Thursday, October 22, 2020

बेलौरीमा नयाँ प्रहरी प्रमुखको आगमन :अपराध शुन्य पार्ने नागरिक सामु प्रतिवद्ध

- Advertisement -

लाल बहादुर एस के जिल्लाको दक्षिणी क्षेत्र बेलौरी इलाका प्रहरी कार्यालयमा नयाँ प्रहरी निरीक्षकको स्वागत गरिएको छ । बेलौरी इलाका प्रहरी प्रमुख प्रहरी निरीक्षक कमल कुमार खडकालाई आज एक कार्यक्रमका विच स्वागत गरीएको छ । प्रमुख खडकाले बेलौरी इलाका प्रहरी कार्यालयको जिम्मेवारी समाल्दै यस क्षेत्रमा हुने अपराध, तस्कर शुन्य पार्ने प्रतिवद्ध राख्दै प्रहरीले गर्नुपर्ने पुरा जिम्मेवारी बहन गर्ने जनाउनु भयो ।

आए बेलौरी इलाका प्रहरी कार्यालयले आयोजना गरेको परिच्यात्मक कार्यक्रममा बोल्दै खडकाले यहाँका नागरिकहरु संग हातेमालो गर्दै अपराध शुन्य पार्ने बचन दिनु भयो । खुल्ला सिमाका कारण बेलौरी क्षेत्रमा अहिले सम्म अपराध नरोकिन सकेको भन्दै स्थानीयहरुले गुनासो गरे पछि प्रहरी निरीक्षक खडकाले जनताको साथ भए यो समस्या सामाधन गरेरै छोड्ने बताउनु भयो ।

 

बेलौरी नगरपालिकाकी उपमेयर तथा न्यायीक समितिकी संयोजक चित्रा चौधरीले भने शान्ती सुरक्षाका लागि प्रहरीले अझै कडाइका साथ जानुपर्ने भन्दै आफ्नो जिम्मेवारी पुरागर्नुपर्ने जनाए । कार्यक्रममा बेलौरीका वडाअध्यक्षहरु, लालझाडीका अध्यक्षहरु, नागरिकहरुको बाक्लो उपस्थििति रहेको थियो ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

कञ्चनपुरमा चाडपर्व लक्षित निषेधाज्ञा शुरू

कञ्चनपुर जिल्लामा चाडपर्व लक्षित निषेधाज्ञा शुरू भएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले बडादशैँ, तिहार र छठ पर्वलाई लक्षित गरी कोरोना संक्रमणको जोखिम थप...

गण्डकी प्रदेशले मुख्यमन्त्री र मन्त्रीहरुको चाडपर्व भत्ता कोरोना कोषमा जम्मा गर्ने

गण्डकी प्रदेश सरकारले मुख्यमन्त्री र मन्त्रीहरुको चाडपर्व भत्ता कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने निर्णय गरेको छ। प्रदेश मन्त्रिपरिषद्को बुधबार बिहान बसेको बैठकले...

यस्ता छन् विप्लवले सार्वजनिक गरे सरकारविरुद्ध संघर्षका कार्यक्रम

५ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारविरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । सरकारले कोरोनाको परीक्षणमा पनि शुल्क लिने निर्णय...

स्थानीय तहमा बजेट कार्यान्वयन गर्ने कर्मचारीको अभाव

सरकारले विकास निर्माणका लागि बजेट स्थानीय तहमा पठाए पनि बजेट कार्यान्वयन गर्ने कर्मचारीको भने स्थानीय तहमा अभाव देखिएको छ । सरकारले चालू आर्थिक वर्षमा कुल...

कञ्चनपुरमा सशस्त्रका तीन बिओपी स्थापना

कञ्चनपुर ः सीमा क्षेत्रको सुरक्षार्थ सशस्त्र प्रहरीका आज कञ्चनपुरमा तीन वटा बोर्डर आउट पोष्ट (बिओपी) स्थापना कार्य सम्पन्न गरिएका छन्। पुर्नवास नगरपालिका ११ डोकेबजार,...

कञ्चनपुरमा आफ्नै छोरीलाई बलात्कारको प्रयास गरेको आरोपमा बुवा पक्राउ

भुपेन्द्र ओली दोधरा चाँदनी ४ असोज । कञ्चनपुरको माहाकाली नगरपालीकाकाका एक पुरुष आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । माहाकाली नगरपालिकाका ५१ बर्षीय पुरुषले...

दार्चुलामा पेन्सन बुझ्ने नेपालीका लागि सीमा नाका खोलिने

दार्चुलाः भारतीय पेन्सनधारी नेपालीका लागि र्दाुलाका दुई नाका खोलिने भएका छन्। जिल्लाको दार्चुलाको धार्चुला(पुलघाट) र जौलजीवी नाका ३ दिनक सम्मका लागि खोलिन लागेका हुन। लकडाउनका...

दार्चुलामा पहिलो पटक कोरोनाले एक पुरुषको मृत्यु

धनगढी, ४ कार्तिक । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण दार्चुलामा पहिलो पटक एक पुरुषको मृत्यु भएको छ । उपचारका क्रममा दुहुँ गाउँपालिका–२ हिकिलाका...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया