Monday, October 26, 2020

डडेल्धुरा अस्पतालको सुविधा सम्पन्न भवन वन्दै, सेवा सुविधा वस्तार गर्ने अध्यक्ष ओझाको भनाई

- Advertisement -

डडेल्धुरा – वर्षौ देखी टिनको छानो भएको जिर्ण भवन वाट सेवा सुविधा दिईरहेको डडेलधुरा अस्पतालको सुविधा समपन्न भवन वन्न थालेको छ । नेपाल सरकारको आर्थीक सहयोगमा सुविधा सम्पन्न तिन तले भवनको निर्माण हुन थालेको हो । सुविधा समपन्न भवन वने लगतै थप सेवा सुविधा विस्तार गर्ने अस्पताल विकास समितिका अध्यक्ष करुणकर ओझाले वताए ।

तिन वर्षमा निर्माण सम्पन्न गर्ने गरि सम्झोता भएको भवनको लागत मुल्य अभिवृद्धि कर सहित २९ करोड ८७ लाख रुपैयाँ रहेको छ । डडेल्धुरा अस्पतालकै परिसरमा निर्माण भईरहेकोे अस्पतालको भवनको आशीष कुमार के एस जेभी धनगढीले २०७५ सालमा निर्माणको जिम्मेवारी पाएको थियो ।

भवन निर्माण भएपछि अस्पतालले दिदै आईरहेको सेवा प्रभावकारी रुपमा दिनका लागि सहज हुनुका साथै सेवा सुविधालाई विस्तार गर्न सहज हुने डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष ओझाले बताए ।

नेपाल सरकारको मातहतमा रहेको सुदुरपश्चिम प्रदेशको एक मात्र यस अस्पतालको अहिले मुख्य समस्या भनेको ठाँउको अभवा भएकाले हामिले विषेशज्ञ सेवा थप्नको लागि आसुलेसन थप्नको लागि अपरेसन र्थेईटर, डाईलासि लगायत सुविधा सम्पन्न भवन निर्माण भएपछि अस्पतालका सेवा सुविधालाई पनि विस्तार गर्ने योजना रहेको डडेल्धुरा अस्पतालका निमित्त प्रमुख डा. जगदिश चन्द्र विष्टले जानकारि दिए ।

२०७५ साल पौसमा सम्झौता भएको नयाँ भवनको तुलनात्मक काम भने ७० प्रतिशत भन्दा वढी निर्माणको काम सम्पन्न भई सकेको छ । लकडाउनका कारण विचमा केहि बाधाआएको भएता पनि यो भवन निर्माण कार्या भने समय अगावै अस्पताललाई हस्तान्त्रण गर्ने कम्पनिका टेक्निकल ईन्चार्ज रमेश केसीको भनाई रहेको छ । करिव २५ वर्ष पहिले निर्माण गरिएको टिनको छानो भएको भवन हुँदा अस्पतालका सेवा सुविधा सचालन गर्नका लागि समस्या भईरहेको छ भने अस्पतालको वार्डमा पानी चुहिदा विरामीलाई सास्ती हुने गरेको छ । हरिश चन्दले उपहार खबरमा लेखेका छन ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

दशैंको मुखमा भजनीका बाढीपिडीतहरुलाई निड्स नेपालको राहत बितरण

कैलाली भजनी नगरपालिकाका बाढी प्रभावितहरुलाई निड्स नेपालले दशैको मुखमा खाधान्न तथा गैर खाधान्न राहत साम्रगी बितरण गरेको छ । भजनी नगरपालिकाको सहकार्य तथा समन्वयमा...

कैलालीमा २ किशोरीमाथि सामूहिक बलात्कार, ८ जना पक्राउ

कैलालीमा २ किशोरीमाथि सामूहिक बलात्कार भएको छ । जिल्लाको जानकी गाउपालिका वडा नम्बर ५ मा १३ र १४ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको प्रहरीले...

दशैंमा कञ्चनपुरका सीमानाका सुनसान

महेन्द्रनगर । चाडपर्वका बेला गन्तव्यमा जाने यात्रुहरूको चाप हुने कञ्चनपुरका गड्डाचौकी र त्रिनगर नाका यस वर्ष भने कोरोना महामारीका कारण सुनसानप्रायः छन् । सुदूरपश्चिमको रोजगारीको...

जंगल सफारी खुला भयो शुक्लफाँटा राष्ट्रिय निकुञ्जमा

कञ्चनपुर । शुक्लफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकका लागि जंगल सफारी र जंगल वाक खुला गरिएको छ । निकुञ्ज कार्यालयले सार्वजनिक सूचना जारी गर्दै सुरक्षाका मापदण्ड पालना...

कोरोनाबाट जोगिएर दशैँ मनाउन मुख्यमन्त्री भट्टको आग्रह

डोटी  । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोनाबाट सुरक्षित रहेर दशैँ मनाउन आग्रह गरेका छन् । मुख्यमन्त्री भट्टले स्वास्थ्यको विशेष ख्याल गरेर यसपालिको दशैँ...

कोरोनाका कारण उपचारथ बझाङका एक सवारी चालकको मृत्यु

बझाङ- सुदूरपश्चिममा कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ । जिल्ला अस्पताल बझाङमा उपचारका क्रममा मृत्यु भएका जयपृथ्वी नगरपालिका वडा नम्बर ८ बारिलका २८ वर्षीय...

कञ्चनपुरमा छोराको कुटपिटबाट आमा मृत्यु

महेन्द्रनगर ९ असोज । कञ्चनपुरमा छोराको निर्घात कुटपिटबाट आमा मृत्यु भएको छ । जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ३ स्थित सुकुम्बासी बस्तीमा बस्दै आएका...

क्यान्सर रोगीले खानैपर्ने पेय

क्यान्सर भन्नेबित्तिकै एउटा ठूलो रोगको रूपमा हामी सबैले बुझेका हुन्छौं । तर प्रारम्भिक दिनमै ठम्याएर उपचार गर्नसके क्यान्सर पूरै निको हुन सक्छ । यो...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया