सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

महिलालाई मानिन्छ लक्ष्मीको स्वरुप, जसले राति यी काम गर्दा हुँदैन् कहिलै पैसाको कमी

काठमाडौँ । महिला नभएको कुनै पनि घर सुनसान हुन्छ। महिलाबिना घरमा गरिएका कुनै कार्य पनि सफल हुदैनन् ।

त्यसैले महिला भएको घरमा लक्ष्मीको बास हुने धर्मशास्त्रमा पनि बताइदै आएको छ । महिलाहरूलाई नै लक्ष्मी मानिने हुनाले महिला जुन घरमा जान्छिन् त्यहाँ लक्ष्मीको बास हुने गर्छ ।

World Link Ads
Mahakali Polytechnic

महिला भएको घर सुखी हुन्छ । परिवारको भाग्य सफलता र असफलता बनाउने भन्ने कुरा महिलामा निर्भर हुने गर्छ ।

ज्योतिष शास्त्रका अनुसार महिलाहरूले रातीमा गर्न नहुने केहि यस्ता काम छन् जुन गरेमा जीवनमा बिभिन्न बाधाहरु आउछन्। महिलाले यी काम रातीमा नगरेकै राम्रो ।

Sana Kishan

जस्तै सुर्यास्त पछि महिलाहरु अरुको घरमा दुध, दही, नुन, तेल र प्याज लिन जानु हुँदैन । सुत्नुअघि महिलाहरुले कपाल नुहाउनु हुँदैन ।

रातमा महिलाहरुले झुठा भाँडाहरु भान्छामा राख्नुहुँदैन। यसो गर्नाले लक्ष्मीको बास घरमा हुँदैन।

यी काम गर्नुहोस्

महिलाले यी कार्यहरु गरेमा भने जीवन सुखमय हुन्छ । राती एकपटक घरमा रहेका सबै कोठामा कालो नुन पेपरमा बेरेर राख्नु पर्छ । त्यसपछी बिहान उठेपछि कसैसँग नबोली कागजमा राखिएको नुनलाई बाहिर फाल्नुपर्छ ।

यसो गर्नाले घरमा भएको नकरात्मक उर्जा बहिर जाने ज्योतिष शास्त्रमा बताइएको छ । राती सुत्नुअघि घरभित्र रहेको कुच्चो दक्षिण पश्चिम दिशामा लुकाएर राख्नु राम्रो हुन्छ । राती भान्छामा एक बाल्टी पानी भरेर राखेमा पनि राम्रो हुन्छ Maulakalika News

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.