Sunday, October 25, 2020

सोचे जस्तो सुख र लाभ भएको छैन भने नागदोषले खतरा पर्न सक्छ,यस्ता छन् संकेतहरु।अनिवार्य पढ्नुहोस

- Advertisement -

हाम्रो शरीरमा सकारात्मक तरङ्ग संगै नकारात्मक तरङ्ग ह रुपनि प्रवाहित भैरहेका छुन्छन । राम्रो समय र ग्रहहरु पनि मिलेर बसेको अवस्थामा नकारात्मक भन्दा सकारात्मक तरङ्ग धेरै प्रवाह हुन्छ भने कुण्डलीमा ग्रहको अवस्था पनि मिलेको छैन समय पनि खराब चलेको छ भने सकारात्मक भन्दा नकारात्मक तरङ्ग हाम्रो शरीर तथा बसोवास गर्ने छेउछाउमा धेरै नै सकृय अवस्था रहिरहन्छ ।

यसमा पनि हामी वसोबास गरेको भूमिमा नागको बासस्था न रहेको छ र नागको लागि गर्नु पर्ने प्रकृया यदि हामिले पू रा गर्न सकेका छैनौ भने यसको प्रभाव नकारात्मक रुपमा धेरैहुने शास्त्रमा उल्लेख गरिएको छ । हामीले भवन निर्माण गर्दा नागको वासस्थानका आधारमा यदि बनाइएको छैनौ भने यसको प्रभाब घर बनाउन सुरु गरेपछि देखा पर्न सुरु गर्दछ ।

घरको मुख्य व्यक्ति अचानक बिमारी हुनु, कुनै दुर्घटनामा परेर अंग भङ्ग हुनु या मृत्यु हुनु, शरीरको दायाँ तथा बायाँ भाग पालैपालो केहि दिनको अन्तरालमा दुख्नु, मानसिक समस्या देखा पर्न सुरुहुनु जस्ता लक्षण देखा परेमा तुरुन्तै बिज्ञको सल्लाह अनुसार नागको पुजागर्नुपर्ने बिधान रहेको छ ।

यसरी नागदोष पुजागरेमा क्षेमा पुजा गरेमा यसको दोष कम भएर सकारात्मक प्रभाह धेरै हुने छ ।हरेक महिनामा नागको शिर फरक फरक दिशामा हुने गर्दछ । यहीँ दिशा को आधारमा नागको वर्ग छुट्याउन सकिने पनि उल्लेख गरिएको छ । विशेषगरी सेती र काली नाग गरि दुई प्रका रका नाग मानिसको जग्गामा बसोबास गरिएको हुन्छ ।भदौं, आश्विन र कार्तिक महिनामा नागको शिर पुर्व दिशामा हुन्छ ।

मंसिर,पुस तथा माघ महिनामा दक्षिण दिशामा नागको शिर रहने पनि उल्लेख गरिएको छ । फागुन,चैत तथा वैशाख महिनामा पश्चिमा नागको शिर हुने गर्दछ । जेठ, आषाढ तथा श्रावण महिनामा उत्तरमा नागको शिर रहने शास्त्रमा उल्लेख गरिएको छ । श्रावण १० गते नाग पञ्चमीका दिन नागको शिर उत्तरमा रहने छ । उत्तर शिर बनाएर नागको पुजा गरे शुभ मिल्ने उल्लेख गरिएको छ ।

यदि मानिस जन्मिएको समयमा राहु तथा केतु ग्रहको परि धिभित्र अरुग्रहहरु बसेको अवस्था नागको दोष हुने छ । यदि समस्त ग्रहहरुको स्थिति दायाँ भएको अवस्थामा भए मा नकारात्मक भन्दा पनि सकारात्मक फलमा वृद्धि हुने छ । यदि समस्त ग्रहहरु बायाँ भएमा यसको प्रभाव धेरैनै नकारात्मक हुने उल्लख गरिएको छ ।

यसमा पनि अशुभ योग जस्तै पितृ दोष, सकट योग, ग्रहण योग,गुरुचाण्डाल योग, मंगलीक योग लगाएतका योगमा जन्म भएमा यसको प्रभाव धेरै नकारात्मक हुनेहुदा बिधि पुर्व क नागको पुजा गरेमा यसको दोषमा कमि आउने उ ल्लेख गरिएको छ ।नागको दोष भएको जग्गामा बसोबास गर्ने मानिसहरको हरेक प्रकारका कार्यमा बाधा अवरोध हुने पनि उल्लेख गरिएको छ । यदि विधिपुर्वक नागको पुजाग रेमा हरेक प्रकारका नाग दोषहरु शान्ति हुने उल्लेख गरि एको छ maulakalikanews

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

आज कार्तिक ०५ गते बुधबार तपाइको राशिफल

वि.सं.२०७७ साल कार्तिक ०५ गते । बुधबार । ईश्वी सन् २०२० अक्टोबर २१ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन ।...

बेदकोट ताल

https://youtu.be/abEq4-InD70 https://youtu.be/abEq4-InD70

बतासे झरना

शुक्लाफाँटा नगरपालिका ८ कंचनपुरको पहाडको फेदमा अवस्थित सुन्दर बतासे झरना।फारवस्ट राइडरहरुको इतिहासकै पहिलो साईकल राइड। मिति २०७७/५/२७ भरत बिक्रम शाह/ इन्द्र सिंह बोहरा https://youtu.be/bHYnPoc1NZY

असिग्राम केदार बाबाको दर्शन गरौ ( फोटो फिचर )

https://youtu.be/hMmnEoDLkAY https://youtu.be/bv4jKzJhvTM song:- राजा हरिषचन्द्र Vocal:-बिरा राम दमाई / Krishna siradi Lyrics:- करन दमाई / बिरा राम दमाई Music:- अलिशा डिजिटल Audio/video:- अलिशा डिजिटल Director:- Krishna...

एक मुट्ठी चामलको महत्वलाइ बेवास्ता नगर्नुहोस,यस्ता छन् तथ्य एक मुट्ठी चामलको,जुनले...

काठमाडौँ । हिन्दू धर्ममा धानचामलको विशेष महत्त्व छ । नामकरण संस्कारदेखि लिएर अन्तिम संस्कारसम्म चामलको उपयोग हुन्छ । चामलसँग सम्बन्धित केही उपाय यस्ता छन्...

एकाबिहानै सच्चा मनले बागेश्वरी मन्दिरको दर्शन गर्दै आजको राशिफल पढ्नुहोस

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ । आर्थिक लाभ हुनेछ । ऋणसापटी लिनदिन...

बुढासुब्बा मन्दिरको दर्शन गर्दै आजको राशिफल पढ्नुहोस

मेष मानसम्मानमा गिरावट आउन नदिन प्रयास हुनेछन् । ज्ञानविज्ञान वा पठनपाठनमा ध्यान केन्द्रित हुन सक्दैन । बन्दव्यापारमा ध्यान पुर्याउन नसक्दा नोक्सानीको सम्भावना पनि छ ।...

चक्र थापा र रेखा जोशीको स्वरमा मौलिक देउडा गित“डोट्यालको ठिटो”सार्वजनिक

काठमाडौं । दशैँ तिहारको शुभकामना सहित मौलिक डेउडा गित“डोट्यालको ठिटो”देउडा गितको भिडियो सार्वजनिक भएको छ । सुदूर तथा कणाली प्रदेशमा लोकप्रिय भाका रहेको उक्त...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया