Tuesday, January 19, 2021

बहु काँग्रेसका नेता सम्मिलित संस्था राष्ट्रिय विचार महासंघको सभापतिमा विद्यार्थी नेता जोशी

- Advertisement -

बहु काँग्रेस नेता सम्मिलित संस्था विपि गणेश कृष्ण गिरिजा शुशिल विचार राष्ट्रिय महासंघको सभापतिमा कञ्चनपुरका युवा विद्यार्थी नेता किशोरी प्रशाद जोशी चयन भएका छन् ।

भर्चुअल बैठकबाट विपि गणेश कृष्ण गिरिजा शुशिल विचार राष्ट्रिय महासंघको सभापतिमा कञ्चनपुरका युवा विद्यार्थी नेता प्रशाद जोशी चयन भएका हुन् ।

उप सभापति सरोज कुमार रोकाया, महमन्त्री उपेन्द्र बम, सहमहामन्त्री डम्बर राज भट्ट, कोषाध्यक्ष झर्ना कोईराला, सदस्य बाबुराम ढुङगाना, प्रतिभा सापकोटा, अनिल कुँवर, सिर्जना भट्टराई चयन भएका छन् ।

प्रजातन्त्र समाजवादलाई व्यवहारिक रुपमा कार्यान्वयन गराउँदै विपि गणेश कृष्ण गिरिजा शुशिल विचारलाई राष्ट्रिय अन्र्तराष्ट्रियकरण गर्ने सभापति जोशीको उद्घोष छ ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

अदालतलाई धम्की र दबाबबाट मुक्त गर्न संघर्ष अनिवार्य(नेकपाको अपिल -पूर्णपाठसहित)

नेकपाका प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतलाई प्रधानमन्त्री र उनका आसेपासेहरूको दबाब र धम्कीबाट मुक्त गर्न चेतनशील नागरिक संघर्षमा...

माधव नेपालले भने : सूर्य चिह्न हाम्रै हो, केपी ओलीको भागमा...

काठमाडौँ : विभाजित नेकपामा पार्टीको आधिकारिकता तथा चुनाव चिह्नबारे विवाद भइरहँदा माधव कुमार नेपालले प्रधानमन्त्री केपी ओलीलाई नेकपा र चुनाव चिह्नमा आँखा नलगाउन चेतावनी...

देउवा र पौडेल बिच भेटघाट : के भयो कुराकानी ?

काठमाडौं : पार्टीभित्रको आन्तरिक विवाद समाधान गर्नेबारे सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच एक्लाएक्लै छलफल भएको छ। वरिष्ठ नेता पौडेलसहितका २७ केन्द्रीय...

प्रचण्ड-माधवले गरे अपील : संविधान लाई जोगाउन सडकमा जाऔं !

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माधव(प्रचण्ड समूहका अध्यक्षद्वय माधव कुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक घोषणा विरुद्ध र संविधानको...

कोमल ओलीले प्रधानमन्त्री ओलीको प्रशंसामा गाइन्, बद्री पंगेनीकै शैलीमा नयाँ ...

प्रधानमन्त्री केपी ओलीको बिषयमा ‘फेरि पनि ल्याउनु पर्छ केपी ओलीलाई’ बोलको गीत बनेको छ । गायिका तथा संसाद कोमल वलीको समेत स्वर रहेको गीत...

कांग्रेसको केन्द्रीय समिति बैठक माघ ६ गते सर्‍यो !

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक माघ ६ गते बस्ने भएको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार पुस २७ गते का लागि बोलाइएको...

जिल्ला प्रशासन कार्यालय कञ्चनपुर मार्फत प्रधानमन्त्रीलाई संविधानको किताव !

कञ्चनपुर- नेकपा कम्युनिष्ट प्रचण्ड माधव समुहकाले शुक्रवार जिल्ला प्रशासन कार्यालय कञ्चनपुर मार्फत प्रधानमन्त्रीलाई संविधान अध्ययन गर्नका लागि किताव पाठएका छन् । संविधानमा नभएकको काम प्रधानमन्त्री...

प्रधानमन्‍त्री ओलीले भने, नेकपा सम्धी, छोरी र बुहारीवाला पार्टी होइन !

प्रधानमन्त्री केपी ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्धीवाला नभएको बताएका छन्। शुक्रबार कैलालीको धनगढीमा आयोजित बृहत् जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। प्रतिनिधिसभा...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया