सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

महाकाली प्रादेशिक अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा एक दिनका लागि बन्द

कञ्चनपुर, १८ असोज । कञ्चनपुरको महेन्द्रनगरमा रहेको महाकाली प्रादेशिक अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको छ । आइसीयुमा उपचाररत एक जना बिरामीमा कोरोना संक्रमण देखिएपछि आकस्मिक बाहेकका सबै सेवाहरु आइतबार एक दिनका लागि बन्द गरिएको महाकाली प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हरि कुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।

Sana Kishan

उहाँका अनुसार, यही असोज १५ गते निमोनियाबाट ग्रसित एक जना बिरामीलाई अस्पतालको आइसीयु कक्षमा भर्ना गरी विभिन्न परीक्षण गर्दा स्क्रब टाइफस र कोरोना पोजेटिभ देखिएकोले अस्पताल हाता भित्र ओपीडी लगायतका कक्षमा सेनेटाइजेसन गर्नुपर्ने हुँदा एक दिनका लागि अन्य सेवा बन्द गरिएको हो ।NB Media Network

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.