धेरै जसो समय अनुहारमा चमक हुँदा हुँदै पनि दाग(धब्बाको कारण हाम्रो अनुहारको प्राकृतिक सौन्दर्य छोटो समयमा फिक्का देखिन्छ। हामी यस्ता जि द्दी डग(धब्बाबाट छुटकारा पाउनको लागि थुप्रै उपाय गर्ने गर्छौं तर पनि यसबाट मु क्ति पुन अस मर्थ रहन्छौं।
यस्तोमा आज हामी तपाईंलाई यो सम स्याबाट छुट कारा पाउनको लागि उत्तम स मा धान बताउनेछौं जसको प्रयोगले केही दिनमै अनुहारका दाग(धब्बा हराएर जान्छ।यो उपाय हो मह। वास्तवमा, मह केवल स्वास्थ्यको लागि मात्र होइन तर सौन्दर्यका लागि पनि प्रयोग गरिन्छ। त्यसोभए आउनुहोस् महका केही अतुलनीय गुणहरूका बारे जानौं ‘
महमा पाइने गुणहरु ःमहमा कार्बोहाइड्रेट, प्रोटीन, भिटामिन ए, बी, सी, आइरन, म्यग्नेशियम, क्याल्सियम, फास्फोरस, पोटेशियम, सोडियम आदि प्रशस्त मात्रा पाइन्छ। मह कार्बोहाइड्रेटको एक प्राकृतिक स्रोत हो। यसै कारणले पनि महको सेवनले शरीरलाई शक्ति, जोश र उर्जा प्रदान गर्नुका साथै शरीरलाई रोगहरू विरू द्ध लड्ने क्षमाता बढाउँछ।
दाग(धब्बा हटाउनको लागि‘१. जलेको दागमा मह प्रयोग गर्न सकिन्छ किनभने महमा एन्टीसेप्टिक र हिलिं ग गुणहरू हुन्छन्। जलेर छालामा बसेको दागमा दैनिक रूपमा मह प्रयोग गर्दा उक्त दाग छिटै हराएर जान्छ।२. क्रीम, चन्दन र चनाको पीठोमा मह मिलाएर यसलाई फेस प्याकको रूपमा प्रयोग गर्नुहुन्छ।
यसले तपाईंको अनुहारको दाग(धब्बा हटाउँछ र छाला नरम तथा मुलायम पनि बनाउँछ।३. यदि तपाईको अनुहारमा डण्डीफोरको दाग छ वा काला दाग(धब्बा छ भने महको प्रयोग गरेर छालाको सम स्याबाट छुट कारा पाउन सकिन्छ।
यो पनिःकाठमाडौंको तिनकुने(बानेश्वर सडक खण्डमा प्लेन गुडेको देखेर मानिसहरु चक्कित परे। उक्त प्लेनलाई अर्को गाडीको सहारामा गुडाइँदै माइतीघरतिर लगिँदैथियो।नेपाली सेनाको उक्त प्लेन खासमा नारायणहिटी लगिदै थियो। नेपाली सेनाको उक्त एभ्रो विमान लामो समयदेखि त्रिभुवन विमानस्थलमा थन्किएको थियो।
नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार बेलायतमा बनेको उक्त विमान नारायणहिटी म्युजियममा लान लागिएको हो। सार्वजनिकरुपमा अवलोकन गर्न पाउनेगरी त्यहाँ लान लागिएको उनले जानकारी दिए।यो विमान वि. सं. २०३१ मा नेपाल ल्याइएको थियो। यो विमान राजा वीरेन्द्रले आफ्ना भ्रमणहरुमा प्रयोग गर्ने गरेका थिए।
यो पनिःअनिद्राका विभिन्न प्रकार हुन्छन् र यसले मानिसलाई अनेकौं प्रकारले असर पार्छ । निद्रा बोलाउनका लागि केही मान्छे घन्टौंसम्म ओछ्यानमा यता र उता पल्टिन्छन् । ‘लौन, कुनै जादू मन्त्र पाएदेखि फुस्स निदाउँथें नि’ भनेर कल्पन्छन् यस्ता मान्छे ।
