सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

घटस्थापनाको एक साताअघि बसको अग्रिम टिकट खोल्ने तयारी

काठमाडौँ – यातायात व्यवस्था विभागले घटस्थापनाको एक साताअघि बसको अग्रिम टिकट खोल्ने तयारी गरेको छ । टिकटका लागि विभागले यातायात व्यवसायीसँग छलफल सुरु गरेको छ ।

अग्रिम टिकट खोल्न व्यवसायी सकारात्मक रहेको विभागले जनाएको छ । ‘विगतका दशैंझैँ यो वर्ष उपत्यका छोड्ने धेरै विभागको बुझाई छ ।

Sana Kishan

यो वर्ष अग्रिम टिकट खुलाउँदा समस्या पर्नसक्ने नेपाल राष्ट्रिय यातायात व्यवसायी सर्वोच्च महासघंका कोषाध्यक्ष केदार उप्रेतीले बताए । हाल सरकारले तोकेको मापदण्ड अनुसार गाडी चलाउन नसकिने उनले बताए ।

World Link Ads
Mahakali Polytechnic

‘हवाई जहाजलाई पुरै सिटमा यात्रु हाल्न दिने तर गाडीलाई किन नदिने । अहिलेको भाडामा यातायात व्यवसायीले इन्धन खर्च र स्टाफको तलव दिन पनि कठिन छ,’ उप्रेतीले भने । उपहार खबर बाट सभार 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.