सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

रुसमा लक्की ड्रबाट छानिएका यी भाग्यमानि नेपाली, जसले लगाए पहिलो कोरोना खोप

काठमाडौं, असोज ४
रुसमा रहेका एक नेपालीले त्यहाँ बनेको कोरोनाविरुद्ध खोप लगाएका छन्।

रुसको राजधानी मस्कोमा कार्यरत सल्यानका ६१ वर्षीय डा. महेश श्रेष्ठले शनिबार खोप लगाएका हुन्।

Sana Kishan

गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. बद्री केसीले सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार रुसी सरकारले अनलाइनबाट लक्की ड्र गरी डा. श्रेष्ठको नाम छनोट गरेको हो।

World Link Ads
Mahakali Polytechnic

श्रेष्ठ ३० हजार जनामध्ये बाट छानिएका हुन्। खोप लगाएपछि उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.