Saturday, October 31, 2020

कञ्चनपुर जसपाको शुक्लाफाँटा नगर पार्टी कार्यालय उद्घाटन

- Advertisement -
जनता समाजवादी पार्टी नेपाल कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको पार्टी कार्यालय उद्घाटन गरिएको छ । एक कार्यक्रमका विच जनता समाजवादी पार्टी नेपाल शुक्लाफाँटा नगरको पार्टी कार्यालय उद्घाटन गरिएको हो ।
जसपाका संघीय परिष्द सदस्य अभिषेक सिह(गुरु)को प्रमुख आथित्यमा पार्टी कार्यालय उद्घाटन गरिएको छ । जसपा शुक्लाफाँटा नगरपालिकाको दिप प्रज्वलन गरि पार्टी कार्यालय उद्घाटन गरेका थिए ।
जसपा शुक्लाफाँटाका अध्यक्ष पुरन रानाको अध्यक्षतामा उद्घाटन गरिएको पार्टी कार्यालय कार्यक्रममा जसपा संघिय परिषद सदस्य बासमति राजी, प्रदेश सदस्य सिद्धराज सोती, प्रदेश सदस्य बिनोद चन्द, कञ्चनपुर अध्यक्ष राधेश्याम भट्ट, प्रदेश सदस्य शेर सिंह पुजारा, बौद्धिक पेशाकर्मी केन्द्रिय उपाध्यक्ष गजेन्द्र बिष्ट, जिल्ला उपाध्यक्ष एवम महिला संघ जिल्ला अध्यक्ष गोमति पुजारा, उपाध्यक्ष चन्द्रकान्त लामिछाने, सुकुम्बासी प्रदेश अध्यक्ष सोनम पुजारा लगायत जसपाका नेता कार्यकर्ताको सहभागिता रहेको प्रमुख अतिथि समेत रहेका जसपाका संघीय परिष्द सदस्य अभिषेक सिह(गुरु)ले बताए ।
पार्टी कार्यालय स्थापनासंगै पार्टीका दैनिक कामकाजमा सहजता आउने नेताहरुले बताएका छन् ।
प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

नेकपा केन्द्रीय समिति बैठक एक महिना पर स¥यो

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय समितिको बैठक एक महिनाका पर सरेको छ। नेकपाको केन्द्रीय कार्यालयले बुधबार एक विज्ञप्ति जारी गर्दै बैठक मंसिर १५...

कोरोनाबाट जोगिएर दशैँ मनाउन मुख्यमन्त्री भट्टको आग्रह

डोटी  । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोनाबाट सुरक्षित रहेर दशैँ मनाउन आग्रह गरेका छन् । मुख्यमन्त्री भट्टले स्वास्थ्यको विशेष ख्याल गरेर यसपालिको दशैँ...

मोदीको सन्देश लिएर आएका थिए रअ प्रमुख गोयलः मुख्यमन्त्री पोखरेल

काठमाडौं, कार्तिक ८ लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा सत्तारुढ नेकपाका स्थायी समिति सदस्य शंकर पोखरेलले भारतीय गुप्चर संस्था रअका प्रमुख सामन्तकुमार गोयल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

पुर्व राज्यमन्त्री रावलको पुर्वाधार विकास कार्यक्रमबाट चुरे फेदका बस्तीमा भुमिगत बोरिङ

मदन गिरी महेन्द्रनगर ७ असोज । कञ्चनपुरको भीमदत्त नगरपालिका–३ को राधाकृष्ण टोलमा सिचाँईका लागि भुमिगत बोरिङ जडान गरिएको छ । सुदुरपश्चिम प्रदेशको उद्योग वन वातावरण तथा पर्यटनमन्त्री...

पूर्वमन्त्री गोकुल बास्कोटा र उनकी श्रीमतीलाई कोरोना पुष्टि

काठमाडौं ः पूर्वमन्त्री गोकुल बास्कोटालाई कोरोना संक्रमण भएको छ। बिहीबार दिउँसो एक ट्विटर र फेसबुकमार्फत उनले आफू र श्रीमती तारा मानन्धरलाई कोरोना संक्रमण पुष्टि...

प्रधानमन्त्रीलाई देउवाको आग्रह: कोरोना परीक्षण र उपचार निःशुल्क बनाऊ

६ कात्तिक, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने सरकारको निर्णय लज्जास्पद भएको बताएका छन्...

गण्डकी प्रदेशले मुख्यमन्त्री र मन्त्रीहरुको चाडपर्व भत्ता कोरोना कोषमा जम्मा गर्ने

गण्डकी प्रदेश सरकारले मुख्यमन्त्री र मन्त्रीहरुको चाडपर्व भत्ता कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने निर्णय गरेको छ। प्रदेश मन्त्रिपरिषद्को बुधबार बिहान बसेको बैठकले...

यस्ता छन् विप्लवले सार्वजनिक गरे सरकारविरुद्ध संघर्षका कार्यक्रम

५ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारविरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । सरकारले कोरोनाको परीक्षणमा पनि शुल्क लिने निर्णय...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया