Saturday, October 31, 2020

हामीले जान्नु पर्ने कुरा,मधुमेह रोगीका लागि ‘वि”ष’ हुन यी खानेकुरा, भुलेरपनि नखानुहोस

- Advertisement -

गर्मी महिना नजिकिंदै जाँदा बिभिन्न शारिरिक समस्याहरुसँग जुध्नु पर्ने हुन्छ । धेरै समस्याहरु कानाका कारणले गर्दा आउने गर्दछन्। गर्मीमा के खाने र के नखाने भन्ने कुरा थाहा पाउन सकेमा धेरै समस्याहरु नजिक पर्दैनन्। गर्मीमा खुर्सानीको प्रयोगले सहयोग गर्छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ । तर हो गर्मीमा खुर्सानीले जिउको तापमान नियन्त्रण गर्न सहयोग गर्छ।

चिसो सोडा रहेको पेय भन्दा पिरो खानाले गर्मीमा सहयोग गर्छ भन्दा अचम्म परिन्छ होला तर यो साँचो हो । चिसो पेयले पाचन प्रणाली लगायत धेरै शारिरिक असर गर्दछ । चिसो पेयले शारिरिक तापमानका लगि सहयोग नि गर्दैन।

साइन्टिफिक अमेरिकनमा ब्यरी ग्रिन लेख्छन ‘ मुखमा खुर्सानी वा मरिचको पिरो पुग्ने बित्तिकै केनद्रीय स्नायु प्रणालीले जिउमा तापमान बढेको सुचना पाउँछ र तुरुन्त तापमान मालउनका लागि जिउबाट पसिना निस्किन शुरु हुन्छ।‘

मुखको पिरोलाइ स्नायु प्रणालीले पुरै जिउको तापमान भनेर बुझ्दा गर्मीबाट बचाउन जिउले पसिना निकाल्छ जस्ले सितलता प्रदान गर्दछ । जबसम्म पिरो खाना खाँदा शरिरमा पानीको मात्रा उपयुक्त रहिरहेसम्म पिरोले गर्मीमा शारिरिक तापमानलाई नियन्त्रण गरिरहन्छ । पिरो खानु छिटो र सरल उपाय हो। शरिरमा पानीको मात्रा उपयुक्त राख्न पानी पीउने काम भने गरिरहनु पर्छ ।

संसारभरी मधुमेह रोग निकै भयावह रूपमा बढीरहेको छ। मधुमेहलाई निकै खतरनाक रोग मानिन्छ । आधुनिक जीवनशैली र सुख सुविधाले मधुमेहजस्ता रोग बढीरहेको छ । यो एक दीर्घरोग हो । यसलाई नियन्त्रणमा राख्न सकिन्छ तर कहिले निको पार्न भने सकिँदैन ।यस रोगबाट बच्न केहि कुरा जानिराख्न जरूरी छ ।

गुलियो खानेकुराबाट टाढा(गुलियोले मधुमेहजस्तो रोगले बढाउछ । मधुमेह गुलियो खानेकुरा खाँदा हुने होइन तर एकपटक मधुमेह लागेपछि गुलियो खानेकुराबाट टाढै रहनुपर्छ । त्यसकारण गुलियो खानबाट बच्नुहोस् ।जमिनभित्र फल्ने खानेकुरा नाखानुहोस्. जमिनभित्र फल्ने आलु, शख्खरखण्डलगायतका खानेकुराबाट बच्नुहोस् । सक्नुहुन्छ भने खाँदै नखानुहोस् र यदि सक्नुहुन्न भने निकै कम मात्रामा यसको सेवन गर्नुहोस् ।

जंक फूडबाट टाढा(जंक फूड खाँदै नखानुहोस् । यसले मधुमेहको खतरा थप बढाउँछ । साथै, तारेको, भुटेको खानेकुरा नखानुहोस् । टुसा उम्रेको खानेकुरालाई उसिनेर खानुहोस् ।बोसोयुक्त भोजन.बोसोयुक्त खानेकुरा नखानुहोस् । यस्ता खानेकुरा र कार्बोहाइडड्रेटयुक्त खानाले मधुमेहलाई थप बढाउँछ ।

