सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर

बुद्धले दैनिक २९, यतिले १८ उडान गर्ने

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
अशोज १५, २०७७
1 मिनेट पाठ
Buddha Air

Buddha Air

काठमाडौं । सरकारले आन्तरिक हवाई उडानको कोटा बढाएको छ । यसअघि ५ असोजबाट उडान सुरु हुँदा १४ असोजसम्मको उडान तालिका नेपाल नागरिक उड्डयन प्राधिकरणले स्वीकृत गरेको थियो ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बैतडीमा ४ हजार बढीले रोजगारी पाउँदै

माघ १३, २०७७

अटोरिक्सा चालक अन्योलमा, कोही स्वदेशमै भविष्यको खोजि गर्दै, कोही विदेश जाने तयारीमा !

माघ ५, २०७७

प्राधिकरणले बिहीबारदेखि लागु हुने गरी उडान कोटा बढाएको प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।

निजी हवाई सेवा प्रदायकहरुले यात्रुको चाप बढेको भन्दै उडान संख्या बढाउन आग्रह गर्दै आएका थिए । प्राधिकरणका अनुसार अब बुद्ध एयरले सबै भन्दा बढी दैनिक २९ वटा उडान गर्न पाउने छ । बुद्धले यसअघि दैनिक १८ वटा उडानको अनुमति पाएको थियो ।
यस्तै यति एयरलाइन्सलाई दैनिक १९ वटा उडानको अनुमती दिइएको कम्पनीका प्रवक्ता सुर्दशन गर्तौलाले बताए । श्री एयरले १२, सिम्रिक एयर र सौर्य एयरले २÷२, तारा, समिट र सिता एयरले ४(४ उडानको अनुमति पाएका छन् ।

सिम्रिकको काठमाडौं(पोखरा दैनिक २ उडान रहेको छ । तारा एयरको काठमाडौंबाट लुक्ला दैनिक ३ उडान, फाप्लु हप्तामा ३ उडान गर्नेछ । यसैगरी सिता एयरले काठमाडौंबाट दैनिक ताप्लेजुङ २ उडान र लुक्ला दैनिक १ उडान गर्नेछ । समिट एयरले काठमाडौं–लुक्ला दैनिक २ उडान र जोमसोम हप्तामा ५ वटा उडान गर्नेछ ।

प्राधिकरणका अनुसार यो तालिका अक्टोबर महिनाभर लागु हुनेछ । परिस्थितिको अवस्था हेरि उडान थपघटको निर्णय हुन सक्ने प्राधिकरणले जनाएको छ ।

सिफारिस

बैतडी

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बैतडीमा ४ हजार बढीले रोजगारी पाउँदै

माघ १३, २०७७
अर्थ/ब्यापार

अटोरिक्सा चालक अन्योलमा, कोही स्वदेशमै भविष्यको खोजि गर्दै, कोही विदेश जाने तयारीमा !

माघ ५, २०७७
अर्थ/ब्यापार

२०७६र७७ को आर्थिक वृद्धि ०.६ प्रतिशत, गरिबी बढ्यो ४ प्रतिशतले !

माघ ५, २०७७
अर्थ/ब्यापार

डिजेल र पेट्रोलको भाउ बढ्यो !

माघ ५, २०७७
अर्थ/ब्यापार

जिभि मोबोईल पुनः नेपाली बजारमा प्रवेश गर्दै!

माघ ५, २०७७
अर्थ/ब्यापार

आज अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति होला ? हेर्नुस् आजको विनिमयदर !!

माघ ५, २०७७
अर्को

दल दर्ता गर्न संघीय संरचना अनिवार्य

आफ्नै घरको भान्सामा पाउने यस्ता कुराले यसरी गोरो अनि चम्किलो बनाउनुहोस आफ्नो अनुहार

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

गाउँ गाउँ मदिरा: बगरकाेट प्रहरी प्रमुख भन्छन् डाटा दिदैन म , स्थानिय सरकार केका लागि हाे ? प्रहरीकाे मात्र जिम्मा हाेईन ।

माघ ६, २०७७

बैतडीको पाटनमा प्रचण्ड नेपाल समूहको संसद विघटन विरुद्ध विरोध सभा सम्पन्न !

माघ १३, २०७७

कांग्रेसले संसद्‌ पुनर्स्थापनाका लागि आन्दोलनलाई सशक्त बनाउने !

माघ १३, २०७७

आफ्नै बाबुद्वारा दुई वर्षीया छोरीको हत्या !

माघ १३, २०७७

बैतडीमा २ हजार २ सय २० डोज कोरोना खोप पुग्यो, बुधबारबाट लगाउन शुरू गरिने!

माघ १३, २०७७

ट्याक्टरबाट खसेर बालकको मृत्यु !

माघ १३, २०७७

खुट्टाको हरेक औँलाको आकारबाट मान्छेको स्वभाव थाहा पाउनुहोस्, बुढी औँला ठूलो हुने व्यक्ति ‘स्मार्ट !’

माघ १३, २०७७

शरीरमा रगत बढाउने ७ घरेलु उपाय !

माघ १३, २०७७

कोरोना महामारीको कारण स्टेज नखुल्दा, आर्थिक समस्यामा कलाकार खोज्दै विकल्प !

माघ १३, २०७७

आफ्नै बाबुद्वारा दुई वर्षीया छोरीको हत्या !

माघ १३, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In