Thursday, October 22, 2020

फार्मेसी संगठनद्धारा ‘फार्मासिस्ट दिवस’को अवसरमा फलफुल र औषधी वितरण

- Advertisement -

महेन्द्रनगर ९ अशोज ।
सुदूरपश्चिम फामेर्सी संगठनले विश्व फार्मासिस्ट दिवस मनाएको छ । संगठनले दिवसको अवसरमा फलफुल तथा औषधि वितरण गरेको छ ।

शुक्रबार दिवसको अवसरमा संगठनले वेदकोट नगरपालिकाको रौटेलास्थित वृद्ध सेवा केन्द्रलाई औषधी र फलफुल वितरण गरेको हो ।

कञ्चनपुरका युवा फार्मासिस्ट ईन्द्र साउदले दिवसको अवसरमा फलफुलसँगै औषधि वितरण गरेको बताए ।
उनका अनुसार संगठनले सेवा केन्द्रका वृद्धवृद्धालाई आवश्यक औषधीसँगै फलफुल वितरण गरेको हो ।

उक्त कार्यक्रममा संगठनका अध्यक्ष प्रकास महारासँगै लगायतका फार्मासिस्ट केशब ओझा, सुबोध चटौत लगायतको उपस्थिति रहेको थियो ।

‘औषधी तथा औषधीजन्य पदार्थ र औषधी’सँग सम्बन्धि जनशक्तीको समुचित प्रयोग भन्ने मुल नाराका साथ फार्मेसी संगठनले विश्व फार्मासिस्ट दिवस मनाएको हो ।

 

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

चाणक्य नीति: यी ३ प्रकारका मानिससँग सधै टाढा हुनुहोस् !

आचार्य चाणक्यले बनाएका नीति आज पनि त्यत्तिकै सान्दर्भिक र बहु उपयोगी छन् । जो कसैले पनि चाणक्यको नीतिशास्त्रमा बताइएका नीतिको सही तरिकाले पालना गरेमा...

कञ्चनपुरमा सशस्त्रका तीन बिओपी स्थापना

कञ्चनपुर ः सीमा क्षेत्रको सुरक्षार्थ सशस्त्र प्रहरीका आज कञ्चनपुरमा तीन वटा बोर्डर आउट पोष्ट (बिओपी) स्थापना कार्य सम्पन्न गरिएका छन्। पुर्नवास नगरपालिका ११ डोकेबजार,...

कञ्चनपुरमा आफ्नै छोरीलाई बलात्कारको प्रयास गरेको आरोपमा बुवा पक्राउ

भुपेन्द्र ओली दोधरा चाँदनी ४ असोज । कञ्चनपुरको माहाकाली नगरपालीकाकाका एक पुरुष आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । माहाकाली नगरपालिकाका ५१ बर्षीय पुरुषले...

धनगढीमा असई र प्र’हरी जवानको ह’त्या आरोपमा प’क्राउ परेका ७ जना...

कैलाली- धनगढीमा प्रहरी सहायक निरिक्षक (असई) र प्रहरी जवानको हत्या आरोपमा पक्राउ परेका ७ जनालाई सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले मंगलबार पत्रकार...

दार्चुलामा पहिलो पटक कोरोनाले एक पुरुषको मृत्यु

धनगढी, ४ कार्तिक । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण दार्चुलामा पहिलो पटक एक पुरुषको मृत्यु भएको छ । उपचारका क्रममा दुहुँ गाउँपालिका–२ हिकिलाका...

कक्षा १२ को परीक्षा मंसिर दोस्रो सातादेखि

काठमाडौं ः कक्षा–१२ को परीक्षा मंसिर दोस्रो साताबाट सुरु हुने भएको छ। लकडाउनमा रोकिएको परीक्षा मंसिर दोस्रो साताबाट सुरु गर्ने निर्णय भइसकेको राष्ट्रिय परीक्षा...

भारतबाट उद्धार गरी २४ बालबालिका नेपाल ल्याइयो

भैरहवा, कार्तिक ४ रोजगारीका लागि भन्दै भारत पु¥याइएका २४ जना बालबालिकालाई उद्धार गरी नेपाल फिर्ता ल्याइएको छ। दिल्लीमा रहेको नेपाली दूतावास, दिल्ली प्रहरी, दिल्ली महिला आयोगको...

दुई हिमाल आरोहण गरेपछि बहराइनका राजकुमारले भने– ‘नेपाल मेरो दोस्रो घर’

बसन्त अर्याल काठमाडौं, कार्तिक ४ भदौ ३१ मा विशेष विमानमार्फत काठमाडौं आएको बहराइनका राजकुमारसहितको टोली अक्टोबर २३ अर्थात् आगामी शुक्रबार बहराइन फर्किँदै छ। उनीहरुले यो अवधिमा नेपालका...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया