Wednesday, November 25, 2020

यस्तो छ कक्षा १ देखि १० सम्मको पाठ्यवस्तु समायोजन ढाँचा

- Advertisement -

काठमाडौ  असोज – कोभिड १९ का कारण यतिबेला शैक्षिक संस्था बन्द छन् । विद्यार्थीहरुलाई भौतिक रुपमा उपस्थित गराएर पठनपाठन गराउने अवस्था छैन ।

साथै शैक्षिक सत्र पनि समयमा सुरु हुन नसक्दा शैक्षिक सत्र प्रभावित भएको छ । विद्यार्थीको शैक्षिक सत्र खेर जान नदिनका लागि राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले पाठ्यवस्तु समायोजन ढाँचा तयार गरी स्वीकृत गरिएको हो । तयार पारीएको समायोजन ढाँचा अनुसार आगामी चैत मसान्त भित्र २०७७ सालको शैक्षिक सत्र पूरा हुने छ । khabareducation.com बाट सभार 

हालै स्वीकृत गरेको कक्षा १ देखि १० सम्मको पाठ्यवस्तु समायोजन ढाँचा

 

पाठ्यवस्तु समायोजन ढाचा २०७७ आधारभुत तह (कक्षा १,२ र ३) :-http://nepaknol.org.np/cdc/elibrary/pages/view.php?ref=3875&k=

पाठ्यवस्तु समायोजन ढाचा २०७७ आधारभुत तह (कक्षा ४ र ५)

http://nepaknol.org.np/cdc/elibrary/?r=3876

पाठ्यवस्तु समायोजन ढाचा २०७७ आधारभुत तह (कक्षा ६,७र ८ )

http://nepaknol.org.np/cdc/elibrary/?r=3877

पाठ्यवस्तु समायोजन ढाचा २०७७ माध्यमिक तह (कक्षा ९ र १०)

http://nepaknol.org.np/cdc/elibrary/?r=3874

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

बैतडीमा जीप दुर्घटनाः मृतक र घाइतेको पहिचान खुल्यो

गोकुल जोशी महेन्द्रनगर । बैतडीमा मंगलवार दिउँसो भएको यात्रुबाहक जिप दुर्घटनाका मृतक र घाइतेहरुको पहिचान खुलेको छ । झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउदै गरेको ना...

बैतडीको झुलाघाटमा जिप दुर्घटना हुदा पेन्सन बुझेर घर फर्किरहेका ...

महेन्द्रनगर । बैतडीमा मंगलवार यात्रुबाहक जीप दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउदै गरेको ना १ ज २१९६ नम्बरको...

बिबिसीको १०० प्रभाबशाली महिलाको सुचिमा सपना रोका मगर

काठमाडौ । बेवारिसे शबको व्यबस्थापन गर्दे आउनु भएकी सपना रोक्का मगर ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी को प्रभावशाली महिलाको सूचिमा पर्नुभएको छ ।...

कृष्णपुरका जनता अब लालपुर्जाका मालिक सांसद धामीको पहल ५० औँ बर्षपछि...

कञ्चनपुरको कृष्णपुर नगरका जनता लालपुर्जाका मालिक बन्ने भएका छन । ‘जमिन नभएका, जमिन भएरपनि लालपुर्जा नभएका भूमिहित दलित, भूमिहिन सुकुमबासी एव अव्यवस्थित बसोबासी...

वेदकोटमा खुर्सानी पकेट क्षेत्र विस्तार गरिदै

महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिकामा खुर्सानी पकेट क्षेत्र सञ्चालन हुने भएको छ । युएनडिपी र वेदकोट नगरपालिकाको आर्थिक सहयोगमा पकेट क्षेत्र सञ्चालन हुने भएको...

कञ्चनपुर पुग्यो भूमि सम्बन्धी समस्या समाधान आयोग : लालपूर्जाका मालिक बन्ने...

कञ्चनपुरको कृष्णपुर नगरका जनता लालपूर्जाका मालिक बन्ने भएका छन् । भूमिहीन दलित, भुमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी नागरिक अब लालपूर्जाका मालिक भन्ने भएका हुन्...

भूमि सम्बन्धी समस्या यथाशीघ्र समाधान तर्फ आयोग केन्द्रित छ : अध्यक्ष...

कञ्चनपुर, ०९ मंसिर । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्न गठन गरिएको भूमि सम्बन्धी समस्या समाधान आयोगले तीब्र गतिमा कार्य अगाडि...

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ५३ हजार

काठमाडौं । अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ लाख ५३ हजार ९३१ पुगेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार ४७१ संक्रमितको मृत्यु...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया