सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

गगन थापासहित केही कांग्रेस नेतामा कोरोना संक्रमण, संख्याबारे अन्यौल

काठमाडौं, गगन थापा, अर्जुननरसिंह केसी लगायत नेपाली कांग्रेसका केहि नेताहरुलाई कोरोना संक्रमण भएको छ।

थापा र केसी दुवैले आफूहरुलाई संक्रमण देखिएको हुँदा आफ्नो सम्पर्कमा रहेका सबैलाई सजगता अपनाउन अनुरोध गरेका छन्।

असोज १५ गते पार्टी कार्यालयमा भएको एऋच् परीक्षणमा मलाई कोभिड संक्रमण देखिएको जानकारी पाएँ।मेरो स्वास्थ्य अवस्था सामान्य छ।अहिले म घरमै आइसोलेसनमा छु।यस बिचमा मेरो सम्पर्कमा रहनुभएका सबैले सजगता अपनाउनुहुन र कुनै समस्या आएमा स्वास्थ्यकर्मीसंग परामर्श गर्नुहुन अनुरोध गर्दछु।

World Link Ads
Mahakali Polytechnic

ऋभलतगचथ mबकबबि
— न्बनबल त्जबउब (२तजबउबनप) इअतयदभच घ, द्दण्द्दण्
नेपाली कांग्रेसले पार्टीको केन्द्रीय समिति बैठक बस्नका लागि त्यसअघि सबैको पीसीआर परीक्षण गर्दा केहि नेताहरुमा संक्रमण देखिएको हो।

Sana Kishan

पार्टीका नेताहरुले ठ्याक्कै कतिजनामा संक्रमण देखिएको भन्ने निक्र्यौल गर्न गा¥हो भएको बताए।

द्यष्मज ीबद
‘केहि नेताहरुलाई देखिएको कुरा आएको छ, तर राम्रोसँग पुष्टि नभएकोले यसै भन्न अलि हतार होला,’ एक नेताले भने, ‘सबैको व्यक्तिगत र गोप्यरुपमा जानकारी आउने हुँदा नम्बर अहिले अन्यौल नै छ।’

कांग्रेसले पार्टीभित्र देखिएका समस्या र महाधिवेशनको बारेमा छलफल गर्न असोज १९ गतेका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ। सो बैठकमा भाग लिन पिसिआर परीक्षण गरी कोरोना रिपोर्ट नेगेटिभ हुनुपर्ने बताएपछि सबैको जाँच गरिएको थियो।

१५गते नेका पार्टी अफिसमा गरिएको स्वाब संकलनमा कोभीड१९पोजिटिभ भएको रिपोर्ट रातोपाटी र नबकान्ती पुर बाट थाहाभयो।पार्टी बाट अझै खबर नहुनु दुःखद र खेदजनक छ।आजै देखि सेल्फ क्वारेन्टाइन मा छु।म संग सम्पर्क मारहनु भएको साथीहरूलाई परीक्षण गर्न र मेरो स्वास्थ्य ठिक रहेको कुरा आग्रह गर्दछु

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.