सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीको पञ्चेश्वर गाउँपालिकामा कर्मचारी तदर्थ समिति गठन

नरेश तिवारी  बैतडीको पञ्चेश्वर गाउँपालिकामा स्थानीय तहका कर्मचारीहरुको हक हित संरक्षण तदर्थ समिति गठन गरिएको छ। गाउँपालिकामा असोज ९ गते गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुपेश कुमार शर्माको ध्यक्षतामा बसेको बैठकले ३३ सदस्यीय तदर्थ समिति गठन गरिएको हो ।

Sana Kishan

समितिको अध्यक्षमा पञ्चेश्वर गाउँपालिकाका लेखा प्रमुख गोबिन्दसिह ऐर, उपाध्यक्षमा पुनम भट्ट, सचिबमा तेज प्रकाश उपाध्याय, सहसचिबमा नारायण राम सार्की र कोषाध्यक्षमा रमेश भट्ट चयन भएका छन।

World Link Ads
Mahakali Polytechnic

लेखा प्रमुख ऐरलाई सर्बसम्मत कर्मचारीको भेलाले अध्यक्ष चयन गरेको हो ।समितिले गाउँपालिकामा कार्यरत कर्मचारीहरुको हकहितका लागी काम गर्ने बताईएको छ ।  रेडियो अमरगडी बाट सभार 

Dirghayu Ads

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.