सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

विवेकशिल युवा क्लबद्धारा वृद्ध सेवा केन्द्रलाई खाद्यान्न सहयोग

महेन्द्रनगर ६ असोज । बिबेकशिल युबा क्लब गज्जरले वृद्ध सेवा केन्द्रमा खाद्यान्न सहयोग गरेको छ ।

मंगलबार अन्तरास्ट्रिय समाजसेवा दिवशको अवसर पारेर क्लबले लकडाउनको समयमा भएको खाद्यन्न समस्यालाई मध्यनजर गर्दैँ खाद्यन्न वितरण गरेको हो ।

क्लबका अध्यक्ष गोकर्ण महराले सामाजिक उत्तरदायित्व अन्तरगत वृद्ध सेवा केन्द्रमा सहयोग गरेको बताए ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

उनका अनुसार वेदकोट नगरपालिकास्थित बैजनाथधाम जेष्ठ नागरिक सेवा केन्द्रलाई खाद्यान्न सहयोग गरिएको हो ।

Dirghayu Ads

‘लकडाउनका कारण सबैतीर खाद्यान्न समस्या परेको छ ।

अध्यक्ष महराले भने ‘सामाजिक उत्तरदायित्व अन्र्तगत परोपकारी कार्यमा आफ्नो क्लबले सहयोग गर्दै आएको छ र अगामि दिनमा पनि यसेरि नै सहयोग गर्ने बताए । साथै अगामी दिनको पनि यस्तै सहयोग गर्ने उनले प्रतिवद्धता जनाए । खाद्यान्न वितरण कार्यक्रममा क्लबका सचिव मुकेश पाण्डे, कोषाध्यक्ष अनुप जोश, सदस्य विशाल जोशी लगायको सहभागिता रहेको थियो । कलबले बेलाबेला विभिन्न खाले सामाजिक कार्य गदैँ आएको छ ।

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.