Monday, October 26, 2020

बेदकोटका वडाध्यक्ष धामीमाथि कुटपीट

- Advertisement -

कञ्चनपुर, १३ असोज
कञ्चनपुरको बेदकोट नगरपालिका ९ का वडाध्यक्ष राम सिह धामीमाथि कुटपिट भएको छ । मंगलबार राती वडाध्यक्ष धामीमाथि सुन्दरपुर क्षेत्रमा आकस्मिक कुटपिटमा परेका हुन् ।

उनको पेट र छातीमा चोट लागेको छ । धारिलो हतियार प्रहार गरि पेटमा घाउ भएको छ । अवेर साँझसम्म नगरपालिकामा बैठक थियो ।

कार्यालयबाट मोटरसाईकलमा घर फर्किने क्रममा क्षेत्रीय कृषि कार्यालयदेखि पुर्व कल्र्भट सडकमा हमला भएको छ । ‘म मोटरसाईकल चढेर घर जाँदै थिए, ‘वडाध्यक्ष धामीले भने, ‘सडकमा ८/१० युवक थिए, टाटैबाट हर्न दिएर पनि बाटो छाड्ेनन, मास्कले चिन्न सकेन्, म ढले, त्यसपछि मलाई होस नै भएन, ‘सडकमा केटा थिए, तर मलाई महिलाले घर पु¥याएपछि होस आयो ।’

पेट दुख्न थालेपछि मात्रै पेटमा घाउ भएको देखेर घर परिवारले उनलाई महाकाली अस्पताल ल्याईएको थियो । पेटको घाउमा पाँच टाँका लागेका छन् ।

सरकारले सुन्दरपुर क्षेत्रको जमिनको विवाद ढुङ्गो लगाउने निर्णयसंगै आफुमाथि केही भूमाफिया समुहले युवक लगाएर हमला गर्न लगाएको वडाध्यक्षले बताए । ‘अरु कोही होईन, मेरो वडाको विकास निर्माणको विषयमा कुनैपनि मानिस संग विवाद नै छैन, ‘अध्यक्ष धामीले भने, ‘मलाई यही भू माफिया समुहले सिध्याउन आक्र्रमण गरे ।’

घाईते वडाध्यक्ष धामीलाई भेट्न बेदकोट नगरका मेयर अशोक कुमार चन्द सहितका जनप्रतिनिधी, नेकपा नेता, एव स्थानीय आएका थिए ।

घरपरिवार, बेदकोटका जनप्रतिनिधीले धामीमाथि हमला गर्ने समुहको पहिचान गरि कार्बाहीको दायरमा ल्याउनुपर्ने माग गरेका छन् । कञ्चनपुर प्रहरीले घटनाबारे अनुसन्धान भईरहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता अमर बहादुर थापाले घटना बारे अनुसन्धान भईरहेको बताए ।

 

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

दशैंको मुखमा भजनीका बाढीपिडीतहरुलाई निड्स नेपालको राहत बितरण

कैलाली भजनी नगरपालिकाका बाढी प्रभावितहरुलाई निड्स नेपालले दशैको मुखमा खाधान्न तथा गैर खाधान्न राहत साम्रगी बितरण गरेको छ । भजनी नगरपालिकाको सहकार्य तथा समन्वयमा...

कैलालीमा २ किशोरीमाथि सामूहिक बलात्कार, ८ जना पक्राउ

कैलालीमा २ किशोरीमाथि सामूहिक बलात्कार भएको छ । जिल्लाको जानकी गाउपालिका वडा नम्बर ५ मा १३ र १४ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको प्रहरीले...

दशैंमा कञ्चनपुरका सीमानाका सुनसान

महेन्द्रनगर । चाडपर्वका बेला गन्तव्यमा जाने यात्रुहरूको चाप हुने कञ्चनपुरका गड्डाचौकी र त्रिनगर नाका यस वर्ष भने कोरोना महामारीका कारण सुनसानप्रायः छन् । सुदूरपश्चिमको रोजगारीको...

जंगल सफारी खुला भयो शुक्लफाँटा राष्ट्रिय निकुञ्जमा

कञ्चनपुर । शुक्लफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकका लागि जंगल सफारी र जंगल वाक खुला गरिएको छ । निकुञ्ज कार्यालयले सार्वजनिक सूचना जारी गर्दै सुरक्षाका मापदण्ड पालना...

आज दसैंको मुख्य दिन, टीका लगाउने उत्तम साइत १०ः१९ बजे

१० कात्तिक, काठमाडौं । नेपालीहरुको महान चाड विजयादशमीको आज मुख्य दिन, मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक...

कोरोनाबाट जोगिएर दशैँ मनाउन मुख्यमन्त्री भट्टको आग्रह

डोटी  । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोनाबाट सुरक्षित रहेर दशैँ मनाउन आग्रह गरेका छन् । मुख्यमन्त्री भट्टले स्वास्थ्यको विशेष ख्याल गरेर यसपालिको दशैँ...

कोरोनाका कारण उपचारथ बझाङका एक सवारी चालकको मृत्यु

बझाङ- सुदूरपश्चिममा कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ । जिल्ला अस्पताल बझाङमा उपचारका क्रममा मृत्यु भएका जयपृथ्वी नगरपालिका वडा नम्बर ८ बारिलका २८ वर्षीय...

कञ्चनपुरमा छोराको कुटपिटबाट आमा मृत्यु

महेन्द्रनगर ९ असोज । कञ्चनपुरमा छोराको निर्घात कुटपिटबाट आमा मृत्यु भएको छ । जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ३ स्थित सुकुम्बासी बस्तीमा बस्दै आएका...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया