सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

फार्मेसी संगठनद्धारा ‘फार्मासिस्ट दिवस’को अवसरमा फलफुल र औषधी वितरण

महेन्द्रनगर ९ अशोज ।
सुदूरपश्चिम फामेर्सी संगठनले विश्व फार्मासिस्ट दिवस मनाएको छ । संगठनले दिवसको अवसरमा फलफुल तथा औषधि वितरण गरेको छ ।

शुक्रबार दिवसको अवसरमा संगठनले वेदकोट नगरपालिकाको रौटेलास्थित वृद्ध सेवा केन्द्रलाई औषधी र फलफुल वितरण गरेको हो ।

कञ्चनपुरका युवा फार्मासिस्ट ईन्द्र साउदले दिवसको अवसरमा फलफुलसँगै औषधि वितरण गरेको बताए ।
उनका अनुसार संगठनले सेवा केन्द्रका वृद्धवृद्धालाई आवश्यक औषधीसँगै फलफुल वितरण गरेको हो ।

World Link Ads
Health Notice Kanchanpur
Sana Kishan

उक्त कार्यक्रममा संगठनका अध्यक्ष प्रकास महारासँगै लगायतका फार्मासिस्ट केशब ओझा, सुबोध चटौत लगायतको उपस्थिति रहेको थियो ।

‘औषधी तथा औषधीजन्य पदार्थ र औषधी’सँग सम्बन्धि जनशक्तीको समुचित प्रयोग भन्ने मुल नाराका साथ फार्मेसी संगठनले विश्व फार्मासिस्ट दिवस मनाएको हो ।

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.