Tuesday, January 19, 2021

महिलालाई मानिन्छ लक्ष्मीको स्वरुप, जसले राति यी काम गर्दा हुँदैन् कहिलै पैसाको कमी

- Advertisement -

काठमाडौँ । महिला नभएको कुनै पनि घर सुनसान हुन्छ। महिलाबिना घरमा गरिएका कुनै कार्य पनि सफल हुदैनन् ।

त्यसैले महिला भएको घरमा लक्ष्मीको बास हुने धर्मशास्त्रमा पनि बताइदै आएको छ । महिलाहरूलाई नै लक्ष्मी मानिने हुनाले महिला जुन घरमा जान्छिन् त्यहाँ लक्ष्मीको बास हुने गर्छ ।

महिला भएको घर सुखी हुन्छ । परिवारको भाग्य सफलता र असफलता बनाउने भन्ने कुरा महिलामा निर्भर हुने गर्छ ।

ज्योतिष शास्त्रका अनुसार महिलाहरूले रातीमा गर्न नहुने केहि यस्ता काम छन् जुन गरेमा जीवनमा बिभिन्न बाधाहरु आउछन्। महिलाले यी काम रातीमा नगरेकै राम्रो ।

जस्तै सुर्यास्त पछि महिलाहरु अरुको घरमा दुध, दही, नुन, तेल र प्याज लिन जानु हुँदैन । सुत्नुअघि महिलाहरुले कपाल नुहाउनु हुँदैन ।

रातमा महिलाहरुले झुठा भाँडाहरु भान्छामा राख्नुहुँदैन। यसो गर्नाले लक्ष्मीको बास घरमा हुँदैन।

यी काम गर्नुहोस्

महिलाले यी कार्यहरु गरेमा भने जीवन सुखमय हुन्छ । राती एकपटक घरमा रहेका सबै कोठामा कालो नुन पेपरमा बेरेर राख्नु पर्छ । त्यसपछी बिहान उठेपछि कसैसँग नबोली कागजमा राखिएको नुनलाई बाहिर फाल्नुपर्छ ।

यसो गर्नाले घरमा भएको नकरात्मक उर्जा बहिर जाने ज्योतिष शास्त्रमा बताइएको छ । राती सुत्नुअघि घरभित्र रहेको कुच्चो दक्षिण पश्चिम दिशामा लुकाएर राख्नु राम्रो हुन्छ । राती भान्छामा एक बाल्टी पानी भरेर राखेमा पनि राम्रो हुन्छ Maulakalika News

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

पर्यटकको पर्खाईमा नारच्याङको झरना !

बेनी । कोरोना भाइरसको जोखिमले गर्दा बन्द भएका म्याग्दी एवं मुस्ताङका होटल तथा रेष्टुरेन्टहरु खुलेसँगै राउण्ड अन्नपुर्ण पदमार्गभित्र पर्ने नारच्याङ झरना पर्यटकको आगमनको पर्खाइमा...

यो हो विश्वकै ठूलो सु’नको मू’र्ति, रोचक छ इतिहास

  विश्वमा सबैभन्दा ठूलो बु’द्धको मू’र्ति चीनको दक्षिण पश्चिमी सिचुआन प्रान्तमा रहेको छ । झण्डै ९० वर्ष लगाएर निर्माण गरिएको उक्त बुद्धमू’र्तिको निर्माण सन् ७१३...

करिब १० महिना पछि गायिका टिका सानु कार्यक्रममा जादा भिड थाम्नै...

सुबिन अधिकारी र पछिल्लो समयमा लोकप्रिय बन्दै आयकि गायिका टिका सानु अब फेरी मेला महोत्सब तिर देखिन थालेकी छिन। लाखौ दर्शकको मनमा बस्न सफल...

कलौनीको ‘कल्पना काली काजरमा’ डेउडा गीत बजारमा (भिडियो सहित)

कंचनपुर – चर्चित डेउडा गीत ‘कल्पना काली काजरमा’ सार्वजनिक भएको छ । शनिबार सुदूरखबर वान युट्यूव च्यानबाट उक्त गीत सार्वजनिक भएको हो । https://youtu.be/1H4QvTTr53E कंचनपुरको वेदकोट...

कालिन्चोक भगवती मन्दिरको दर्शन स्वरूप ॐ लेखी एक सेयर गरि हेर्नुहोस्...

आज श्री शाके १९४२ बि.स.२०७७ साल माघ ३ गते शनिबार इश्वी सन २०२१ जनवरी १६ तारीख पौष शुक्लपक्ष तृतीया तिथी पश्चात चतुर्थी तिथी शतभिषा...

सुपा देउराली मन्दिरको दर्शन गरि हेर्नुहोस् आजको राशिफलमा आफ्नो भाग्य ?

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद) सम्पर्क नं ं९७७– ९८४२२१९७३५ – आजको राशिफल बि.सं.२०७७ साल माघ ३ गते शनिबार ई. सं. २०२१...

एक हप्ता भित्रमा तपाइले सोचेको काम बन्नेछ बिल्कुलै बेवास्ता नगर्नुहोला ॐ...

परापुरब का’ल देखी अहिले सम्म शिव’लि’ङ्ग’ला’ई किन पुजा आजा गरी मान्छन ? किन के का लागि पुजा गर्छन । अन्य धर्मका मानिसहरु आफ्ना साना—साना...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया