सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

महाकाली अस्पतालमा उपचाररत बिरामीमा कोरोना देखिएपछि आकस्मिक बाहेकका सेवा बन्द

कञ्चनपुरको महाकाली अस्पतालमा उपचाररत बिरामीमा कोरोना भाईरसको संक्रमण देखिएपछि आकस्मिक बाहेकका सेवा एक दिनका लागि बन्द गरिएको छ।

अस्पतालको सघन उपचार कक्ष आईसियुमा उपचाररत विरामीमा कोरोना पुष्टि भएपछि आज एक दिन आकस्मिक बाहेकका सेवा बन्द गरिएको अस्पतालले जनाएको छ।

Sana Kishan

अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर हरीकुमार श्रेष्ठले अस्पताल हाताभित्र स्यानिटाईजेसन गर्नुपर्ने भएकाले एक दिनका लागि आकस्मिक बाहेकका सेवा बन्द गरिएको बताए।

World Link Ads
Mahakali Polytechnic

असोज १५ गते अस्पतालको सघन उपचार कक्षमा उपचाररत बिरामीमा कोरोना देखिएको थियो।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.