सुदुरपश्चिम खबर
  • प्रदेश १
  • प्रदेश २
  • बागमती
  • गण्डकी
  • प्रदेश ५
  • कर्णाली
  • सुदुरपश्चिम
  • Login
  • Register
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेलकुद
  • अन्तराष्ट्रिय
  • मनोरन्जन
  • समाज
  • स्वास्थ्य
  • अन्र्तवार्ता
  • बिचार
  • कला
  • वातावण
सुदुरपश्चिम खबर
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेलकुद
  • अन्तराष्ट्रिय
  • मनोरन्जन
  • समाज
  • स्वास्थ्य
  • अन्र्तवार्ता
  • बिचार
  • कला
  • वातावण
सुदुरपश्चिम खबर

डडेल्धुरा अस्पतालको सुविधा सम्पन्न भवन वन्दै, सेवा सुविधा वस्तार गर्ने अध्यक्ष ओझाको भनाई

सुदूरपश्चिम खबर by सुदूरपश्चिम खबर
October 5, 2020
Reading Time: 1min read
0
डडेल्धुरा अस्पतालको सुविधा सम्पन्न भवन वन्दै, सेवा सुविधा वस्तार गर्ने अध्यक्ष ओझाको भनाई

डडेल्धुरा – वर्षौ देखी टिनको छानो भएको जिर्ण भवन वाट सेवा सुविधा दिईरहेको डडेलधुरा अस्पतालको सुविधा समपन्न भवन वन्न थालेको छ । नेपाल सरकारको आर्थीक सहयोगमा सुविधा सम्पन्न तिन तले भवनको निर्माण हुन थालेको हो । सुविधा समपन्न भवन वने लगतै थप सेवा सुविधा विस्तार गर्ने अस्पताल विकास समितिका अध्यक्ष करुणकर ओझाले वताए ।

RELATED POSTS

नेपाल बाल संगठन बालमन्दिरको नयाँ कार्यसमिति गठन – सभापतिमा बुढा !

अमेरिकाले विद्यार्थीका लागि १० हजार डलरको स्कलरसिपको घोषणा गर्यो नेपाली योग्य

सुदूरपश्चिमका ८७ स्थानीय तहमा वाणिज्य बैंकको पहुँच पुग्यो !

तिन वर्षमा निर्माण सम्पन्न गर्ने गरि सम्झोता भएको भवनको लागत मुल्य अभिवृद्धि कर सहित २९ करोड ८७ लाख रुपैयाँ रहेको छ । डडेल्धुरा अस्पतालकै परिसरमा निर्माण भईरहेकोे अस्पतालको भवनको आशीष कुमार के एस जेभी धनगढीले २०७५ सालमा निर्माणको जिम्मेवारी पाएको थियो ।

भवन निर्माण भएपछि अस्पतालले दिदै आईरहेको सेवा प्रभावकारी रुपमा दिनका लागि सहज हुनुका साथै सेवा सुविधालाई विस्तार गर्न सहज हुने डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष ओझाले बताए ।

नेपाल सरकारको मातहतमा रहेको सुदुरपश्चिम प्रदेशको एक मात्र यस अस्पतालको अहिले मुख्य समस्या भनेको ठाँउको अभवा भएकाले हामिले विषेशज्ञ सेवा थप्नको लागि आसुलेसन थप्नको लागि अपरेसन र्थेईटर, डाईलासि लगायत सुविधा सम्पन्न भवन निर्माण भएपछि अस्पतालका सेवा सुविधालाई पनि विस्तार गर्ने योजना रहेको डडेल्धुरा अस्पतालका निमित्त प्रमुख डा. जगदिश चन्द्र विष्टले जानकारि दिए ।

२०७५ साल पौसमा सम्झौता भएको नयाँ भवनको तुलनात्मक काम भने ७० प्रतिशत भन्दा वढी निर्माणको काम सम्पन्न भई सकेको छ । लकडाउनका कारण विचमा केहि बाधाआएको भएता पनि यो भवन निर्माण कार्या भने समय अगावै अस्पताललाई हस्तान्त्रण गर्ने कम्पनिका टेक्निकल ईन्चार्ज रमेश केसीको भनाई रहेको छ । करिव २५ वर्ष पहिले निर्माण गरिएको टिनको छानो भएको भवन हुँदा अस्पतालका सेवा सुविधा सचालन गर्नका लागि समस्या भईरहेको छ भने अस्पतालको वार्डमा पानी चुहिदा विरामीलाई सास्ती हुने गरेको छ । हरिश चन्दले उपहार खबरमा लेखेका छन ।

ADVERTISEMENT
ShareTweetPin
सुदूरपश्चिम खबर

सुदूरपश्चिम खबर

Related Posts

नेपाल बाल संगठन बालमन्दिरको नयाँ कार्यसमिति गठन – सभापतिमा  बुढा !
मुख्य समाचार

नेपाल बाल संगठन बालमन्दिरको नयाँ कार्यसमिति गठन – सभापतिमा बुढा !

January 19, 2021
अमेरिकाले विद्यार्थीका लागि १० हजार डलरको स्कलरसिपको घोषणा गर्यो नेपाली योग्य
मुख्य समाचार

अमेरिकाले विद्यार्थीका लागि १० हजार डलरको स्कलरसिपको घोषणा गर्यो नेपाली योग्य

January 19, 2021
सुदूरपश्चिमका ८७ स्थानीय तहमा वाणिज्य बैंकको पहुँच पुग्यो !
मुख्य समाचार

सुदूरपश्चिमका ८७ स्थानीय तहमा वाणिज्य बैंकको पहुँच पुग्यो !

January 19, 2021
मुख्य समाचार

एसइइ परिक्षा २०७७ को परिक्षा तालिका प्रकाशन !

January 19, 2021
जीप दुर्घटनामा २ जनाको मृत्यु, ७ जना घाइते
मुख्य समाचार

बेलौरीमा मोटरसाइकल दुर्घटना, दुई गम्भीर घाइते !

January 19, 2021
स्थानियको लाखौं रकम लिएर सहकारीकी अध्यक्ष फरार :रकम असुल उपर गराइदिन वडा कार्यालयमा संयूक्तरुपमा निवेदन !
मुख्य समाचार

स्थानियको लाखौं रकम लिएर सहकारीकी अध्यक्ष फरार :रकम असुल उपर गराइदिन वडा कार्यालयमा संयूक्तरुपमा निवेदन !

January 19, 2021
Next Post
दशैलाई लक्षित गरि बजाजले सार्वजनिक गर्यो मोटरसाइकलको मुल्य (मुल्यसहित)

दशैलाई लक्षित गरि बजाजले सार्वजनिक गर्यो मोटरसाइकलको मुल्य (मुल्यसहित)

खुल्यो तातोपानी नाका, कन्टेनर नेपाल भित्रिन थाले

खुल्यो तातोपानी नाका, कन्टेनर नेपाल भित्रिन थाले

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

© 2021 Sudurpashim Khabar

No Result
View All Result
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेलकुद
  • अन्तराष्ट्रिय
  • मनोरन्जन
  • समाज
  • स्वास्थ्य
  • अन्र्तवार्ता
  • बिचार
  • कला
  • वातावण

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In