यस्ता मान्छेका लागि एउटा जादू उपाय आएको छ । यो हो एक्युप्रेसर र यसले अनिद्रा लगायत शरीरका धेरै समस्या समाधान गर्छ । तपाईंले शरीरका विशेष भागमा दबाब दिनुभयो भने शिशुले जस्तो सुत्न सक्नुुहन्छ ।आरामले सुत्नका लागि तपाईंले शरीरका तीन विन्दुमा दबाब दिनु जरूरी हुन्छ ।
पहिलो, गोडाको बुढी औंला र दोस्रो औंलाबीचको माथिल्लो भाग । सुत्नुअघि यहाँ चारदेखि पाँच सेकेन्डसम्म थिच्नुस् ।दोस्रो, नाडीबाट तीन औंलाको दूरी माथि रहेको भाग । यहाँ पाँच मिनेटसम्म दबाब दिनुभयो भने सुत्न सजिलो हुन्छ । तेस्रो तथा अन्तिम, पाइतालाको मध्यभाग । यहाँ चाहिँ पहिला ३० सेकेन्ड दबाब दिनुस्, त्यसपछि पाँच सेकेन्ड छोड्नुस् अनि फेरि ३० सेकेन्ड दबाब दिनुस् ।
यो पनिःअमेरिकाले चिनियाँ कम्पनीको उत्पादनका एप्लिकेशनहरुका साथै केही समय यतादेखि चर्चित मु द्दा बनेको टिकटकमाथि प्रति न्ध लगाउने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प टिकटकसहितका चिनियाँ एप्शमा प्रति न्ध लगाउने तयारी गरेको जानकारी गराउनुभएको प्राप्त समाचारमा जनाइएको छ ।
राष्ट्रपति ट्रम्पले सो एप्शमाथि यही सेप्टेम्बरको १५ तारिखदेखि चिनियाँ सामाजिक सञ्जालका एप्लिकेशनहरुमा प्रति न्ध लगाउनेबारे यसअघि निर्णय भइसकेको र अब त्यो मिति पर नसारिने जानकारी बिहीबार गराउनुभएको हो ।उहाँले ती एप्शहरुमाथिको प्रति न्धका विषयमा विचार भइरहेको र अन्तिम तयारी पनि भइरहेको जानकारी दिनुभएको थियो । अब आगामी सेप्टेम्बर १५ तारिखदेखि लगाउने भनिएको सो प्रतिबन्धको समय आएको छ र हामीले त्यसलाई पछि सार्ने कुरा हुदैन– राष्ट्रपति ट्रम्पले भन्नुभएको छ ।
प्रति न्ध लगाउने चिनियाँ एप्लिकेशनको सूचिमा विशेष गरी किशोर–किशोरीमा लोकप्रिय रहेको टिकटक रहेको र त्यो बढी चर्चाको विषय पनि बनेको छ । बिहीबार उहाँ अमेरिकाको मिचिगन राज्यमा आयोजना भएको चुनावी प्रचारसम्बन्धी ¥यालीलाई सम्बोधन गर्नका लागि जानु भएको थियो ।
सो ¥यालीमा जानु अगाडि उहाँले दिएको प्रतिक्रियामा अमेरिकाले ती एप्लिकेशनमा प्रति न्ध लगाउने भनी अमेरिकाले गरेको यही सेप्टेम्बर १५ को तारिख पछि नसारिने जानकारी समाचारदाताहरुलाई दिनुभएको हो ।मिचिगनका लागि उड्नुअघि अमेरिकाको जोइन्ट् बेस एन्ड्रयुमा समाचारदाताहरुको प्रश्नको जवाफ दिँदै उहाँले सो धारणा राख्नुभएको प्राप्त समाचारमा जनाइएको छ ।टिकटकको विषयलाई लिएर अमेरिकामा विगतदेखि नै बहस भइरहेको छ ।
यस विषयमा सांसदहरुले पनि लामो समयदेखि चासो देखाउँदै आएका छन् ।अमेरिकी सरकारले भने प्रयोगकर्ताको जानकारी दुरु पयोग भएको हुन सक्ने देखिएकाले राष्ट्रिय सुरक्षालाई ध्यान दिएर ती एप्शहरूमा प्रति न्धको तयारी भएको बताउँदै आएको छन् । यसअघि चिनियाँ कम्पनीका ती एप्शहरुमाथि भारतले पनि टिकटकसहितका अरु करिब ५९ वटामा प्रति न्ध लगाइसकेको छ ।