सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आजदेखि वैदेशिक रोजगारीको लागि श्रम(स्वीकृतिको काम सुचारु

असोज १९, काठमाडौं । कार्यालयका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि बन्द गरिएको वैदेशिक रोजगार कार्यालय ताहाचल आजदेखि सुचारु हुने भएको छ । आजदेखि श्रम स्वीकृति दिने काम पुनः सुरु हुने ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयले जनाएको छ ।

वैदेशिक रोजगार विभागकाले प्रवेशाज्ञाको अवधि सकिन लागेका तथा तत्काल गन्तव्य मुलुकमा पुग्न नसकी बेरोजगारी गुम्ने जोखिम भएका सेवाग्राहीको समस्यालाई ध्यानमा राखी सावधानीपूर्वक सीमित सेवा प्रदान गर्न लागिएको जनाएको छ ।

 

Sana Kishan

कर्मचारी संक्रमित भएपछि यसअघि कार्यालय खुल्ला राखिए पनि सेवा भने बन्द गरिएको थियो ।

World Link Ads
Mahakali Polytechnic

निषेधाज्ञापछि ताहाचलबाट वैदेशिक रोजगारीका लागि नियमित श्रम स्वीकृति जारी हुँदै आएको छ ।sajhasabal.com

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.