Thursday, October 29, 2020

पहेँलो दाँतलाई घरेलु उपायबाट सेतो बनाउने तरिका यस्ता !!

- Advertisement -

मानिसहरूको विभिन्न कारणले गर्दा दाँत पहेँलो हुन्छ। जस्तै बढी चिया, कफी, तमाखु र चुरोटको प्रयोग पनि हुन सक्छ । जसले गर्दा मानिसहरू खुलेर बोल्न , हाँस्न रुचाउँदैनन् । यस्ता समस्याबाट मुक्त हुन मानिसहरू विभिन्न थरिका टुथपेस्ट प्रयोग गर्न थाल्छन् ।सबै टुथपेस्ट राम्रो हुन्छन् भन्ने हुँदैन ,कतिपय टुथपेस्ट दाँतलाई सेतो बनाउनको सट्टा उल्टै पहेँलो बनाई दिन्छ। तर, यस्तो समस्याको लागि घरेलु उपायबाट पनि मुक्त हुन सकिन्छ ।यस्ता छन् पहेँलो दाँतलाई घरेलु उपायबाट सेतो बनाउने तरिकाः

बेकिङ सोडाःबेकिङ सोडाको प्रयोगले दाँतमा भएको फोहोर निकाल्ने गर्छ । जसले गर्दा पहेँलोपन हटेर दाँत सेतो हुन्छ ।टुथपेस्टमा बेकिङ सोडाको मिश्रण गराएर ब्रस गर्नले दाँत सफा हुन्छ ।

कागतीःदाँतको पहेँलोपन हटाउनको लागी कागती एकदमै महत्त्वपूर्ण मनिन्छ। कागतीको रसमा नुन मिसाएर दाँत माझ्ननाले दाँतको पहेँलोपन सफा भएर जाने गर्छ ।नरिवलको तेलःनरिवलको तेलको प्रयोगले हामीले आफ्नो पहेँलो दाँतलाई चम्काउन पनि सक्छौ । टुथब्रसमा केही थोपा नरिवलको तेल राखेर दाँत ब्रस गर्नाले दाँत चम्किनको साथै  सफा पनि हुन्छ ।gnewsnepal

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

गोदावरी नगरपालिकाका कर्मचारीमा कोरोना संक्रमण भए सँगै अत्यावश्यक बाहेकका अन्य सेवा...

अत्तरिया, कार्तिक १२ कैलालीको गोदावरी नगरपालिकाले अत्यावश्यक भएमा मात्रै नगरपालिका कार्यालयमा सेवा लिन भनेको छ । नगरपालिकाले बुधबार एक सूचना जारी गर्दै कार्यालयका कर्मचारीमा...

मुखमा घाउ आयो ? घाउ हटाउने उपाय यो हो !

मुखभित्र, जिब्रो, गिजा, ओठलगायतका मुखको कुनादेखि लिएर कहिले काहीँ गालाको छेउसम्म देखिने साना बिबिरा, मसिना सेता खालका फोकाफोकीलेसताइ गरेको पाइन्छ ।यी घाउले खाना खान...

मुखभित्र देखिने क्यान्सरका पाँच संकेतहरु‘..

अहिलेको व्यस्त जीवनशैली, अस्वथ्य खानपान, दाँतको सरसफाइको कमि र धूम्र पानजस्ता खराब बानीहरुले हामीलाई क्या नसर जस्तो प्राण घातक रो गको ख तरा ज्यादा...

यसो गर्नुस छिट्टै गोरो र सफा हुन्छ ,काखी, घाँटी र कुहिना...

कुहिना , घाँटी , घुँडा र काखी कालो हुने कारणले गर्दा धेरै मानिसहरु यसलाई देखाउन लाज मान्ने गर्छन । विभिन्न कारणहरुले गर्दा शरीरका यी...

३ वटा सुन्तलामा भन्दा एउटै अमलामा पाइन्छ बढी भिटामिन

अमला हामीले सधैँ खाइरहेको फल हो । अमला के हो ? भन्ने विषयका सबैलाई जानकारी होला । त्यसै पनि अहिल अमलाको सिजन हो ।...

तितो भयेपनि उपयोगी छ करेला

करेलाको स्वाद तितो भएकै कारण केहिलाई यो साह्रै नमिठो लाग्दछ भने कतिपय मानिसलाई यहि स्वादका कारण करेला मन पर्दछ ।बजारमा पाइने सबैभन्दा तितो तरकारी...

दूध र माछामासु किन संगै खानुहुँदैन एकपटक पढ्नुहोस !

घरमा बच्चाहरुलाई खान खुवाउँदा होस् या हाम्रो बानी भएर नै किन नहोस्, कहिलेकांही माछामासु हुँदा पनि हामी दूध खान छोड्दैनौँ । तर, हामीले ख्याल...

मंगलबार थप ५ सय ७० जनामा कोरोना पुष्टि, १४ को मृत्यु,...

काठमाडौँ – मंगलबार थप ५ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया