Thursday, October 22, 2020

हातको औँला यस्तो हुने व्यक्ति हुन्छन् अधिक पैसावाल,तपाइँको कस्तो छ,ढिलो चाडो धनी बन्ने योग छ कि?हेर्नुहोस एकचोटी

- Advertisement -

काठमाडौँ । हस्तरेखा अनुसार हातको पहिलो औँलालाई इंडेक्स फिंगर अर्थात चोर औँला भन्ने गरिन्छ। यस औँलाको मूनी हत्केलामा जुन क्षेत्र हुने गर्दछ, त्यसलाई गुरु पर्वत भनिन्छ। त्यसैले यसलाई गुरुको औँला पनि भन्ने गरिन्छ।अन्य औँला जस्तै यस औँलाको पनि तीन क्षेत्र हुने गर्दछन्। जसलाई हस्तरेखा शास्त्रमा पनि पर्वको नामले चिनिने गरिन्छ। यसको पहिलो पर्वमा मेष राशि, दोस्रोमा वृष र तेस्रोमा मिथुन राशि हुने गर्दछ।

हुनत यो औँला मिडिल र रिंग फिंगरभन्दा छोटो हुने गर्दछ। तर यसलाई मिडिल फिंगरसँग बराबर हुनु शुभ मानिने गरिन्छ। सामान्यतः यस औँलालाई देखेर पैसा, पद, स्वाभिमान र नेतृत्वका बारेमा थाहा पाउन सकिन्छ।

आफ्नो औँला हेरेर थाहा पाउनुहोस् खास कुरा
१) यदी कसैको इंडेक्स फिंगर अर्थात चोर औँला मिडल फिंगर अर्थात माझि औँलासँग बराबर छ वा सामान्य भन्दा थोरै लामो छ भने यस्ता व्यक्ति पैसा वाला र अन्य व्यक्तिमाथि रा जगर्ने हुने गर्दछन्।

यस्ता व्यक्ति बढी अधिकारी र व्यापारमा संलग्न हुने गर्दछन्।२) चोर औँला माझि औँलाभन्दा धेरै लामो छ भने यस्ता व्यक्ति धेरै घमण्डी हुने गर्दछन्। यस्ता व्यक्तिले आफूलाई निकै ठूलो सम्झिने गर्दछन् र यिनीहरुको स्वभाव तानाशाही प्रवृतिको हुने गर्दछ।

३) चोर औँलाको लम्बाई साान्यभन्दा कम छ भने त्यस्ता व्यक्ति कुनै पनि काम गर्न उत्त्साहित हुँदैनन्। यस्ता व्यक्ति महत्वकांक्षी भने हुने गर्दछन्।४) ओर औँला अनामिका औँला अर्थात रिंग फिंगरभन्दा ठूलो छ भने त्यस्ता व्यक्ति कहिलेकाही निकै उत्साहित भएर काम बिगार्ने हुन्छन्।

कहिलेकाही यिनीहरुले धन हानीको सामना गर्नुपर्ने हुन्छन्।५) अनामिका औँला र चोर औँला दुबै बराबर हुन्छन् भने त्यस्ता व्यक्ति अधिक पौ र मान सम्मान प्राप्त गर्ने इच्छा राख्ने गर्दछन्। यदी चोर औँला थोरै छोटो हु्न्छ भने यस्ता व्यकित हर परिस्थितीमा सन्तुष्ट हुने खाले हुन्छन्।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

कञ्चनपुरमा चाडपर्व लक्षित निषेधाज्ञा शुरू

कञ्चनपुर जिल्लामा चाडपर्व लक्षित निषेधाज्ञा शुरू भएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले बडादशैँ, तिहार र छठ पर्वलाई लक्षित गरी कोरोना संक्रमणको जोखिम थप...

गण्डकी प्रदेशले मुख्यमन्त्री र मन्त्रीहरुको चाडपर्व भत्ता कोरोना कोषमा जम्मा गर्ने

गण्डकी प्रदेश सरकारले मुख्यमन्त्री र मन्त्रीहरुको चाडपर्व भत्ता कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने निर्णय गरेको छ। प्रदेश मन्त्रिपरिषद्को बुधबार बिहान बसेको बैठकले...

यस्ता छन् विप्लवले सार्वजनिक गरे सरकारविरुद्ध संघर्षका कार्यक्रम

५ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारविरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । सरकारले कोरोनाको परीक्षणमा पनि शुल्क लिने निर्णय...

स्थानीय तहमा बजेट कार्यान्वयन गर्ने कर्मचारीको अभाव

सरकारले विकास निर्माणका लागि बजेट स्थानीय तहमा पठाए पनि बजेट कार्यान्वयन गर्ने कर्मचारीको भने स्थानीय तहमा अभाव देखिएको छ । सरकारले चालू आर्थिक वर्षमा कुल...

कञ्चनपुरमा सशस्त्रका तीन बिओपी स्थापना

कञ्चनपुर ः सीमा क्षेत्रको सुरक्षार्थ सशस्त्र प्रहरीका आज कञ्चनपुरमा तीन वटा बोर्डर आउट पोष्ट (बिओपी) स्थापना कार्य सम्पन्न गरिएका छन्। पुर्नवास नगरपालिका ११ डोकेबजार,...

कञ्चनपुरमा आफ्नै छोरीलाई बलात्कारको प्रयास गरेको आरोपमा बुवा पक्राउ

भुपेन्द्र ओली दोधरा चाँदनी ४ असोज । कञ्चनपुरको माहाकाली नगरपालीकाकाका एक पुरुष आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । माहाकाली नगरपालिकाका ५१ बर्षीय पुरुषले...

दार्चुलामा पेन्सन बुझ्ने नेपालीका लागि सीमा नाका खोलिने

दार्चुलाः भारतीय पेन्सनधारी नेपालीका लागि र्दाुलाका दुई नाका खोलिने भएका छन्। जिल्लाको दार्चुलाको धार्चुला(पुलघाट) र जौलजीवी नाका ३ दिनक सम्मका लागि खोलिन लागेका हुन। लकडाउनका...

दार्चुलामा पहिलो पटक कोरोनाले एक पुरुषको मृत्यु

धनगढी, ४ कार्तिक । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण दार्चुलामा पहिलो पटक एक पुरुषको मृत्यु भएको छ । उपचारका क्रममा दुहुँ गाउँपालिका–२ हिकिलाका...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया