Friday, October 30, 2020

३५ औँ विश्व ओजोन तह बचाउ दिवस

- Advertisement -

कञ्चनपुर, आज ३५ औँ विश्व ओजोन तह बचाउ दिवस मनाइदै छ । ओजोन तहले सूर्यबाट आउनेमध्ये हानिकारक परावैजनी किरणहरूलाई पृथ्वीसम्म आइपुग्नबाट रोक्ने गर्छ ।

पृथ्वीको वायुमण्डलको ३० हजार फिट माथि स्थायी रूपमा तह बनेर बसेको ओजोन तह बचाउमा सहयोग पु¥याउने उद्देश्यले कञ्चनपुरमा पनि विभिन्न कार्यक्रम गरिएको छ ।

कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ७ र डिसिए र एनएनएसडब्लुए र लिवर्डको सहयोगमा वृक्षरोपण कार्यक्रम गरिएको छ । त्यस्तै, कञ्चनपुरको लालझाडी गाउँपालिकाको आयोजना तथा डिसिए र एनएनएसडब्लुए र लिवर्डको सहयोगमा सुपर नेपियर घाँस रोपण तथा जनचेतनामूलक कार्यक्रम गरिएको छ ।

कार्यक्रममा वातावरणीय सरसफाइ तथा हरियाली अभियानमा जोडदिइएको छ । हरिश्चन्द्र बागले नेपालबोधमा लेखेका छन ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

कार्तिक १४ गते शुक्रबार तपाईको राशिफल यस्तो छ

वि.सं.२०७७ साल कार्तिक १४ गते । शुक्रबार । ईश्वी सन् २०२० अक्टोबर ३० तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन ।...

मदन पुरस्कार विजेता पूर्व प्रमुखसचिव खनालको निधन

१२ कात्तिक, काठमाडौं । तत्कालीन राजप्रासाद सेवाका पूर्व प्रमुखसचिव रेवतीरमण खनालको ८८ वर्षको उमेरमा निधन भएको छ । कानून क्षेत्रका ज्ञाता एवं साहित्यकार खनालको मंगलबार...

कञ्चनपुरमा चरेश सहित २ जना पक्राउ

कञ्चनपुरमा लागु औषध चरेशसहित २ जना पक्राउ परेका छन् । जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर १० को टापर भन्ने स्थानबाट १ ग्राम ६ सय ६०...

कैलालीमा २ किशोरीमाथि सामूहिक बलात्कार, ८ जना पक्राउ

कैलालीमा २ किशोरीमाथि सामूहिक बलात्कार भएको छ । जिल्लाको जानकी गाउपालिका वडा नम्बर ५ मा १३ र १४ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको प्रहरीले...

आज दसैंको मुख्य दिन, टीका लगाउने उत्तम साइत १०ः१९ बजे

१० कात्तिक, काठमाडौं । नेपालीहरुको महान चाड विजयादशमीको आज मुख्य दिन, मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक...

कञ्चनपुरमा छोराको कुटपिटबाट आमा मृत्यु

महेन्द्रनगर ९ असोज । कञ्चनपुरमा छोराको निर्घात कुटपिटबाट आमा मृत्यु भएको छ । जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ३ स्थित सुकुम्बासी बस्तीमा बस्दै आएका...

आज महानवमी: दुर्गा भवानीको पूजा आराधना

काठमाडौं ः आज महानवमी पर्व दुर्गा भवानीको पूजा आराधना गरी मनाइँदैछ।​ महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी...

आज बडा दशैंको सातौं दिन, फूलपाती भित्र्याइँदै

काठमाडौँ, ७ कात्तिक । आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दशैँ घरमा फूलपाती भित्र्याइँदै छ । प्रत्येक वर्ष दुर्गा पक्ष...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया