Wednesday, October 21, 2020

राजधानीको बिषयलाइ लिएर प्रदेश ५ संसदमा हंगामा, तोडफोड र नाराबाजी

- Advertisement -

काठमाडौँ – स्थायी राजधानी दाङमा राख्‍ने प्रस्ताव प्रदेश सरकारले गरेपछि प्रदेश ५ को संसदमा हंगामा भएको छ । सोमबार बसेको प्रदेश संसदको दोस्रो बैठकमा प्रतिपक्षी कांग्रेसका सांसदहरुले कुर्सीसहितका फर्निचर तोडफोड गरेका छन् ।

सभामुख पूर्णबहादुर घर्ती मगरले दोस्रो बैठक सुरु गरेलगत्तै रोस्ट्रम घेरेका प्रतिपक्षी कांग्रेससहितका सांसदहरु तोडफोडमा उत्रिएका थिए । सांसदहरुले बैठक कक्षाका कुर्सी उठाउँदै तोडफोड गरेका हुन् ।
प्रतिपक्षीको तोडफोड र नाराबाजीकाबीच दाङलाई राजधानी कायम गर्नुपर्ने प्रस्ताव प्रदेश सरकारले संसदमा पेश गरेको छ । यससँगै यो प्रस्तावमा अहिले छलफल भइरहेको छ ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

प्रदेश नम्बर पाँचको नाम लुम्बिनी राख्ने प्रस्ताव दुई तिहाई मतले पारित

काठमाडौ – प्रदेश नम्बर पाँचको नाम लुम्बिनी राख्ने प्रस्ताव दुई तिहाई मतले पारित भएको छ । प्रदेश सभामा आज भएको मतदानमा नामाकरण लुम्बिनी राख्ने प्रस्तावको...

प्रदेश नम्बर ५ को राजधानी भालुवाङ बनाउने प्रस्ताव २ तिहाई बहुमतले...

काठमाडौं – प्रदेश ५ को र स्थायी राजधानी भालुवाङ बनाउने प्रस्ताव प्रदेशसभाबाट पास भएको छ । प्रदेशसभामा मंगलबार भएको मतदानमा भालुवाङ राजधानी बनाउने प्रस्ताव...

प्रदेश ५ को राजधानी प्रस्तावमा विवाद: प्रदेशसभामै विपक्षीको तोडफोड

रुपन्देही — तोडफोड र भाँडभैलोका बीच प्रदेश ५ को स्थायी राजधानी र नामकरण प्रस्तावमाथिको छलफल सोमबार सकिएको छ । प्रदेश ५ सरकारले शुक्रबार प्रदेशको नाम...

शिवको पूजा गर्दा बेलपत्र अनिवार्य किन हुन्छ ।

जबकी बेलपत्र आफैमा औषयिध गुणले भरिपूर्ण वनस्पति हो । बेलपत्रमा प्रोटीन, बीटा क्यारोटीन, थाइमिन, क्याल्सियम, आइरन, भिटामिन ए, भिटामिन बी र भिटामिन सीसँगै भरपुर...

साउनमा व्रत बस्नेहरुका लागि अत्यन्तै शुभ धन मात्र हैन सन्तानसम्म प्राप्त...

यो वर्षको साउनमा व्रत बस्नेहरुका लागि अत्यन्तै शुभ योग, धन मात्र हैन सन्तानसम्म प्राप्त हुने विश्वास, साउन महिनालाई हामी पूजा(आराधना, भक्ति(किर्तनको महिना पनि भन्छौं...

देशका धेरैजसो स्थानहरुमा मेघगर्जनरचट्याङ र भारी वर्षा

देशका धेरैजसो स्थानहरुमा मेघगर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना र सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, प्रदेश ५, गण्डकी प्रदेश, , बागमती प्रदेश प्रदेश...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया