सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर

समाजसेवी केपी खनाललाई ‘युथ आइकन २०२०’ सम्मान

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
अशोज १६, २०७७
1 मिनेट पाठ
लोकान्तर बाट सभार 

लोकान्तर बाट सभार 

कैलालीका समाजसेवी युवा केपी खनाल भारतको नयाँदिल्लीमा ‘युथ आइकन २०२०’बाट सम्मानित भएका छन् ।

ट्याक्टरबाट खसेर बालकको मृत्यु !

माघ १३, २०७७

आफ्नै बाबुद्वारा दुई वर्षीया छोरीको हत्या !

माघ १३, २०७७

कलिलो उमेरमै गाउँघरमा समाजसेवामा सक्रिय खनाललाई राइजिङ्ग टुंकल फाउन्डेसनले गान्धी जयन्तीको अवसरमा सम्मान गरेको हो ।

शुक्रवार आयोजित गान्धी जयन्तीको कार्यक्रममा २० वर्षीय खनाल सम्मानित भएका छन् । कैलालीको लम्कीचुहा नगरपालिकाका स्थायी वासिन्दा खनाल समाजसेवाका लागि आपतविपतमा परेका विभिन्न क्षेत्रमा पुग्ने गरेका छन् । निरन्तरको समाजसेवाले उनले समाजमा स्थापित छवि बनाएका छन् ।

सम्मान ग्रहण गर्दै खनालले समाजसेवा र सहयोगका लागि देश नहेरेर मानवता हेर्नुपर्ने बताए । अन्तर्राष्ट्रिय क्षेत्रमा सम्मानित हुँदा आफूलाई थप हौसला मिलेको खनालले बताए ।

आर्थिक अवस्था कमजोर भएर पनि बलियो इच्छाशक्तिका कारण खनालले विभिन्न दाताबाट सहयोग जुटाएर गरीब परिवारलाई सहयोग गर्दै आएका छन् । कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले गरेको लकडाउनका बेला दैनिक ज्यालादारी र मजदुरी गुमाएर भोकै बस्नुपर्ने अवस्थामा रहेका गरीब परिवारलाई खनालको पहलमा सहयोग गरिएको थियो ।

खनालको नेतृत्वमा ‘क्लिन काष्ठमण्डप’, ‘हेल्प फर निडी अभियान’ लगायत सञ्चालन भएका छन् ।लोकान्तर बाट सभार 

सिफारिस

मुख्य समाचार

ट्याक्टरबाट खसेर बालकको मृत्यु !

माघ १३, २०७७
मुख्य समाचार

आफ्नै बाबुद्वारा दुई वर्षीया छोरीको हत्या !

माघ १३, २०७७
मुख्य समाचार

ओरियन्स नामक कम्पनीका खाद्य सामाग्री सहित एक जना पक्राउ !

माघ १३, २०७७
मुख्य समाचार

प्रेमिकामाथि निर्घात कुटपिट गरेको आरोपमा तरुण दलका कोषाध्यक्ष पक्राउ !

माघ १३, २०७७
मुख्य समाचार

नेपाल बाल संगठन बालमन्दिरको नयाँ कार्यसमिति गठन – सभापतिमा बुढा !

माघ ६, २०७७
मुख्य समाचार

अमेरिकाले विद्यार्थीका लागि १० हजार डलरको स्कलरसिपको घोषणा गर्यो नेपाली योग्य

माघ ६, २०७७
अर्को

बैतडीः पर्यटन मन्त्री योगेश भट्टराईद्धारा शनिबार पाटन बिमानस्थलको उद्घाटन गरिने !

gnewsnepal

तपाईलाई थाहा छ?अचम्म लाग्दो तरीकाले निको हुन्छ दाद (यो विधि अपनाउनुहोस्)

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

गाउँ गाउँ मदिरा: बगरकाेट प्रहरी प्रमुख भन्छन् डाटा दिदैन म , स्थानिय सरकार केका लागि हाे ? प्रहरीकाे मात्र जिम्मा हाेईन ।

माघ ६, २०७७

बैतडीको पाटनमा प्रचण्ड नेपाल समूहको संसद विघटन विरुद्ध विरोध सभा सम्पन्न !

माघ १३, २०७७

कांग्रेसले संसद्‌ पुनर्स्थापनाका लागि आन्दोलनलाई सशक्त बनाउने !

माघ १३, २०७७

बैतडीमा २ हजार २ सय २० डोज कोरोना खोप पुग्यो, बुधबारबाट लगाउन शुरू गरिने!

माघ १३, २०७७

आफ्नै बाबुद्वारा दुई वर्षीया छोरीको हत्या !

माघ १३, २०७७

ट्याक्टरबाट खसेर बालकको मृत्यु !

माघ १३, २०७७

खुट्टाको हरेक औँलाको आकारबाट मान्छेको स्वभाव थाहा पाउनुहोस्, बुढी औँला ठूलो हुने व्यक्ति ‘स्मार्ट !’

माघ १३, २०७७

शरीरमा रगत बढाउने ७ घरेलु उपाय !

माघ १३, २०७७

कोरोना महामारीको कारण स्टेज नखुल्दा, आर्थिक समस्यामा कलाकार खोज्दै विकल्प !

माघ १३, २०७७

आफ्नै बाबुद्वारा दुई वर्षीया छोरीको हत्या !

माघ १३, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In