भात नखानुहोस्ः.यदि तपाईं दैनिक सेतो चामलको भात खानुहुन्छ भने तपाईंलाई टाइप–टु मधुमेहको खतरा सामान्यभन्दा ११ प्रतिशत बढि हुन्छ । भात पकाउने विधि र यससँग खाने अन्य खानेकुरामा यसले पुर्याउने फाइदा र हानीबारे निर्भर हुन्छ । यदि भातसँगै मासु वा सोयाबिन खाइन्छ भने मधुमेहको खतरा धेरै रहन्छ किनभने यसले शरिरमा रगतमा चीनीको मात्रामा असर पुर्याउन सक्छ ।

फलफूल.केरा, आँप, लिचीजस्ता फलफूल नखानुहोस् वा निकै कम मात्रामा खानुहोस् ।थप खानेकुरा मधुमेह छ भने आइसक्रिम, केक, पेष्ट्रि आदिबाट टाढै रहनुहोस् । यी खानेकुरा तपाईंको स्वास्थ्यका लागि हानिकारक हुन्छ ।एजेन्सी

 

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

यी ८ चिज भुलेरपनि अरूलाई कहिल्यै प्रयोग गर्न नदिनुस् नत्र जीवनमा...

  कतिपय मानिसहरूको अरूसँग सरसामान मागेर प्रयोग गर्ने बानी हुन्छ । आफ्नो सामान साथीलाई एकछिनका लागि दिन हामी पनि हिचकिचाउँदैनौं । तर, कुनैकुनै सामान यस्ता...

जिब्रोको यस्तो अवस्थाले थाहा हुन्छ तपाईमा भएको रोग, जानी राखौं र...

  तपाई स्वास्थ्य समस्या लिएर अस्पताल पुग्नुभयो भने डाक्टरले पहिला मुख खोल्न लगाउँछन् र जिब्रो बाहिर निकान्नुस् भन्छन् । तपाईले जिब्रो निकालेपछि डाक्टरले तपाईको जिब्रोको...

विहान उठ्दा स्वास गनाउँछ ? यस्ता छन समाधानका १० उपाय, जानकारीको...

विज्ञानले विहान स्वास गनाउने समस्यालाई ‘ह्यालिटोसिस’  भन्छ। दाँत सफा नगर्ने बानीले गर्दा, सुत्ने तरिका नमिल्दा अनि केही खानेकुराह खाँदा विहान स्वास गनाउने गर्दछ। राति...

यी खानेकुराहरूले पनि तपाईँको दुखेको शरीरको लागि पेनकिलरको काम गर्दछ

पेनकिलर औषधीको अत्याधिक सेवन गर्नुभन्दा निम्न प्रकारका स्वस्थवर्द्धक अनि प्राकृतिक खानेकुराहरू खानुहोस्। यी खानेकुराहरूले पनि तपाईँको दुखेको शरीरको लागि पेनकिलरको काम गर्दछ।( जौसम्याग्नेसियमले भरिएको...

खाना खाए लगत्तै गरिने यस्ता कार्यले शरीरमा नकारात्मक असर पार्छ, भुलेर...

खाना खाए लगत्तै बज्रासनमा बस्नु एकदमै उपयुक्त हुन्छ । बज्रासनमा बस्दा पाचन प्रक्रिया सहज र चुस्त हुन्छ । कम्तीमा पाँच मिनेट यस किसिमको आसनमा...

के तपाईलाइ मधुमेह छ ?मधुमेहका रोगीलाई प्याजका फाइदा !

विभिन्न गुणहरले भरिपूर्ण प्याज यस्तो खाद्यपदार्थ हो जसले मधुमेहका बिरामीहरुका लागि निकै फाइदा पुर्याउँछ । प्याजमा पाइने फाइबर, एन्टिएक्सिडेन्ट जस्ता तत्वहरुले विभिन्न प्रकारका फाइदा...

होशियार !छालामा यस्तो निशान देखिएमा

जाडोले अब बिस्तारै ढकढक्याउँदैछ र यस मौसममा मानिसहरु छालाको सुख्खापनबाटबाट चिन्तित हुन्छन्। एकै साथ सोरायसिस बिरामीलाई यस मौसममा धेरै समस्याहरू छन्। यदि तपाईंलाई थाहा...

गोदावरी नगरपालिकाका कर्मचारीमा कोरोना संक्रमण भए सँगै अत्यावश्यक बाहेकका अन्य सेवा...

अत्तरिया, कार्तिक १२ कैलालीको गोदावरी नगरपालिकाले अत्यावश्यक भएमा मात्रै नगरपालिका कार्यालयमा सेवा लिन भनेको छ । नगरपालिकाले बुधबार एक सूचना जारी गर्दै कार्यालयका कर्मचारीमा...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया