Saturday, October 31, 2020

जीवनमा एकपटक मात्र भएपनी गर्नुहोस यी कामहरु जसले तपाईं को भाग्य चम्काउनेछ ॐ ॐ

- Advertisement -

दान गर्दा पुण्य मिल्ने तथा जानी नजानी गरेका पापको कर्मको फल समेत नष्ट हुने धार्मीक विश्वास गरिँदै आइएको छ। शास्त्रमा दानको विशेष महत्वको व्याख्या गरिएको छ।

यस पुष्य कर्मबाट समाजमा समान्ताको भाव झल्किने विश्वास गरिएको छ। आज हामीले शास्त्रमा उल्लेख गरिएका दानसँग सम्बन्धित केही कुराका बारेमा जानकारी दिदैछौँ ।

१. गरुड पुराणका अनुसार अन्न, पानी, कपडा, आसन यी ४ बस्तुको दान वर्षमा एक दुई पटक गर्न जरुरी छ। यी ४ कुरा दान गर्दा लामो समयसम्म फल मिल्ने शास्त्रमा उल्लेख गरिएको छ।

२. जो व्यक्लिे पत्नी, पुत्र एवम् परिवारलाई दुख बनाएर दान गर्छ भने त्यो व्यक्तिले पुण्य प्राप्त नगर्ने शास्त्रमा उल्लेख छ। दान सबैलाई प्रसन्न गरेर गर्न आवश्यक छ।

३. सहयोगको आवश्यकता परेका व्यक्तिको घरमा गएर गरेको दान सबै भन्दा राम्रो मानिने गरिन्छ। सहयोगको आवश्यक परेका व्यक्तिलाई घरमै बोलाएर दिएको दानले मध्यम फल प्राप्त गर्ने शास्त्रमा उल्लेख छ।

४. यदी कोही व्यक्तिले गाई दान गर्ने तथा ब्राहमणलाई विभिन्न बस्तु दान गर्छ भने त्यस्ता व्यक्तिलाई दान गर्न रोक्न हुँदैन। दान गर्न रोक्ने व्यक्ति पापको भागेदार बन्ने शास्त्रमा उल्लेख छ।

५. तिल, कुश, जल र चामल यी बस्तु हातमा लिएर दिन आवश्यक छ। अन्यथा उक्त दान दैत्यको प्राप्त हुने विश्वास छ।

६. दान दिने व्यक्ति पूर्व दिशा र लिने व्यक्ति उत्तर दिशामा हुन आवश्यक छ। यस्तो गर्दा दान दिने व्यक्तिको आयु बढ्ने तथा दान लिने व्यक्तिको आयु कम नहुने विश्वास गरिन्छ। नेपाल खबर बाट सभार 

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

सेक्समा चरमसुख प्राप्त गर्ने तरिका

यौन सुख चरम अवस्थामा त्यतिबेला पुग्छ, जतिबेला पार्टनरहरुकाबीच शरीर एवं मस्तिष्कमा एक आपसमा एकाकार हुन्छन । एकको आनन्द अर्कोलाई आनन्द देओस र एकको सन्तुष्टि...

यी पाँच दोष जसले घरमा निम्त्याउँछन् गरिबी, अशान्ती र कलह !

वास्तुशास्त्र अनुसार परिवारका सदस्य यदि बिरामी र तनावमा भइरहन्छन् भने यसको कारण घरको मुख्यद्वार पनि हुनसक्छ । मुख्यद्वारसँग जोडिएका वास्तु दोषका कारण घरका सदस्य...

मानिसलाई धन लाभ हुने २१ वटा संकेतहरुः यो मुर्ती देख्ने बितिकै...

मानिसलाई धन लाभ हुने २१ वटा संकेतहरुः यो मुर्ती देख्ने बितिकै ॐ लेखी सेयर गर्नुहोस सधै फलिफाल हुनेछ— हिन्दु धर्ममा शुभ र अशुभको पुरानो...

तपाइले सोचेको काम बन्नेछ बिल्कुलै बेवास्ता नगरौ नत्र अनिष्ट हुनेछ, ॐ...

सात दिनभित्रमा तपाइले सोचेको काम बन्नेछ बिल्कुलै बेवास्ता नगर्नुहोला, ॐ लेखि सेयर गरौं!!! ॐ मात्र उच्चारण गर्नु भयो भने पुरा ब्रमाण्ड्को देबि देबताको शक्ति...

दैजी सुवा

https://youtu.be/hbCo8sJ1UJQ song:- Daijee suwa... lyrics:- Bharat b. Bhandari. vocal:-Bharat b. Bhandari/Gauri Bhatt. Arrange:-Gopal dayal Artist:- TR kalauni/Manisha/Bharat. Director:-TR kalauni. camera/edit:- Bishal Dhami. post prod. :-...

दुइदिन भित्र तपाईंको काम बन्नेछ ॐ लेखी सेयर गर्नुहोस्

परापूर्व काल देखी अहिले सम्म शिवलि’ङ्गलाई किन पुजा आजा गरी मान्छन ? किन के का लागि पुजा गर्छन । अन्य धर्मका मानिसहरु आफ्ना सानासाना...

मेरा बसन्या कोठा आबको बसलो

https://youtu.be/KAW2MBJFByo New Superhit Deuda Song 2020 मेरा बसन्या कोठा आबको बसलो by Dr. Bhupendra Bist https://youtu.be/KAW2MBJFByo New Superhit Deuda Song 2020 मेरा बसन्या कोठा आबको बसलो by...

बैतडी बजारमा मेरो माया हरायो

https://youtu.be/mRUxPz05dKs बैतडी बजारमा मेरो माया हरायो -Superhit Deuda Song 2020 By Miniya Aashu , Aman Bhatt & DN Kismat https://youtu.be/mRUxPz05dKs बैतडी बजारमा मेरो माया हरायो -Superhit Deuda...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया