन्दले थापा जस्तै समस्यामा परेका पिडितहरुलाई आगामी दिनमा समेत सहयोग गर्ने बताए ।

कार्यक्रममा हेल्प नेपालका अध्यक्ष मदन चन्द लगायत सेमाजसेवीहरुको उपस्थीती रहेको थियो । तीन वर्ष देखी क्यान्सरले पिडित थापाले सहयोग रकम बुझ्दै सहयोगीहरुलाई धन्यवाद ज्ञापन गरे । रिटर्नी माईग्रेटका समाजसेवीहरुले यसअघि पनि समाज सेवामा योगदान पुर्याउदै आएका छन उक्त रकम धन वहादुर चन्दको संयोजकत्वमा NRNA डेनमार्क, ABCDडेनमार्क र सम्पूर्ण डेनमार्क बासी नेपाली दाजुभाइ तथा दिदी बहिनी को तर्फ बाट सहयोग प्राप्त भएको हो ।  Rubas News

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

कञ्चनपुरमा आफ्नै छोरीलाई बलात्कारको प्रयास गरेको आरोपमा बुवा पक्राउ

भुपेन्द्र ओली दोधरा चाँदनी ४ असोज । कञ्चनपुरको माहाकाली नगरपालीकाकाका एक पुरुष आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । माहाकाली नगरपालिकाका ५१ बर्षीय पुरुषले...

दार्चुलामा पेन्सन बुझ्ने नेपालीका लागि सीमा नाका खोलिने

दार्चुलाः भारतीय पेन्सनधारी नेपालीका लागि र्दाुलाका दुई नाका खोलिने भएका छन्। जिल्लाको दार्चुलाको धार्चुला(पुलघाट) र जौलजीवी नाका ३ दिनक सम्मका लागि खोलिन लागेका हुन। लकडाउनका...

दार्चुलामा पहिलो पटक कोरोनाले एक पुरुषको मृत्यु

धनगढी, ४ कार्तिक । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण दार्चुलामा पहिलो पटक एक पुरुषको मृत्यु भएको छ । उपचारका क्रममा दुहुँ गाउँपालिका–२ हिकिलाका...

दुई हिमाल आरोहण गरेपछि बहराइनका राजकुमारले भने– ‘नेपाल मेरो दोस्रो घर’

बसन्त अर्याल काठमाडौं, कार्तिक ४ भदौ ३१ मा विशेष विमानमार्फत काठमाडौं आएको बहराइनका राजकुमारसहितको टोली अक्टोबर २३ अर्थात् आगामी शुक्रबार बहराइन फर्किँदै छ। उनीहरुले यो अवधिमा नेपालका...

वेपत्ता प्रहरी जवान साउँद मृत भेटिए

सशस्त्र प्रहरी बल नेपाल मुख्यालय ७ नम्बर बाहिनीको गोताखोरको टोलीले प्रहरी जवान रामबहादुर साउँदको शव मोहना नदीबाट निकालेको छ । झण्डै ६० घण्टापछि फेला...

सिद्धनाथ उदयदेव आधुनिक क्रसर उद्योगद्वारा डोमेष्टिक २२ नेचुरल गिट्टी उत्पादन

सुदूरपश्चिम प्रदेश कञ्चनपुरको एक आधुनिक क्रसर उद्योगले डोमेष्टिक २२ नेचुरल गिट्टी उत्पादन शुरु गरेको छ । बेदकोट नगरपालिका–९ सुदरपुरको सिद्धनाथ उदयदेव अनमोल क्रसर उद्योगले...

सर्वोच्चलाई पनि टेर्दैन सरकार

‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णयअनुसार यस अस्पतालमा कोरोना संक्रमण भई उपचाररत बिरामीहरूले २०७७ कात्तिक २ देखि लागू हुनेगरी सम्पूर्ण खर्च स्वयंले बेहोर्नुपर्ने जानकारी गराइन्छ। साथै...

प्रधानमन्त्रीसहित सबै मन्त्रीको दसैं भत्ता कोरोना कोषमा

काठमाडौं : प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यले दसैं भत्ता वापतको रकम कोरोना कोरोना जम्मा गर्ने निर्णय भएको छ । सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया