Thursday, October 29, 2020

‘उद्योगी चन्द’ वाणिज्य संघको कार्य समितिमा चयन

- Advertisement -

सुदूरपश्चिम प्रदेशका चर्चित उद्योगी तेज बहादुर चन्द कञ्चनपुर उद्योग वाणिज्य संघको कार्य समिति सदस्यमा चयन भएका छन् ।
काठमाण्डौँबाट ईटा व्यावसाय शुरु गरेका सुदूरका उद्योगी चन्दले कञ्चनपुरको बेदकोट नगरपालिका ९ सुन्दरपुरमा आधुनिक क्रसर उद्योग संचालन गरेका छन् । उनी सहित तीन जना व्यवसायीलाई उद्योग वाणिज्य संघको कार्य समितिमा चयन गरिएको हो ।
महेन्द्रनगरका महिला व्यवसायी लक्ष्मी थापा(भट्ट), अन्जु सुनुवार र बसन्तराज जोशीलाई चयन गरेको वाणिज्य संघले जनाएको छ । वाणिज्य संघ कञ्चनपुरका बरिष्ठ उपाध्यक्ष पिताम्बर जोशीले १५ जनाको प्रस्ताव मध्ये रिक्त चार जनालाई चयन गरिएको बताए ।
राजनीतिक, प्रशासनिक, व्यवसायिक पहुँच भएका चन्दले यस अघि सुदूरपश्चिम प्रदेशको औद्योगिक एव व्यवसायिक विकासका लागि पहल गर्दै आएका थिए । चन्दले आफुलाई वाणिज्य संघले विश्वास गर्दै आएको बताए । ‘मलाई जुन हिसाबले वाणिज्य संघले विश्वास गरेकोछ, ‘उनले भने, ‘त्यही अनुरुप काम गर्छु ।’ सुख्ख बन्दरगह, दैजी औद्योगिक क्षेत्र, महाकारी कोरिडोर लगायत सुप प्रदेशको औद्योगिक व्यवसायिक विकासका लागि पहल गर्र्ने नव नियुक्त वाणिज्य संघका सदस्य तेज चन्दको संकल्प छ ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

मदन पुरस्कार विजेता पूर्व प्रमुखसचिव खनालको निधन

१२ कात्तिक, काठमाडौं । तत्कालीन राजप्रासाद सेवाका पूर्व प्रमुखसचिव रेवतीरमण खनालको ८८ वर्षको उमेरमा निधन भएको छ । कानून क्षेत्रका ज्ञाता एवं साहित्यकार खनालको मंगलबार...

कञ्चनपुरमा चरेश सहित २ जना पक्राउ

कञ्चनपुरमा लागु औषध चरेशसहित २ जना पक्राउ परेका छन् । जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर १० को टापर भन्ने स्थानबाट १ ग्राम ६ सय ६०...

कैलालीमा २ किशोरीमाथि सामूहिक बलात्कार, ८ जना पक्राउ

कैलालीमा २ किशोरीमाथि सामूहिक बलात्कार भएको छ । जिल्लाको जानकी गाउपालिका वडा नम्बर ५ मा १३ र १४ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको प्रहरीले...

आज दसैंको मुख्य दिन, टीका लगाउने उत्तम साइत १०ः१९ बजे

१० कात्तिक, काठमाडौं । नेपालीहरुको महान चाड विजयादशमीको आज मुख्य दिन, मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक...

कञ्चनपुरमा छोराको कुटपिटबाट आमा मृत्यु

महेन्द्रनगर ९ असोज । कञ्चनपुरमा छोराको निर्घात कुटपिटबाट आमा मृत्यु भएको छ । जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ३ स्थित सुकुम्बासी बस्तीमा बस्दै आएका...

आज महानवमी: दुर्गा भवानीको पूजा आराधना

काठमाडौं ः आज महानवमी पर्व दुर्गा भवानीको पूजा आराधना गरी मनाइँदैछ।​ महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी...

आज बडा दशैंको सातौं दिन, फूलपाती भित्र्याइँदै

काठमाडौँ, ७ कात्तिक । आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दशैँ घरमा फूलपाती भित्र्याइँदै छ । प्रत्येक वर्ष दुर्गा पक्ष...

पूर्वमन्त्री गोकुल बास्कोटा र उनकी श्रीमतीलाई कोरोना पुष्टि

काठमाडौं ः पूर्वमन्त्री गोकुल बास्कोटालाई कोरोना संक्रमण भएको छ। बिहीबार दिउँसो एक ट्विटर र फेसबुकमार्फत उनले आफू र श्रीमती तारा मानन्धरलाई कोरोना संक्रमण पुष्टि...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया