Monday, October 26, 2020

भारी छुटसहित नेपाल टेलिकमले ल्यायो विभिन्न ‘अनलिमिटेड प्याक’ अफरः के(के छन् सुविधा ?

- Advertisement -

काठमाडौं । नेपाल टेलिकमले संविधान दिवस (राष्ट्रिय दिवस) को अवसरमा सस्तो मूल्यमा विभिन्न अनलिमिटेड प्याक अफर ल्याएको छ ।

टेलिकमले युट्युब (ग्लष्mिष्तभम थ्यगतगदभ), अनलिमिटेड फेसबुक (ग्लष्mिष्तभम ँबअभदययप) र एड–अन प्याक (ब्मम(यल एबअप) उपलब्ध गराउन आवश्यक तयारी पुरा गरेका जनाएको छ ।

असोज २, ३ र ४ गते अनलिमि टेडयुट्युब तथा अनलिमिटेड फेसबुक प्याक छुट्टाछुट्टै रु. ५५ प्रति प्याकमा खरिद गर्न सकिने जनाएको छ । खरिद गरिएको मितिबाट ३ दिनसम्म प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ ।

साथै,अनलिमिटेड युट्युब र अनलिमिटेड फेसबुक प्याकमध्ये कुनै एक प्याकखरिद गर्ने ग्राहकले एड–अन प्याकको रुपमारु. १५ मा १ जीबीडाटाप्याकखरिद गरी डाटाप्रयोग गर्न सकिने सुविधा समेत उपलब्ध हुनेछ । यो प्याक पनि खरिद गरेको मितिबाट ३ दिनसम्म प्रयोग गर्न सकिनेछ ।

हाल समर अफर अन्तर्गत २८ दिनको समयावधि हुने १ जीबी पर डे (ज्ञ न्द्य उभच मबथ) डाटाप्याक रु. ८५० मा उपलब्ध भइरहेकोमा संविधान दिवसको अवसरमा यसमा ३४.७ प्रतिशतको भारी छुट प्रदान गरिएको छ । सो अनुसार यो प्याक असोज २, ३ र ४ गते जम्मा रु. ५५५ मा उपलब्ध हुने टेलिकमले जानकारी दिएको छ ।

संविधान दिवसका अवसरमा उपलब्ध गरिएका यी अफरहरु ८ज्ञद्धज्ञछ८ज्ञज्ञ३ डायल गरी प्राप्तगर्न सकिनेछन् । साथै, ग्राहकवर्गको सहजताका लागि नेपाल टेलिकम एपबाट समेत यी प्याकहरु खरिद गर्न सकिने व्यवस्था गरिएको टेलिकमले जानकारी दिएको छ । arthatantra.com

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

पुर्व राज्यमन्त्री रावलको पुर्वाधार विकास कार्यक्रमबाट चुरे फेदका बस्तीमा भुमिगत बोरिङ

मदन गिरी महेन्द्रनगर ७ असोज । कञ्चनपुरको भीमदत्त नगरपालिका–३ को राधाकृष्ण टोलमा सिचाँईका लागि भुमिगत बोरिङ जडान गरिएको छ । सुदुरपश्चिम प्रदेशको उद्योग वन वातावरण तथा पर्यटनमन्त्री...

आफ्नोे दशैंभत्ता स्वास्थ्यचौकीलाई दिने बाजुराको बडीमालिका–७ का जनप्रनिधिको निणर्य

बाजुराः बाजुराको बडीमालिका नगरपालिका–७ का वडाअध्यक्ष धर्मराज पाध्याय लगायतका वडा सदस्यहरुले आफुले पाउने दशैंभत्ता स्वास्थ्यचौकीको स्तरोन्नतिका लागि दिने भएका छन्। वडाअध्यक्ष धर्मराजले आफुले दसैंभत्ता वाफत...

नेपाल टेलिकमको दशैं तिहार अफर सार्वजनिक

काठमाडौं । नेपाल टेलिकमले मोबाइल सेवामा समर अफरअन्तर्गत अहिले उपलब्ध भइरहेको विभिन्न प्याकेजलाई थपरपरिमार्जन गरी अटम अफर उपलब्ध गराएको छ । यो योजना बिहीबारदेखि...

सार्वजनिक यातायातले पूरै क्षमतामा यात्रु बोक्न पाउने, भाडा चैत ११ अघिको

काठमाडौं: सार्वजनिक यातायातले पनि आन्तरिक हवाईजहाजले जस्तै सिटभरी यात्रु बोक्न पाउने भएका छन्। असोज २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले पूरै सिटमा यात्रु बोक्न पाउने...

दार्चुलाका एकल पुरुषलाई पनि भत्ता

  २ कात्तिक, दार्चुला । ज्येष्ठ नागरिक, विधवा महिला, असहाय बालबालिका, दलित बालबालिकाले सरकारबाट सामाजिक सुरक्षा भत्ता पाएको हामीले सबैले सुनेकै छौँ । तर, एकल...

४० मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत् आयोजनाको शिलान्यास

कुल ४० मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत् आयोजनाको शिलान्यास गरिएको छ । मार्मा गाउँपालिका–२ मा निर्माण हुने सो आयोजनाको गाउँपालिका अध्यक्ष जमनसिंह धामी र...

दोधारा–चाँदनीमा बन्दरगाह निर्माणका लागि पुनः अध्ययन समिति गठन

धनगढी । सरकारले कञ्चनपुरको दोधारा–चाँदनीस्थित महाकाली नगरपालिका–७ कन्जभोगमा सुक्खा बन्दरगाह घोषणा गरेको ४ वर्ष बितिसक्दा समेत कार्यान्वयन अगाडि बढेको छैन भने अहिले पुनः अध्ययन...

सार्वजनिक सवारी साधनले अब सबै सिटमा यात्रु बोक्न पाउने

सार्वजनिक सवारी साधनका सबै सिटमा यात्रु चढाउन दिने निर्णय सरकारले गरेको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।। यसअघि सरकारले सार्वजनिक...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया