सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुदूरपश्चिममा बुधवार थपिए १९६ जना कोरोना पुष्टी

– सुदूरपश्चिममा एकैदिन एक सय ९६ जना कोरोना संक्रमित थपिएका छन्। चार वटा प्रयोगशालामा भएको परीक्षणमा एक सय ९६ जनामा संक्रमण पुष्टि भएको हो।

सामाजिक विकास मन्त्रलायका स्वास्थ्य महाशखा प्रमुख नरेन्द्र कार्कीले दिएको जानकारी अनुसार सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा तीन सय ६१ जनाको कोरोना परीक्षण भएकोमा एक सय ८४ जनामा संक्रमण पुष्टि भएको छ।

Sana Kishan

उनीहरुको ठेगाना खुलाईएको छैन्। यस्तै डोटी अस्पतालको प्रयोगशालामा ५६ जनाको कोरोना परीक्षण भएकोमा नौँ जनामा संक्रमण पुष्टि भएको कार्कीले बताए।

World Link Ads
Mahakali Polytechnic

डडेल्धुरा अस्पतालको प्रयोगशालामा दुई जना र बझाङ जिल्ला अस्पतालको प्रयोगशालामा एक जनामा संक्रमण पुष्टि भएको छ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.