सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

३५ औँ विश्व ओजोन तह बचाउ दिवस

कञ्चनपुर, आज ३५ औँ विश्व ओजोन तह बचाउ दिवस मनाइदै छ । ओजोन तहले सूर्यबाट आउनेमध्ये हानिकारक परावैजनी किरणहरूलाई पृथ्वीसम्म आइपुग्नबाट रोक्ने गर्छ ।

पृथ्वीको वायुमण्डलको ३० हजार फिट माथि स्थायी रूपमा तह बनेर बसेको ओजोन तह बचाउमा सहयोग पु¥याउने उद्देश्यले कञ्चनपुरमा पनि विभिन्न कार्यक्रम गरिएको छ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ७ र डिसिए र एनएनएसडब्लुए र लिवर्डको सहयोगमा वृक्षरोपण कार्यक्रम गरिएको छ । त्यस्तै, कञ्चनपुरको लालझाडी गाउँपालिकाको आयोजना तथा डिसिए र एनएनएसडब्लुए र लिवर्डको सहयोगमा सुपर नेपियर घाँस रोपण तथा जनचेतनामूलक कार्यक्रम गरिएको छ ।

Dirghayu Ads

कार्यक्रममा वातावरणीय सरसफाइ तथा हरियाली अभियानमा जोडदिइएको छ । हरिश्चन्द्र बागले नेपालबोधमा लेखेका छन ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.