सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

हामीले जान्नु पर्ने कुरा,मधुमेह रोगीका लागि ‘वि”ष’ हुन यी खानेकुरा, भुलेरपनि नखानुहोस

गर्मी महिना नजिकिंदै जाँदा बिभिन्न शारिरिक समस्याहरुसँग जुध्नु पर्ने हुन्छ । धेरै समस्याहरु कानाका कारणले गर्दा आउने गर्दछन्। गर्मीमा के खाने र के नखाने भन्ने कुरा थाहा पाउन सकेमा धेरै समस्याहरु नजिक पर्दैनन्। गर्मीमा खुर्सानीको प्रयोगले सहयोग गर्छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ । तर हो गर्मीमा खुर्सानीले जिउको तापमान नियन्त्रण गर्न सहयोग गर्छ।

चिसो सोडा रहेको पेय भन्दा पिरो खानाले गर्मीमा सहयोग गर्छ भन्दा अचम्म परिन्छ होला तर यो साँचो हो । चिसो पेयले पाचन प्रणाली लगायत धेरै शारिरिक असर गर्दछ । चिसो पेयले शारिरिक तापमानका लगि सहयोग नि गर्दैन।

World Link Ads
Mahakali Polytechnic

साइन्टिफिक अमेरिकनमा ब्यरी ग्रिन लेख्छन ‘ मुखमा खुर्सानी वा मरिचको पिरो पुग्ने बित्तिकै केनद्रीय स्नायु प्रणालीले जिउमा तापमान बढेको सुचना पाउँछ र तुरुन्त तापमान मालउनका लागि जिउबाट पसिना निस्किन शुरु हुन्छ।‘

Dirghayu Ads

मुखको पिरोलाइ स्नायु प्रणालीले पुरै जिउको तापमान भनेर बुझ्दा गर्मीबाट बचाउन जिउले पसिना निकाल्छ जस्ले सितलता प्रदान गर्दछ । जबसम्म पिरो खाना खाँदा शरिरमा पानीको मात्रा उपयुक्त रहिरहेसम्म पिरोले गर्मीमा शारिरिक तापमानलाई नियन्त्रण गरिरहन्छ । पिरो खानु छिटो र सरल उपाय हो। शरिरमा पानीको मात्रा उपयुक्त राख्न पानी पीउने काम भने गरिरहनु पर्छ ।

Sana Kishan

संसारभरी मधुमेह रोग निकै भयावह रूपमा बढीरहेको छ। मधुमेहलाई निकै खतरनाक रोग मानिन्छ । आधुनिक जीवनशैली र सुख सुविधाले मधुमेहजस्ता रोग बढीरहेको छ । यो एक दीर्घरोग हो । यसलाई नियन्त्रणमा राख्न सकिन्छ तर कहिले निको पार्न भने सकिँदैन ।यस रोगबाट बच्न केहि कुरा जानिराख्न जरूरी छ ।

गुलियो खानेकुराबाट टाढा(गुलियोले मधुमेहजस्तो रोगले बढाउछ । मधुमेह गुलियो खानेकुरा खाँदा हुने होइन तर एकपटक मधुमेह लागेपछि गुलियो खानेकुराबाट टाढै रहनुपर्छ । त्यसकारण गुलियो खानबाट बच्नुहोस् ।जमिनभित्र फल्ने खानेकुरा नाखानुहोस्. जमिनभित्र फल्ने आलु, शख्खरखण्डलगायतका खानेकुराबाट बच्नुहोस् । सक्नुहुन्छ भने खाँदै नखानुहोस् र यदि सक्नुहुन्न भने निकै कम मात्रामा यसको सेवन गर्नुहोस् ।

जंक फूडबाट टाढा(जंक फूड खाँदै नखानुहोस् । यसले मधुमेहको खतरा थप बढाउँछ । साथै, तारेको, भुटेको खानेकुरा नखानुहोस् । टुसा उम्रेको खानेकुरालाई उसिनेर खानुहोस् ।बोसोयुक्त भोजन.बोसोयुक्त खानेकुरा नखानुहोस् । यस्ता खानेकुरा र कार्बोहाइडड्रेटयुक्त खानाले मधुमेहलाई थप बढाउँछ ।

भात नखानुहोस्ः.यदि तपाईं दैनिक सेतो चामलको भात खानुहुन्छ भने तपाईंलाई टाइप–टु मधुमेहको खतरा सामान्यभन्दा ११ प्रतिशत बढि हुन्छ । भात पकाउने विधि र यससँग खाने अन्य खानेकुरामा यसले पुर्याउने फाइदा र हानीबारे निर्भर हुन्छ । यदि भातसँगै मासु वा सोयाबिन खाइन्छ भने मधुमेहको खतरा धेरै रहन्छ किनभने यसले शरिरमा रगतमा चीनीको मात्रामा असर पुर्याउन सक्छ ।

फलफूल.केरा, आँप, लिचीजस्ता फलफूल नखानुहोस् वा निकै कम मात्रामा खानुहोस् ।थप खानेकुरा मधुमेह छ भने आइसक्रिम, केक, पेष्ट्रि आदिबाट टाढै रहनुहोस् । यी खानेकुरा तपाईंको स्वास्थ्यका लागि हानिकारक हुन्छ ।एजेन्सी

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.